समाचार

नारी दिवसमा अनुराधादेखि कोमल वलीसम्म सम्मानित

२०७१ फागुन २४ गते १३:०७

काठमाण्डु,२४ फागुन- अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आइतबार बोष्टर मिडिया प्रालिले विभिन्न दस व्यक्तित्वलाई सम्मानित गरेको छ । कार्यक्रममा गायिका कोमल वली,माइती नेपालका अध्यक्ष अनुराधा कोइराला,सौन्दर्य व्यवसायी सुमित्रा रञ्जित, पर्यटन पत्रकार शिव अधिकारी,पर्यटन व्यवसायी शालिग्राम सुवेदी,अधिकारकर्मी साबित्री श्रेष्ठ,होटल व्यवसायी शान्त शर्मा,व्यवसायी ज्ञानु केसी,व्यवसायी गीता गुरुङलाई...

प्रहरी महानिरीक्षक अर्याल चीन उडे

२०७१ फागुन २४ गते १२:३४

काठमाण्डु , २४ फागुन– मित्रराष्ट्र चीन सरकारको मैत्रीपूर्ण निमन्त्रणमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल चीन लागेका छन् । उनी उच्च प्रहरी अधिकृत सहितको ९ जनाको प्रतिनिधि मण्डल लिएर आइतबार चीनतर्फ प्रस्थान गरेका छन् । प्रहरी महानिरीक्षक सहितको उक्त प्रतिनिधि मण्डलले चीनको राजधानी बेइजिङ्ग...

कस्ती महिलासँग सहयात्रा गर्न चाहान्छन् ईश्वर पोखरेल ?

२०७१ फागुन २४ गते ११:५९

काठमाण्डु, २४ फागनु–एमाले महासचिव ईश्वर पोखरेल कस्ती महिलासँग सहयात्रा गर्न चाहान्छन् भन्ने कुरा उनैले कविता मार्फत खुलासा गरेका छन् । १ सय ५ औं अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसको अवसर पारेर उनले आफ्नो फेसबुक मार्फत सार्वजानिक गरेको कवितामा आफूले सहयात्रा गर्न चाहेको महिलामा हुनु पर्ने...

अनुगमनमा गएको टोलीले डिसहोम नै कब्जा गरेपछि

२०७१ फागुन २४ गते ११:३६

मेलम्ची,२४ फागुन– सिन्धुपाल्चोक जिल्लामा विद्युत् चोरीका घटना बढ्न थालेपछि नेपाल विद्युत् प्राधिकरणले सक्रियता बढाएको छ । जिल्लाका विभिन्न स्थानमा विद्युत् चोरी हुने गरेको सूचनाका आधारमा प्राधिकरणको टोली गाउँगाउँमा प्रवेश गरेको छ । प्राधिकरणको टोलीले मेलम्ची नगरपालिका–७ का ६० वटा घरधुरीमा छापा मारेको छ ।...

स्वास्थ्य सेवामा निजी क्षेत्रले पनि अग्रसरता देखाउनुपर्छः अधिकारी

२०७१ फागुन २४ गते ११:२९

काठमाण्डु,२४ फागुन– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री खगराज अधिकारीले जनस्तरसम्म गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन स्थानीय सामुदायिक संस्थाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । मृगेन्द्र–सम्झना चिकित्सा गुठीद्वारा आइतबार सुन्दरीजलमा आयोजित निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री अधिकारीले सरकारले विपन्न वर्गलाई लक्ष्यित गरी प्रदान गरेको स्वास्थ्य सेवा...

प्रचण्ड भन्छन्, ‘छलफल गर्ने भनेपछि ओलीलाई रुघाखोकी लाग्यो, कांग्रेस नेताहरु पूर्वपश्चिम लागे’

२०७१ फागुन २४ गते ११:२०

काठमाण्डु, २४ फागुन– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले वार्तामा बस्ने आफूहरुको निर्णयलाई कांग्रेस–एमालेले वेवास्ता गरे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिएका छन् । १०५ औं अन्तराष्ट्रिय महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारी महिला विभागले केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार गरेको...

रिजालले भने, ‘दुई तिहाइको मतलाई रद्धीको टोकरीमा फाल्न खोजिदैछ’

२०७१ फागुन २४ गते ११:२०

काठमाण्डु,२४ फागुन- सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले लामो समयपछि संवाद सुरु भएका कारण सहमतिबाटै संविधान जारी हुने आत्मविश्वास बढेको बताएका छन् । नेपाल यातायात मजदुर सङ्घको प्रथम राष्ट्रिय परिषद्को आइतबार उद्घाटन गर्दै मन्त्री रिजालले सो कुरा बताएका हुन् । दोस्रो संविधानसभा निर्वाचनमा जनताले...

इटहरामा आगलागी, करिब ७ लाखको क्षति

२०७१ फागुन २४ गते ११:११

उर्लाबारी,२४ फागुन- मोरङको इटहरामा शनिबार बिहान आगलागी हुँदा ६ लाख ७० हजार बराबरको धनमाल क्षति भएको छ । इटहरा–८ स्थित उमानाथ गौतमको गुवालीमा आगलागी हुँदा उक्त क्षति भएको हो । गाईलाई खोले पकाउने क्रममा आगलागी हुँदा एक माउ गाई,दुईवटा बाछा,काठपातलगायतका धनमाल जलेर नष्ट भएको...

साराङकोट बस दुर्घटनाका पीडित परिवारलाई १ लाख २५ हजार

२०७१ फागुन २४ गते १०:५०

पोखरा,२४ फागुन- गएको शुक्रबार कास्कीको सराङकोटमा भएको बस दुर्घटनामा ज्यान गुमाएका यात्रुको शव शनिबार उठाइने भएको छ । पृथ्वीराजमार्ग बस व्यवसायी समिति,पीडित पक्ष र प्रहरीको रोहबरमा गएराति भएको सहमतिअनुसार शनिबार शव परीक्षण गरिने र त्यसपछि सेती नदीको किनारमा सामूहिक दाहसंस्कार गरिने भएको पीडित पक्षका...

विष्ट भन्छन्ः ‘एमालेको जनलहर बढेको छ’

२०७१ फागुन २४ गते १०:४३

गुल्मी,२४ फागुन- एमाले सचिव तथा गुल्मी क्षेत्र नं ३ का सभासद् गोकर्ण विष्टले विकास र एमालेप्रतिको जनलहर सँगसँगै अघि बढेकाले यो जनमतलाई सदैव कदर गर्ने बताएकाछन् । क्षेत्र नं ३ को तेस्रो क्षेत्रीय अविधेशनमा सचिव विष्टले गुल्मी क्षेत्र नं ३ का २८ वटै गाविस...

सिंगो गाउँमै करेन्ट प्रवाह भएपछि

२०७१ फागुन २४ गते १०:३०

धनकुटा,२४ फागुन-धनकुटाको वसन्तटारमा विद्युत् प्रवाह भई करेन्ट लागेर शनिबार एक जनाको मृत्यु भएको छ । अकस्मात् गाउँभर विद्युत् प्रवाह भई करेन्ट लाग्दा वसन्तटार–१ ठाडागाउँकी २५ वर्षीया नीरमाया लामिछाने मगरको मृत्यु भएको हो । मोबाइल चार्ज गर्दै गर्दा करेन्ट लागेर गम्भीर घाइते भएकी मगरको उपचारका...

ऋषि धमलाले गरे बुबाआमासँग यस्तो प्रतिबद्धता

२०७१ फागुन २४ गते १०:०७

काठमाण्डु, २४ फागुन– विभिन्न माग राख्दै आन्दोलनरत जेष्ठ नागरिकहरुको आन्दोलन दुई वर्ष पुरा भएको छ । धर्ना, अनसन र अन्र्तक्रिया लगायतका आन्दोलनका कार्यक्रम गर्दै आएका उनीहरुले आइतबार नयाँ बानेश्वरको ट्रली स्टेशनमा एक अन्र्तक्रियाको आयोजना गरेर दुई वर्ष प्रवेशको कार्यक्रम गरे । कार्यक्रमलाई संबोधन गर्दै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us