पाल्पा, १३ भदौ-खाडी मुलुकमा तीन वर्षको अनुभव लिएका गणेश आचार्य अहिले व्यावसायिक गाई फार्ममा रमाउँदै छन् । उनी गाई फार्म सञ्चालन गरी विदेशको पीडामा मलम लगाउँदै रहेको देखिन्छ । रामपुर नगरपालिका– ११ एक्लेटारमा लक्ष्यधेनु गाई फार्म सञ्चालन गरेर मलेसियामा बगाएको पसिनालाई उनी भुल्दै...
रौतहट, १३ भदौ– आन्दोलनरत मधेसवादी दलका नेताहरुले बिगतमा भएका सहमतिको पालना नभएसम्म सरकारसँग वार्तामा बस्नुको औचित्य नभएको स्पष्ट पारेका छन् । आन्दोलनका क्रममा गत सोमबार गौरमा मृत्यु भएका राजकिशोर ठाकुराको श्रद्धान्जली सभालाई आइतबार सम्बोधन गर्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेताहरुले बिगतमा राज्यले गरेको...
काठमाण्डु, १३ वैशाख-भूकम्पका कारण असार मसान्तसम्म रोकिएको नक्सा स्वीकृतिको काम अहिले क्रमिक रुपमा बढ्दै गएको काठमाण्डु महानगरपालिकाले बताएको छ । काठमाण्डु महानगरपालिकाको विपद् व्यवस्थापन हेर्ने वीरबहादुर कार्कीका अनुसार साउनको दोश्रो सातादेखि सुरु भएको नक्सा स्वीकृतिको काम सुरु सुरुका दिन १०/१२ वटामात्र आउने गरेकामा...
काठमाण्डु, १३ भदौ-त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा तीर्थराज खनियाँले कक्षाकोठाको स्वरुप बदल्ने र शिक्षण क्रियाकलापमा परिवर्तन ल्याउने बताएका छन् । उपकुलपति खनियाँसँग शनिबार शिक्षा पत्रकार समुहले गरेको अन्तक्र्रियामा उनले पुरानो पढाइ शैलीले अहिलेको विश्वव्यापी शिक्षासँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै आफूले सहभागितामूलक र अन्तक्र्रियात्मक अध्यापन...
सिरहा, १३ भदौ-संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको मधेस बन्दको १५ औँ दिन आइतबार लहानबाट पाँच बन्दकर्ता पक्राउ परेका छन् । बजार बन्द गराउँदै हिँडेका मोर्चाका सिरहा संयोजकसहित पाँच आन्दोलनकारी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मोर्चाका सिरहा संयोजक कृष्णबहादुर यादव, दिनेशप्रसाद गुप्ता,...
काठमाण्डु, १३ भदौ-काठमाण्डु उपत्यकामा आइतबारदेखि गाईजात्रा पर्व सुरु भएको छ । गाईजात्राको पहिलो दिन आइतबार बिहानदेखि काठमाण्डुको हनुमानढोकामा गाईलाई सिँगारी बजार परिक्रमा गर्नेको भीड लागेको थियो । काठमाण्डुका राजा प्रताप मल्लले सुरु गरेको यो जात्रामा एक वर्षभरि मृत्यु भएका आफन्तजनको सम्झनामा केटाकेटी र गाईलाई...
काठमाण्डु, १३ भदौ– कैलालीको टीकापुरमा यही भदौ ७ गते भएको हिंसात्मक घटनाका मुख्य योजनाकार रहेको भन्दै रेशम चौधरीलाई प्रहरीले खोजीरहेको छ । तर चौधरी घटना भएलगत्तै फरार रहेको र भारतको मोवाइल नम्बरबाट फोन गर्ने गरेको उनका साथीहरुले बताएका छन् । कैलालालीमा प्रहरीमाथि आक्राण...
विराटनगर, १३ भदौ-आफ्नो पढ्ने हक खोसिएको भन्दै विद्यार्थी आइतबार विराटनगरस्थित जिल्ला शिक्षा कार्यालयको परिसरमा पढाइ गर्न बसेका छन् । सीमाङ्कनप्रति असन्तुष्ट दलहरुको लगातार १७ दिनदेखिको जारी बन्दका कारण विद्यालयमा पठनपाठन ठप्प हुँदा बाध्य भएर विद्यार्थी शिक्षा कार्यालयमै पढाइ गर्न बसेका हुन् । ...
भक्तपुर, १३ भदौ-उद्योगमन्त्री महेश बस्नेतले भदौ महिनाभित्रै नयाँ संविधान जारी हुने बताएका छन् । युवा सङ्घ नेपाल भक्तपुरले आइतबार सूर्यविनायकमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले संविधान आउन नदिने षड्यन्त्र भएपनि त्यो सफल नहुने उल्लेख गरे । टीकापुर घटना पनि संविधान...
काठमाण्डु, १३ भदौ-नेपाल सरकारको अनुदान सहयोगमा पशुपति क्षेत्र विकास कोषले निर्माण गरेको नेपालकै पहिलो विद्युतीय शवदाह गृह असोज १ देखि सञ्चालनमा आउने भएको छ । वि।सं २०६८ मङ्सिरमा सुरु भएको शवदाह गृह निर्माणको काम २०७० असार मसान्तमै सकिनुपर्ने थियो । बीचमा पटक पटक...
दैलेख, १३ भदौ-मालिका गाविस– २ कुमालवाडाकी २० वर्षीया जुना विक र उनका तीन वर्षीय छोरा आदेश अहिले बेसहारा बनेका छन् । मालिका गाविस– ८ लेखलगाउँका २४ वर्षीया लोकेन्द्र रावतले नाता कायम गर्न नमानेपछि जुना र उनका छोरा बेसहारा भएका हुन् । सोही गाविसमा रहेको...
काठमाण्डु, १३ भदौ– प्रमुख चार दलले अन्दोलनरत विभिन्न दल तथा समूहलाई वार्ताका लागि पुनः आग्रह गर्ने निर्णय गरेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवटारमा बसेको प्रमुख चार दलका नेताहरुको बैठकले संघीयताको सीमांकनलगायतका विषयमा असन्तुष्ट मधेसवादी, जनजाती र थारु लगायतका विभिन्न दल र समुहलाई वार्तामा...