कन्डमको बिज्ञापनमा कपडा उर्तादै पुनम पाण्डेको हट डान्स (भिडियो सहित)

काठमाण्डु टुडे २०७१ वैशाख १६ गते ९:३५ मा प्रकाशित

punam-pandeबेलाबखत चर्चामा आइरहने भारतीय मोडेल पुनम पाण्डे फेरी एक पटक चर्चामा आउकी छिन् । उनी पछिल्लो समय कन्डमको बिज्ञापनमा डान्स गरेर चर्चामा आएकी हुन् र नायक रणवीर कपुरले अभिनय गरेको कन्डम बिज्ञापनमा चर्चामा आउन पुनमले उत्तजेक डान्स गरेकी हुन् । बिभिन्न सेक्स आसनलाई उनले डान्समा परिणत गरेकी छिन् ।

हेरौ भिडियो

https://www.youtube.com/watch?v=GMf3reXc6xk

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us