महोत्तरी, १४ भदौ-अठार दिनदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सोमबार नेकपा एमाले महोत्तरी जिल्ला कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । मोर्चाका कार्यकर्ताले सङ्घीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयबाट मोटरसाइकल ¥याली सुरु गरी र्गाचौक, शङ्करचोक हुँदै जलेश्वर–१ स्थित एमाले पार्टी कार्यालयमा प्रवेश गरी...
काठमाण्डु, १४ भदौ– नेपाली कांग्रेसले संविधानको विधेयकमा संवाद समिति अन्र्तगत शीर्ष नेता सम्मिलित विशेष समितिले मात्र संसोधन गर्ने निर्णय गरेको छ । विशेष समितिमा नेपाली कांग्रेसका सभापतितथा प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मधेसी जनअधिकार...
सल्यान, १४ भदौ-सदरमुकाम खलङ्गाबाट १२ दिनदेखि दुई बालबालिका बेपत्ता भएका छन् । शारदा नगरपालिका–२ खलङ्गाका रामबहादुर विककी छोरी १२ वर्षीया विमल र नौवर्षीय दीपा यही भदौ २ गते हराइरहेकामा अझै फेला परेका छैनन् । सो दिन घर नजिकैको बाटामा खेलिरहेको अवस्थामा हराएका बालिकाकी...
काठमाण्डु, १४ भदौ– गत सोमबार कैलालीको टीकापुरमा भएको घटनामा सय जना थारु मारिएको भन्ने समाचारमा सत्यता नरहेको पुष्टि भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंले टीकापुर घटनामा आन्दोलनकारीतर्फ कसैको मृत्यु नभएको बताए । ‘आन्दोलनकारीले सुरक्षाकर्मीमाथि ताकेर प्रहार गरेका थिए ।’ प्रमुख जिल्ला...
काठमाण्डु, १४ भदौ-चिकित्सा शिक्षा सुधारका लागि डा केदारभक्त माथेमा आयोगले दिएका ८५ बुँदे सुझावमा ७३ वटा सुझावलाई सम्बन्धित मन्त्रालयले कार्यान्वयन गर्न सुरु गरेको सरकारले जनाएको छ । आयोगमा सदस्य सचिवको पदमा रही कामसमेत गरिसकेका शिक्षा मन्त्रालयका प्रवक्ता सहसचिव डा हरि लम्सालले बाँकी बुँदा...
रुपन्देही, १४ भदौ-जिल्ला प्रहरी कार्यालय रुपन्देहीले केही सामाजिक सञ्जाल प्रयोगकर्ताले जारी आन्दोलनबारे गलत सूचना तथा सामाजिक सद्भाव बिथोलिने खालका विचारहरु सामाजिक सञ्जालमा उल्लेख गर्दा समाज आतङ्कित र भयवित बनेको भन्दै अनुसन्धान सुरु गरेको जनाएको छ । पछिल्लो समय खासगरी सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर,...
सिरहा, १४ भदौ-सिरहा नगरपालिकामा सोमबार दिउँसै एक सर्वसाधारण युवकमाथि गोली प्रहार भएको छ । गोली प्रहारबाट मिर्चैया नगरपालिका–१० मथलेश्वरका अन्दाजी ३२ वर्षीय रामबाबु यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिए । उनका अनुसार सिरहा नगरपालिकाबाट स३प ७२२०...
वीरगन्ज, १४ भदौ-प्रदर्शनकारी र प्रहरीबीच सोमबार वीरगन्जमा पटक(पटक भइरहेको झडपका कारण यहाँको जनजीवन त्रसित बनेको छ । वीरगन्ज उपमहानगरपालिकाको नगवा र घन्टाघर चोकमा प्रदर्शनकारी र प्रहरीबीच सोमबार दिउँसोदेखि पटक पटक झडप भइरहेको छ । यथार्थ तथ्याङ्क उपलब्ध नभएपनि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले...
रौतहट, १४ भदौ-जिल्ला प्रशासन कार्यालयले काजजात राखेको जिल्ला विकास समिति रौतहटको पुरानो भवनको कोठामा सोमबार बिहान आगजनी भएको छ । मधेसी मोर्चाले गरेको बन्दको १६औँ दिनमा जिविस रौतहटको पुरानो भवनमा आगजनी हुँदा कागजातहरु जलेर नष्ट भएका छन् । जिल्ला प्रशासन कार्यालयको भवन निर्माणको...
कावासोती, १४ भदौ-जिल्ला प्रशासन कार्यालय नवलपरासीले निषेधित घोषणा क्षेत्र तीन दिनका लागि थपेको छ । यसअघि एकसातासम्म घोषणा गरिएकै क्षेत्रमा थप तीन दिन समय थपेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए । यसअघिको निषेधित क्षेत्र घोषणाको समय सोमबार बेलुकी सकिँदैछ । ...
जनकपुरधाम, १४ भदौ- सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको मुक्ति नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । मधेसी, थारु, आदिवासी, दलित, जनजातिहरु आफ्नो अधिकार संविधानमा सुनिश्चित गराउन सडकमा ओर्लिसकेको भन्दै अध्यक्ष यादवले अधिकार प्राप्त नभएसम्म आन्दोलन जारी रहने बताए । ...
जनकपुरधाम, १४ भदौ-सोमबार बिहान जनकपुर उपमहानगरपालिका–४ मुरली चोकस्थित कृष्णा मिट हाउसमा आगलागी हूँदा करिब चार लाख मूल्यबराबरको धनमाल जलेर नष्ट भएको छ । खाना पकाउने एलपी ग्यासमा सलाई कोरेर बाल्न खोज्दा सो आगलागी भएको होटल सञ्चालक सियाराम राउतले बताए । नगरपालिकाको दमकल ढिलो...