रौतहट, १२ भदौ-तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले विगतका गरिएका सम्झौता कार्यान्वयन गर्न मानेमा वार्ताका लागि आफूहरु तयार रहेको बताएका छन् । सदरमुकाम गौरमा यही भदौ ८ गते प्रहरीको गोली लागी मृत्यु भएका राजकिशोर ठाकुरप्रति श्रद्धाञ्जलि दिन यहाँ आइपुगेका नेता ठाकुरले सरकारले...
इनरुवा, १२ भदौ-पूर्वपश्चिम राजमार्गअन्र्तगत सुनसरीको नरसिंह–६ मा शनिबार अपराह्न दुई मोटरसाइकल एकापसमा ठोकिँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । विपरीत दिशाबाट आउँदै गरेको बा ४५ प ३०४० र को ६ प ३९६४ नंको मोटरसाइकल ठोकिँदा...
काठमाण्डु, १२ भदौ-काठमाण्डु बौद्ध धाराटोलस्थित आङगिल्डी शेर्पाका घरमा कोठा भाडामा लिई बस्ने बुङमा लामाका कोठामा तास खेलिरहेका १४ जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । सो ठाउँमा जुवातास खेलिरहेको भन्ने सुराकका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले दारचिङ लामासहितलाई जुवा खेल्न प्रयोग गरिएको...
काठमाण्डु, १२ भदौ-रोल्पा घर्तीगाउँ–३ लामिडाँडाका नगेन्द्र मगरकी दुई वर्षीया छोरी सृष्टिको भरुवा बन्दुक पड्कँदा शुक्रबार मृत्यु भएको छ । सोही ठाउँका मनबहादुर घर्तीमगरका घरमा उनका छोरा १३ वर्षीय भीमबहादुरले भरुवा बन्दुक खेल्दै गरेको अवस्थामा अचानक पड्कँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।...
काठमाण्डु, १२ भदौ-राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालालाई ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रका निर्देशक राज दिदीले शनिबार रक्षाबन्धन गराइदिइन् । केन्द्रका तर्फबाट राज दिदीले राष्ट्रपति भवन शीलत निवास र प्रधानमन्त्री निवासमा पुगेर उहाँहरुलाई रक्षाबन्धन गराइदिएको केन्द्रले जनाएको छ । सो अवसरमा राष्ट्रपति...
काठमाण्डु, १२ भाद्र – प्रधानमन्त्री सुशील कोइरालाले बाग्लुङ जिल्ला टुक्राएर प्रदेशको सीमांकन नगरीने स्पष्ट पारका छन् । शनिबार बाुलवाटारमा बाग्लुङको सर्वदलीय प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कोइरालाले बाग्लुङ टुक्राउने विषयमा चर्को विरोध भएकाले समस्या समाधानका लागि छलफल भइरहेको बताए । ‘बाग्लुङवासीको चाहना अनुसार नै हामीलेपनि त्यही...
भद्रपुर, १२ भदौ-विगत दुई हप्तादेखि तराइका विभिन्न जिल्लामा आन्दोलनकारीले गर्दै आएको बन्द र हडतालका कारण भद्रपुर विमानस्थलबाट काठमाण्डु जाने यात्रुको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको पाइएको छ । नियमित पाँच वटा उडान हुने भद्रपुर विमानस्थलमा केही दिनदेखि १० देखि ११ वटा उडान हुने गरेको...
काठमाण्डु, १२ भदौ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले प्रमुख चार दलको सहमतिमा भएको सात प्रदेश र सीमांकनमा हेर फेर नहुने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लबले शनिबार गरेको अन्तरक्रियामा नेता लेखकले संविधाना जारी हुने चरणमा सीमांकनमा तलमाथि गरे मुलुकमा द्वन्द्व हुने आशंका...
काठमाण्डु, १२ भदौ-नेवार समुदायका विभिन्न ठूला चाडपर्वमध्ये एक मानिने गुँपुन्ही पर्व शनिबार विधिपूर्वक मनाइएको छ । यस पर्वका अवसरमा नेवार समुदायले आफ्ना घरमा बिहान सबेरै लिपपोत तथा स्नान गरी आफू चोखो भई मूल देवताहरु तथा पितृलाई रोटी र क्वाँटी चढाउने गरिन्छ । बज्रयान...
काठमाण्डु, १२ भदौ-प्रधानमन्त्री सुशील कोइरालाले सबै नेपालीमा आफ्ना हक, अधिकार, धर्म, संस्कृति, परम्परा, भाषा, वेषभूषाका सन्दर्भमा जागरण आएको समयमा महिलाका विषयलाई सबै दलले गम्भीरताका साथ लिएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार विभिन्न दल र संघसंस्थाका महिला नेत्रीसँगको छलफलमा सो कुरा बताएका हुन्...
वीरगन्ज, १२ भदौ-प्रहरीको सुरक्षामा गएराति वीरगन्जबाट ५१९ यात्रुबाहक र मालबाहक वाहनहरू राजधानीलगायत विभिन्न स्थानका लागि पठाइएको छ । वीरगन्जबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षामा ३८ वटा यात्रुबाहक बस, १६९ वटा मालबाहक ट्रक, ९४ वटा पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर, १८६ वटा...
काठमाण्डु, १२ भदौ- संविधानसभाको बैठकमा ‘नेपालको संविधानको परिमार्जित विधेयक २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि शनिबार चौथो दिन पनि छलफल जारी छ । संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले प्रस्तुत गरिएको सो प्रस्तावमा शुक्रबारसम्म करिब ३२५ सभासद्ले आआफ्ना सुझाव प्रस्तुत गरिसकेका छन् ।...