काठमाण्डु, १४ भदौ – पर्सा जिल्लाको ठोरी–निर्मलबस्ती गाविसका बासिन्दाले आफूहरुको क्षेत्रलाई प्रदेश नम्बर ३ मा समायोजना गर्न माग गरेका छन् । साविक ठोरी (ठोरी–निर्मलबस्त) चितवन पुनः समायोजन समितिले सोमबार पत्रकार सम्मेलन गरेर ठोरीको बसोवास, रहनसहन र सहजता चितवनसँग जोडिएकोले दुई नम्बर प्रदेशबाट निकालेर ३...
म्याग्दी, १४ भदौ-म्याग्दीको चिमखोला गाउँमाथि रहेको भिरबाट पहिरो खस्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन् । चिमखोला–२, ३ र ४ वडाको बस्तीदेखि माथि रहेको बिराउटो भिरबाट पहिरो खस्न थालेपछि स्थानीय त्रसित बनेको स्थानीयवासी दुर्गा पुनले जानकारी दिए । आइतबार साँझ ६ः ३० बजेदेखि...
विराटनगर, १४ भदौ-संयुक्त मधेसी मोर्चाका बन्दकर्ताले विराटनगरमा सोमबार बिहान दुईवटा प्रेसको गाडीमा तोडफोड गरेका छन् । विराटनगरस्थित मकालु टेलिभिजनको प्रेस लेखिएको बा १० च ३९३७ नंको गाडीलाई रोडशेष चोकमा बन्दकर्ताले तोडफोड गर्दा गाडीको अगाडिको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।...
काठमाण्डु, १४ भदौ– संविधानको परिर्माजित विधेयकमाथि सभासदहरुले संसद सचिवालयमा आफ्नो संसोधन प्रस्ताव दर्ता गराउन गर्न थालेका छन् । संविधानको विधेयकमाथिको सैद्धान्तिक छलफल आइतबार सकिएपछि सभाध्यक्ष सुवास नेम्वाङले संविधानसभा नियमावलीको नियम ९९ अनुसार विधेयकमाथि संशोधन गर्न चाहने सभासदका लागि भदौ १९ गतेसम्मको समय तोकेका छन्...
काठमाण्डु, १४ भदौ– नेपाललाई हिन्दू राष्ट्र बनाउन भारतमा कसरत भइरहेको छ । कहिले भारतीय नेता नेपाल आएर हिन्दू राष्ट्रको कुरा गर्छन् त कहिले भारतमै यसको कसरत हुन्छ । त्यस्तै, आइतबार पनि ‘हिन्दू राष्ट्र लाओ, नेपाल बचाओ’ भन्दै भारतको मुख्य केन्द्र दिल्लीमा सभा नै भयो...
काठमाण्डु, १४ भदौ– एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जसरी भएपनि संविधान घोषणा गर्नुपर्ने बताएका छन् । श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै कर्फ्यु लगाएर वा दमन गरेर भने संविधान जारी गर्न नहुने स्पष्ट पारेका छन् । उनले भनेका छन्, ‘यसपटक संविधान...
काठमाण्डु, १४ भदौ– भारतीय प्रोफेशर एसडी मुनीले प्रधानमन्त्री सुशील कोइरालालाई व्यक्तिगत इगो र दलगत स्वार्थबाट माथि उठ्न सुझाव दिएका छन् । नेपाल मामलाका विज्ञ मानिएका प्रोफेशर मुनीले ट्वीट गर्दै नेपालबारे विभिन्न टिप्पणीसमेत गरेका छन् । उनले असन्तुष्ट रहेका थारु, मधेसी र जनजातिलगायतलाई समेटेर संघीय...
बागलुङ, १४ भदौ– यो जिल्ला विगत नौ दिनदेखि बन्द छ । विभिन्न आन्दोलनरत पक्ष र समूहले गरेको बन्दले जिल्लाभरको जनजीवन प्रभावित बनेको छ । जनजातिको बन्दपछि बागलुङ टुक्र्याइएको विरोधमा यहाँका जनता आन्दोलित छन् । मगरात स्वायत्त प्रदेशको माग गर्दै मगर समुदायले गरेको बन्दले जिल्ला...
काठमाण्डु १४ भाद्र– प्रधानमन्त्री सुशील कोइरालाले १९ वर्षमुनिको समूहमा सार्क विजेता बनेको नेपाली फुटबल टोलीलाई बधाई ज्ञापन गरेका छन् । भारतसँगको मैत्रीपूर्ण खेलका लागि भारतको पुणेमा रहेका टोलीका कप्तान बिमल घर्तीमगरलाई कोइरालाले आइतबार साँझ नेपाली टेलिफोन गरी बधाई दिएका हुन् । टेलिफोनमा प्रधानमन्त्री कोइरालाले साफ...
जनकपुर, १४ भदौ – निरन्तररुपमा बन्दका कारण धनुषामा उपभोग्य वस्तुको कालोबजारी सुरु भएको छ । दैनिक उपभोग्य सामग्री तथा पेट्रोलियम पदार्थको अभावसँगै उपलब्ध सामग्रीमा समेत व्यापारीले आफूखुसी मूल्य निर्धारण गर्न थालेपछि सर्वसाधारणको जीवन कष्टपूर्ण भएको छ । तरकारीमा प्रतिकेजी २० देखि ६० रुपैयाँसम्म मूल्यवृद्धि...
महोत्तरी, १४ भदौ – महोत्तरीको सुन्दरपुर गाविसमा सोमबार बिहान शंकास्पद अवस्थामा एक किशोरीको शव फेला परेको छ । सुन्दरपुर–७ सिंहासनी टोल बस्ने रामबाबु यादवकी १५ वर्षीया छोरी सविता यादवको शव इनारमा डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । शनिबार दिउँसो...
भद्रपुर, १४ भदौ – सङ्घीय लिम्बूवान पार्टीको आह्वानमा आज गरिएको आमहडतालका कारण झापा तथा मेची अञ्चलभर यातायात ठप्प भएको छ । पूर्वी नेपालको नौ जिल्ला झापा, मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा, तेह्रथुम, इलाम, फिदिम, भोजपुर लिम्बूवान राज्य हुनुपर्ने आन्दोलनकारीको माग रहेको छ । बन्दको कारण...