कैलाली, १६ भदौ– कैलालीको टीकापुर र धनगढीमा भदौ ७ गतेदेखि लगाइएको कर्फ्यु प्रशासनले केही खुकुलो पारेको छ । जिल्ला प्रशासन कार्यालयले धनगढीले बुधबार मध्याह्न १२ बजेदेखि अपराह्न ४ सम्ममात्र कर्फ्यु लगाइएको जनाएको छ । यसैगरी टीकापुर नगर क्षेत्रमा लगाइएको २४ घन्टे कर्फयुको समय बिहानको...
कञ्चनपुर, १६ भदौ – कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–७ मा रहेको शान्ति प्राथमिक विद्यालयले विद्यार्थीलाई आकर्षित गर्नका लागि अंग्रेजी माध्यममा पढाइ सुरु गरेको छ । विद्यार्थीको संख्या घट्दै गएपछि अभिभावकको प्रयासमा विद्यालयमा निःशुल्क अंग्रेजी माध्यममा पढाइ सुरु गरेको हो । ‘निर्धारित पाठ्यक्रमअनुसार विद्यालयमा निःशुल्क अंग्रेजी...
कपिलवस्तु, १६ भदौ – वाणगंगा सिँचाइ प्रणाली नहरमा डुबेर एकै घरका दुई जना बालिकाको मृत्यु भएको छ । निग्लिहवा गाविस–९ का युसुब अन्सारीका दुई छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सात महिनाकी यसमिन अन्सारी र तीन वर्षकी अफ्रिन अन्सारी रहेका छन्...
जाजरकोट, १६ भदौ – ढुंगाखानीमा च्यापिएर जाजरकोट जिल्लामा दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान ८ बजे घर छाउने ढुंगाको खानीमा पहिरो जाँदा दह गाविस–८ का ३५ वर्षीय कालीबहादुर दमाईं र ४२ वर्षीय नरीमान दमाईंको च्यापिएर मृत्यु भएको स्थानीय शासन तथा सामुदायिक विकास...
दैलेख, १६ भदौ – अबिरल वर्षाका कारण पहिरो जान थालेपछि दैलेख जिल्लाको जगनाथ–२ मुसारीका ३७ परिवार विस्थापित भएका छन् । लगातार वर्षाले किसानको घरबारीमा क्षति हुन थालेपछि स्थानीय घरवार छोडेर आफन्तको शरणमा पुगेका छन् । तुर्सुमाका ११, रुमका १३ वटा र वडा नं ५,...
भीमदत्तनगर, १६ भदौ – सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधव नेपालले टीकापुरमा प्रहरी हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याएरै छाडिने बताएका छन् । टीकापुरमा हत्या गरिएका प्रहरी निरीक्षक बलराम विष्ट र प्रहरी हबल्दार जनक नेगीको घरमा पुगेका क्षेत्रीय प्रहरी प्रमुख नेपालले मृतकका परिवारलाई...
काठमाण्डु, १६ भदौ – नेपाली कांग्रेसले नयाँ संविधानमा समेट्न पर्ने विषयका बारेमा पार्टीका सभासदहरुसंग छलफल गरेको छ । बुधबार संसदीय दलको बैठक बोलाएर कांग्रेसले संविधानमा समेट्न पर्ने विषयका बारेमा छलफल गरेको सभासद महेन्द्र यादवले बताए । बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता सुशील कोइराला,...
काठमाण्डु, १६ भदौ – प्रधानमन्त्री सुशील कोइराला र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच मंगलबार बेलुका टेलिफोन वार्ता भएको छ । वार्तामा देशको राजनीतिक अवस्था र संविधान निर्माणका सम्बन्धमा कुराकानी भएको थियो । टेलिफोन वार्तामा प्रधानमन्त्री कोइरालाले संविधान निर्माणलगायतका सबै राजनीतिक विषयमा संवादबाट...
कपिलवस्तु, १६ भदौ –थरुहट मधेस प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ताले २० दिनदेखि जिल्लालाई बन्द घोषणा गर्दा जनजीवन कस्टकर बन्दै गएको छ । बन्दका कारण सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, पकडीलगायतका स्थान पूर्णरुपले ठप्प बनेका छन् भने शिक्षण संस्था, उद्योग, कलकारखाना, यातायात, बजार...
काठमाण्डु, १६ भदौ – लामो अन्तरालपछि अस्थायी शिक्षकलाई सेवावधिका आधारमा उचित सुविधा दिई सम्मानजनक बिदाई गर्न अर्थ मन्त्रालय सहमत भएको छ । अर्थ मन्त्रालयको सहमति प्राप्त भएकाले पाँच वर्षदेखि रोकिएको शिक्षा ऐन संशोधन (२०२८) को आठौँ संशोधन विधेयक चाँडै व्यवस्थापिका–संसदमा प्रस्तुत हुने शिक्षामन्त्री चित्रलेखा...
काठमाण्डु, १६ भदौ– नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल टर्की गएका छन् । बुर्सा भन्ने शहरमा हुन गइरहेको दशौं शिल्क रोड सम्मेलनमा नेपालको तर्फबाट विशिष्ठ अतिथि वक्ताको रुपमा भाग लिन खनाल बधुबार बिहान त्यसतर्फ प्रस्थान गरेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले...
काठमाडु, १६ भाद्र – प्रधानमन्त्री सुशील कोइरालासँग नयाँ बन्ने संविधानमा थप अधिकारको माग राख्दै आन्दोलनरत आदिवासी–जनजाति बृहत् संयुक्त संघर्ष समितिका प्रतिनिधिहरुले बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेका छन् । भेटमा प्रधानमन्त्री कोइरालाले सबै समस्याको समाधान शान्तिपूर्ण रुपमा वार्ताको माध्यमबाट गर्न सकिने भएकोले उत्तेजक...