रुपन्देही, ११ भदौ – साउन २८ गतेदेखि बन्द रहेका रुपन्देहीका शैक्षिक संस्था आइतबारदेखि खुल्ने भएका छन् । आन्दोलनरत संयुक्त मधेसी मोर्चा तथा संयुक्त थरुहट संघर्ष समितिले रुपन्देहीका शैक्षिक संस्था खुला गर्न आह्वान गरेपछि आइतबारदेखि रुपन्देहीका सम्पूर्ण विद्यालय खुल्ने भएका हुन् । समितिले शुक्रबार विज्ञप्ति...
भद्रपुर, ११ भदौ – माइती नेपाल काँकडभिट्टा झापाले सन् २०१५ को छ महिनाको अवधिमा २०८ जना चेलीलाई उद्धार गरेको जनाएको छ । सन् २०१४ मा एक वर्षको अवधिमा काँकडभिट्टा नाकाबाट २५० जना चेलीलाई उद्धार गरिएको माइती नेपालले जनाएको छ । माइती नेपाल काँकडभिट्टाका प्रमुख...
पर्सा, ११ भदौ – प्रहरीको सुरक्षामा गएराति वीरगन्जबाट चार सयभन्दा बढी यात्रुबाहक र मालबाहक वाहनहरु राजधानीलगायत विभिन्न स्थानका लागि पठाइएको छ । वीरगन्जबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त सुरक्षामा ३२ वटा यात्रुबाहक बस, दुई सय सातवटा ट्रक, ९२ वटा तेलका ट्यांकर,...
पोखरा, ११ भदौ – ‘बन्दलाई सदाको लागि बन्द गरौँ, शान्ति र ‘सद्भाव कायम गरौँ’ भन्ने मूल नाराका साथ शुक्रबार शान्ति तथा सद्भाव ¥यालीको आयोजना गरियो । पोखरा उद्योग वाणिज्य सङ्घको आह्वानमा भएको र्यालीमा विभिन्न राजनीतिक दल, उद्यमी, व्यापारी, आमा समूह, क्लब र पर्यटन व्यवसायीको...
रौतहट, ११ भदौ – केही सातादेखि संयुक्त लोकतान्त्रिक मोर्चाको आह्वानमा गरिएको बन्द र त्यसपछि उत्पन्न परिस्थितिको बारेमा मानवअधिकार आयोगको टोलीले अनुगमन शुरु गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय जनकपुरका निमित्त प्रमुख सुवर्ण कर्माचार्य तथा बुद्धिराज सहनीले गौरमा जारी आन्दोलन, शान्ति सुरक्षाको अवस्थाको...
काठमाण्डु, ११ भदौ – अर्थमन्त्री डा. रामशरण महतले आर्थिक मुद्दालाई केन्द्रबिन्दुमा राखेर नयाँ संविधान जारी गर्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को १६औँ वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै मन्त्री महतले अबको मूल मुद्दा आर्थिक विकास हुनुपर्नेमा जोड दिए । अर्थमन्त्री महतले भने,...
रौतहट, ११ भदौ – जिल्ला वन कार्यालय रौतहटको गस्ती टोलीले बिहिबार राति अवैध रुपमा काँचो रूख काटी ल्याउँदै गरेको अवस्थामा काठसहित सातवटा साइकल नियन्त्रणमा लिएको छ । जिल्लाको रामलाल वृन्दावन साझेदारी वन उपभोक्ता समूहअन्तर्गतको जंगलबाट राति १० बजे काठ चोरी–निकासी गरी ल्याउँदै गरेको अवस्थामा...
काठमाण्डु, ११ भदौ– कैलालीको टीकापुरमा दुई वर्षे नाबालकसहित ८ सुरक्षाकर्मीको ज्यान लिने आन्दोलनकारीको नेतृत्व लिएका व्यीक्तले नै उक्त घटना दुःखद र निन्दनीय भएको टिप्पणी गरेका छन् । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका सभासद् जनकलाल चौधरीले शुक्रबार संविधानसभा बैठकमा उक्त घटनाको निन्दा गरे । चौधरी...
बर्दिया, ११ भदौ –प्रहरीले बलात्कारको आरोपी तिलकराम यादवलाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका–९ मनकामना टोलमा बस्ने २० वर्षीया युवती आफ्नो कोठामा बुधबार राति एक्लै रहेको अवस्थामा बर्दिया गुलरिया नगरपालिका–९ गुलरिया गाउँ बस्ने ३० वर्षीय तिलकराम यादवले बलात्कार गरी फरार भएका थिए । प्रहरीले...
काठमाण्डु, ११ भदौ– राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले नेपाली जनताले राजालाई नारायणहिटी दरबारमा पुनस्र्थापना गर्ने दाबी गरेका छन् । संविधानको परिमार्जित मस्यौदामाथि संविधानसभामा शुक्रबार टिप्पणी गर्ने क्रममा गिरीले प्रमुख दलहरुका गतिविधिले राजतन्त्र ल्याउने वातावरण बनाइरहेको बताए । ‘म भन्न सक्दिन कि नेपालमा अब...
डोल्पा, ११ भदौ – हिन्दू धर्मावलम्बीको विशेष पर्व साउन पूर्णिमाको अवसर पारेर धार्मिक कार्यका लागि तीर्थयात्रातिर लाग्ने शिक्षक विद्यार्थीको घुइँचो बढेको छ । यस वर्ष भदौ १२ गते परेको पूर्णिमाको अवसरमा आफ्ना कुलाम्य देवीदेवता र आफूले पुस्तौँदेखि आस्था राख्दै आएका देवतासँगै तीर्थयात्रातिर लागेकाले डोल्पाका...
काठमाण्डु, ११ भदौ– एकीकृत माओवादी नेता तथा सभासद् जनार्दन शर्माले विदेशीको हटलाइन र आदेशमा नचल्न प्रमुख दलका शीर्ष नेतालाई आग्रह गरेका छन् । नयाँ संविधानको परिमार्जित मस्यौदामाथिको छलफलका क्रममा शुक्रबार संविधानसभा बैठकमा बोल्दै उनले नेपाली जनताको भावना र चाहनाविरुद्धमा नजान नेताहरुलाई आग्रह गरे...