हिरा ब्यापारीको पार्टीमा सन्नी लियोनको ४० लाखको डान्स

काठमाण्डु टुडे २०७१ वैशाख १५ गते १३:५० मा प्रकाशित

sunny_2_650_041914013237भारतीय पोर्न स्टार सन्नी लियोनले एक हिरा ब्यापारीको पार्टीमा डान्स गरेको पारिश्रमिक ४० लाख भारु लिएकी छिन् । पुणेमा भएको हिरा ब्पापारीहरुको पार्टीमा उनले डान्स गरेकी थिइन । पार्नस्टार सन्नी पछिल्लो समय ठुला ठुला ब्यापारीहरुको पार्टीमा मनोरन्जनको साधन बन्दै आएकी छिन् । सन्नी केही समय अघि नेपाल पनि आएकी थिइन । उनले काठमाण्डुको एक पाँच तारे होटलमा ४ वटा गितमा डान्स गरेको थिइन् ।
………..

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us