महोत्तरी, १४ भदौ –अनिश्चितकालीन मधेस बन्दको कारण महोत्तरीको सदरमुकाम जलेश्वरमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ । विगत १७ दिनदेखि मधेस बन्दका कारण जलेश्वरको सात वटा पेट्रोलपम्पमा पेट्रोल र डिजेल पाउन छाडिएको छ । त्यस्तै जिल्लाको पिपरा, रामगोपालपुर, औरही, सुगा, सहोडवा, मनरा, सम्सी, गौशालासहितका ठाउँमा...
सप्तरी, १४ भदौ –सीमाङ्कनको विरोधमा उत्रिएका मधेसी मोर्चाको अनिश्चितकालीन बन्दको क्रममा बन्दको अवज्ञा गरेको भन्दै आन्दकोलनकारीले सोमबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा एउटा माइक्रोबसमा आगजनी गरेका छन् । पश्चिमबाट पूर्व जाँदै गरेको बा२ज ६२३९ नम्बरको माइक्रोबसमा यात्रुलाई गाडीबाट उतारेर आगजनी गरेको इलाका प्रहरी कार्यालय...
भद्रपुर, १४ भदौ – सङ्घीय लिम्बूवान पार्टीको आह्वानमा आज गरिएको आमहडतालका कारण झापा तथा मेची अञ्चलभर यातायात ठप्प भएको छ । पूर्वी नेपालको नौ जिल्ला झापा, मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा, तेह्रथुम, इलाम, फिदिम, भोजपुर लिम्बूवान राज्य हुनुपर्ने आन्दोलनकारीको माग रहेको छ । बन्दको...
बुटवल,१४ भदौ – प्रहरी अनुशासन र आचरण विपरीत काम गर्ने सात प्रहरी विरुद्ध इलाका प्रहरी कार्यालय बुटवलले अनुशासनको कारबाही सुरु गरेको छ । अरुलाई अनुशासन र आचरणको पाठ सिकाउने प्रहरी आफैँ आचरण विपरीत काम गर्न नहुने भन्दै प्रहरी युनिटभित्रै शुद्धीकरणको अभियान सुरु गरेको प्रहरी...
खोटाङ, १४ भदौ – सामुदायिक विकास सेवा केन्द्र खोटाङको भवन निर्माणका लागि जिल्लाका एक समाजसेवीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । रतन्छाका कृषिविज्ञ एवम् समाजसेवी मदन राईले केन्द्रको भवन निर्माणका लागि दिक्तेल नगरपालिका–५ रत्नपार्क नजिक आठ आना जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । जग्गा...
ललितपुर, १४ भदौ – अपहरण तथा शरीर बन्धक बनाई फिरौती लिने महालक्ष्मी नगरपालिका–१६ बस्ने रवि बेलडियालाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको छ । भारतको गुजरात घर भई महालक्ष्मी नगरपालिका–१६ मा डेरा गरी बसेका बेलडियाले गुजरात घर भई कैलाली धनगढी नगरपालिका–७ बस्ने महेश पटेल र...
काठमाण्डु, १४ भदौ – नेपाली नागरिकमा आपसी सद्भाव बढाउने उद्देश्यले मानवअधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले सद्भाव रक्तदान कार्यक्रमको आयोजना गरेको छ । गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा आइतबार आयोजना गरिएको सद्भाव रक्तदानमा ६५ जनाले रक्तदान गरेको आयोजक समितिका सभापति बटुककृष्ण ढुङ्गेलले जानकारी दिए ।...
विराटनगर, १३ भदौ– आइतबार साँझ विराटनगरको कोसी राजमार्गस्थित एसलाल पेट्रोल पम्प नजिकै सुतली बम विष्फोट भएको छ । विष्फोटमा परेर दुइजना घाइते भएका छन् । सो विष्फोटमा परेर विराटनगर–१३ का ३६ वर्षीय अजय पाण्डे र सोही स्थानका २४ वर्षीय निरज साह घाइते भएको प्रहरीले...
नेपालगन्ज, १३ भदौ-प्रदेश सीमाङ्कनको विरोधमा संयुक्त थारुहट मधेस सङ्घर्ष समितिले आइतबारदेखि पुनःअनिश्चितकालीन बाँके बन्द गराएको छ । गत साउन २७ गतेबाट १० गतेसम्म लगातार १६ दिन बन्द रहेको यस जिल्ला ११ र १२ गते रक्षाबन्धनको अवसरमा बन्दकर्ताले दुई दिनलाई खुकुलो पारेकामा पुनः आइतबारदेखि...
काठमाण्डु, १३ भदौ– साँझ ७ बजेर ३ मिनेट जाँदा काठमाण्डुमा भूकम्पले हल्लाएको छ । भूकम्पको झड्का महसुस गर्दा केन्द्र काठमाण्डु नभए यही वरिपरी भएको अनुमान लगाउन सकिन्छ । यस सम्बन्धि विस्तृत विवरण केही समयमा दिनेछौँ । सिनधुपाल्चोक केन्द्र भएको ५ रेक्टर सकेलको भूकम्प गएको...
काठमाण्डु, १३ भदौ-प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आगामी मङ्गलबार बस्ने भएको छ । पार्टीको आगामी १३ औँ महाधिवेशन निर्धारित समयमा हुने कि नहुने भन्ने अन्योल बढेको बेलामा केन्द्रीय समितिको बैठक बस्न लागेको हो । बैठकमा संविधान निर्माण, सीमाङ्कनको विषयलाई...
काठमाण्डु, १३ भदौ– नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कैलालीको टीकापुर घटना मानवता बिरोधी भएकाले घटनाका दोषीलाई कारवाही गर्न माग गरेका छन् । संविधानसभाको आइतबारको बैठकमा नेता देउवाले आन्दोलनको नाउँमा थारुहरुका घरमा आगो लगाउनेमाथि पनि कारवाही हुनुपर्ने बताए । ‘मैले एक इन्च पनि दिन्न...