
ग्र्याफेनबर्ग स्पट,जसलाई जी-स्पट पनि भनिन्छ, याे सिमि आकारको हुन्छ । केही महिलाहरूका अनुसार यो एक कामोद्दिपक क्षेत्र हो, जुन उत्तेजित भएपछि अत्यधिक कामोत्तेजना, शक्तिशाली अर्गाज्म र महिला स्खलनलाई निम्तयाउँछ । जी-स्पट सामान्यतया योनीद्वारको एक देखि तीन इन्च २.५-७.६ सेमी भित्र मूत्रमार्गको तल योनीमार्गको भित्तामा रहेको हुन्छ । महिला प्रोस्टेट अन्तर्गतको एक संवेदनशील क्षेत्र हो ।
चित्र को ४ औं नम्बर जी स्पट हो ।