समाचार

बाँकेका ग्रामीण भेगमा छैन एम्बुलेन्स

२०७२ भदौ १२ गते ८:२९

  बाँके, १२ भदौ – बाँके जिल्लाका ग्रामीण क्षेत्रमा अझै पनि एम्बुलेन्स सेवाको पहुँच पुग्न सकेको छैन । विभिन्न सङ्घसंस्थाले सेवाका लागि भनेर सञ्चालनमा ल्याइएका एम्बुलेन्स ग्रामीण क्षेत्रमा जान नमान्ने गरेका कारण पनि सेवाग्राहीले सेवा नपाएका हुन् । जिल्लामा रहेका एम्बुलेन्स सदरमुकाम नेपालगन्जमै केन्द्रित हुँदा...

जनैपूर्णिमा मनाइँदै

२०७२ भदौ १२ गते ८:२४

काठमाण्डु, १२ भदौ– हिन्दू धर्मावलम्बीहरुको पर्व जनै पूर्णिमा तथा रक्षाबन्धन शनिबार मनाइँदै छ । यस दिन नयाँ जनै धारण गर्ने, पुरोहितबाट नाडीमा डोरो बाँध्ने र पुरोहितलाई दान दक्षिणा दिने चलन छ । पुरोहित ब्राम्हणद्वारा त्यसरी रक्षाबन्धन धागो बाँध्दा दैत्यराज बलिको दानशीलता र सत्यनिष्ठा स्मरण...

नेवार समुदायको ढल्की बाजा संरक्षण गर्दै युवा

२०७२ भदौ १२ गते ८:२१

चितवन, १२ भदौ – नेवार समुदायको परम्परागत ढल्की बाजा लोप हुँदै गएपछि युवा संरक्षणमा जुटेका छन् ।पछिल्लो समय भने चितवनमा बसोबास गर्ने नेवार समुदायका धेरैजसो संस्कृति लोप हुने अवस्थामा पुगेको भन्दै उनीहरु संरक्षणमा जुटेका हुन् । अघिल्लो पुस्ताका व्यक्तिबाट नयाँ पुस्ताले ग्रहण गर्न नसक्दा...

करेन्ट लागेर छटपटाइरहेका छोरा बचाउन जाँदा आमा पनि रहिनन् !

२०७२ भदौ ११ गते १९:३७

वीरगन्ज, ११ भदौ-बिहीबार राति परेको अविरल वर्षाका कारण घरको छतमा जमेको पानी निकास नहुँदा शुक्रबार बिहान छत सफा गर्ने क्रममा खम्बाको तारबाट विद्युत् प्रवाह हुँदा शुक्रबार आमाछोरा दुवैको मृत्यु भएको छ ।   मृत्यु हुनेमा वीरगन्ज उपमहानगरपालिका–९ रामटोलका ४० वर्षीया आमा सुनितादेवी सुल्तानिया र...

देउवाले भने, ‘थारु र पहाडीका बीचमा फुट ल्याउने तत्व सक्रिय छन्’

२०७२ भदौ ११ गते १९:०४

काठमाण्डु, ११ भदौ-नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले थारु र पहाडीका बीचमा मेलमिलाप हुन नदिने तत्व सक्रिय रहेकाले सचेत हुन आग्रह गरेका छन् ।   काँग्रेस सिन्धुपाल्चोकले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आपसमा मिलेर बसेका...

समाजवादी जनता पार्टीका महासचिव एमालेमा प्रवेश

२०७२ भदौ ११ गते १८:३०

काठमाण्डु, ११ भदौ-समाजवादी जनता पार्टीका महासचिव कृष्णबहादुर शाही शु्क्रबार नेकपा एमालेमा फर्केका छन् ।   जाजरकोट क्षेत्र नं २ बाट २०४८ सालको निर्वाचनमा एमालेबाट विजयी र पछि पनि प्रत्याशी बन्नुभएका शाहीलाई शुक्रबार एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा महासचिव ईश्वर पोखरेलले स्वागत गरे ।...

चुरेसहितको प्रदेश बनाऊः भण्डारी

२०७२ भदौ ११ गते १८:१९

महोत्तरी, ११ भदौ-राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले सबै नेपालीलाई एकै स्थानमा बस्नुपर्ने भएकाले चुरेसहितको प्रदेश बनाउनुपर्ने आफ्नो पार्टीको माग रहेको बताए ।   गृह जिल्ला महोत्तरी आएका अध्यक्ष भण्डारीले शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै सबै नागरिकको माग सम्बोधन हुने गरी संविधानमा सबैको अधिकार...

अमरेशकुमारले स्ष्टीकरणपत्र बुझे

२०७२ भदौ ११ गते १८:०८

काठमाण्डु, ११ भदौ-विवादास्पद अभिव्यक्ति दिएका नेपाली काँग्रेसका सभासद् अमरेशकुमार सिंहले शुक्रबार पार्टी कार्यालय सानेपा पुगी स्पष्टीकरण पत्र बुझेका छन् ।   सभासद् सिंहले कैलालीको टीकापुरमा सामाजिक सद्भाव भड्काउने गरी अभिव्यक्ति दिएको भन्दै काँग्रेस केन्द्रीय समितिले बुधबार सिंहसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।  ...

दुई दिनका लागि आमहडताल स्थगित

२०७२ भदौ ११ गते १७:५७

जनकपुरधाम, ११ भदौ-अनिश्चितकालीन आमहडतालको घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दुई दिन बन्दको कार्यक्रम स्थगन गरेको छ ।   शनिबार मनाइने रक्षाबन्धन पर्वलाई ध्यानमा राखी मोर्चाले आमहडतालको कार्यक्रमस्थगन गर्ने निर्णय गरेको हो । जनकपुर उद्योग वाणिज्य सङ्घको पहलमा शुक्रबार अपराह्न ३ बजेदेखि शनिबारसम्म आमहडतालको...

नाम्चे एक महिनाका लागि अध्याँरो

२०७२ भदौ ११ गते १७:४२

सोलुखुम्बु, ११ भदौ-पर्यटकीय बजार नाम्चे एक महिनाका लागि विद्युत् विहीन भएको छ ।   नाम्चे र आसपासका विभिन्न १२ वटा बस्तीमा विद्युत् सेवा दिँदै आएको थामे जलविद्युत् आयोजनाले क्षमता बढाउका लागि सेवा बन्द गरेपछि विद्युत् विहीन भएको हो ।   हाल ४०० किलोवाट क्षमता...

नुवाकोटको पहिरोमा को–को परे ? (नामसहित)

२०७२ भदौ ११ गते १६:५४

नुवाकोट, ११ भदौ-नुवाकोटमा गएरातिको पहिरोमा परी मृत्यु हुनेहरुको सनाखत भएको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले जनाएको छ ।   मृत्यु हुनेमा गोस्र्याङ गाविस वडा नं २ का सोमबहादुर तामाङ, उनकी श्रीमती सुकुमाया तामाङ, फुर्कुमाया तामाङ, केशवबहादुर तामाङ र पूर्णबहादुर तामाङ रहेका छन् । मृतकमध्ये पूर्णबहादुर...

सानोठिमी क्याम्पसमा विद्यार्थीको तालाबन्दी

२०७२ भदौ ११ गते १६:२२

भक्तपुर, ११ भदौ-आफूहरुले राखेको मागको बेवास्ता गरेको भन्दै सानोठिमी शिक्षा क्याम्पसका चार विद्यार्थी सङ्गठनले क्याम्पस प्रमुखको कार्यकक्षमा शुक्रबार तालाबन्दी गरेका छन् ।   अनेरास्ववियु, नेवि सङ्घ, अखिल क्रान्तिकारी (एकीकृत) र अखिल क्रान्तिकारी (विप्लव समूह)का विद्यार्थी सङ्गठनले क्याम्पस प्रमुख नरप्रसाद थापाको राजीनामाको माग गर्दै तालाबन्दी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us