काठमाण्डु, १६ भदौ-सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सम्पूर्ण नेपाल नै शान्ति क्षेत्र हुनुपर्छ भन्ने आफ्नो पार्टीको मान्यता रहेको बताएका छन् । रिपोटर्स क्लबले बुधबार आयोजना गरेको साक्षात्कारमा उनले थारु मधेसीसहित असन्तुष्ट पक्षको माग सम्बोधन गरी संविधान जारी गरेमा शिक्षा क्षेत्रमा रहेको...
काठमाण्डु, १६ भदौ– नेकपा एमालेका अध्यक्ष केपी ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको छ । बुधबार सिंहदरबारमा दुई नेताबीच भएको भेटमा संघीय प्रदेशहरुको सीमांकनको विषयलाई लिएर देशका विभिन्न भागमा जारी आन्दोलन र समाधानका लागि गर्नुपर्ने प्रयासहरुबारे...
गौशाला, १६ भदौ-बिहानैदेखि नारा जुलुस र प्रहरीमाथि ढुङ्गामुढा गर्दै आन्दोलन चर्काउँदै गएका महोत्तरीका आन्दोलनकारीले बुधबार दिउँसो सदरमुकाम जलेश्वरको जिरोमाइलमा अवस्थित प्रहरी बिटमा आगजनी गरेका छन् । पचास बढी सङ्ख्यामा गएका आन्दोलनकारीले जलेश्वरको वडा नं ४ स्थित जिरोमाइलमा रहेको नेपाल प्रहरीको बिटलाई पल्टाउँदै बिटमा...
काठमाण्डु, १६ भदौ– चिकित्सा शिक्षा सुधारका लागि केदारभक्त माथेमाको नेतृत्वको कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनलाई कार्यान्वयन गर्न ढिलासुस्ती नगर्न सांसदहरुले जोड दिएका छन् । उनीहरुले चिकित्सा शिक्षाको गुणस्तर, स्तोन्नति तथा पहुँचका लागि प्रतिवेदन महत्वपूर्ण रहेको भन्दै तत्काल प्रतिवेदनका सबै ८५ बुँदा कार्यान्वनमा उतार्न असम्भव...
काठमाण्डु, १६ भदौ – राष्ट्रकवि माधवप्रसाद घिमिरेले लामो प्रतीक्षापछि लोकतान्त्रिक संविधान पाउन लागेको बेला सामाजिक सद्भाव बिथोल्ने गरी भएका क्रियाकलापको तत्काल अन्त्य हुनुपर्ने बताएका छन् । लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ बि २ को पहिलो क्याबिनेट बैठक तथा क्याबिनेट अफिसरहरुको पदस्थापना समारोहको बुधबार उद्घाटन...
काठमाण्डु, १६ भद– पासाङल्हामु राजमार्गअन्तर्गत रसुवा धैवुङ गाविस–६ मा हालै गएको पहिरोसँगै खसेको ठूलो ढुङ्गामा नाग, देवी, सूर्य, चन्द्र र त्रिशूलको आकार देखिएपछि स्थानीयवासीले पूजा गर्न सुरु गरेका छन् । स्थानीय होमप्रसाद आचार्यका आनुसार केही वर्षअघिसम्म स्थानीय रामेको माइला भन्ने एक व्यक्तिले उक्त ढुङ्गामा...
रौतहट, १६ भदौ – जिल्ला प्रशासन कार्यालयले पूर्व निर्णयअनुसार नै रौतहटमा दंगाग्रस्त क्षेत्र यथावत रहेको जनाएको छ । जिल्लामा शान्ति व्यवस्थामा अझै सुधार नआएकाले गौर नगरपालिकाको सबै वडा तथा गौर–चन्द्रनिगाहपुर सडकखण्डको एक/एक किलोमिटर दाँयाबाँया क्षेत्रमा निषेधाज्ञा कायमै रहेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए...
काठमाण्डु, १६ भदौ – तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान निर्माणको प्रक्रिया नरोकेसम्म सरकारसँग वार्ता हुन नसक्ने स्पष्ट पारेका छन् । अध्यक्ष ठाकुरले बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै संविधान निर्माण प्रक्रिया स्थगित नभएसम्मा वार्तामा बस्नुको औचित्य नभएको स्पष्ट पारे उनले विगत सम्झौता कार्यान्वयनको...
सप्तरी, १६ भदौ –लगातार १८ दिनदेखि मधेसी मोर्चाले बन्द जारी राखेपछि आगामी शुक्रबार हजका लागि साउदी अरबको मक्का मदिना जाने हजयात्री अन्योलमा परेका छन् । मुस्लिमको पवित्र तीर्थस्थल मक्का मदिनामा हज गर्न मुसलमान प्रत्येक वर्ष साउदी अरबको मक्का मदिना जाने गरेकाले यस वर्ष अनिश्चितकालीन...
मुगु, १६ भदौ– गाउँको चलनचल्तीअनुसार नचलेको भन्दै जरिवाना तोकेका व्यक्तिलाई प्रहरीले संरक्षण गरेको बिरोधमा स्थानीयले सीमा प्रहरी चौकी मुगुमा मंगलबार राति ढुंगामुढा गरेका छन् । जिल्ला वन कार्यालयबाट कटुकी संकलन पुर्जी लिएका जुम्ला केसीबहादुर भण्डारीका स्थानीय सम्पर्कवाला मुगु गाउँका नुन्डुल लामाले स्थानीय भन्दा बाहिरका...
जनकपुर, १६ भदौ– आन्दोलनकारीहरुको प्रदर्शन उग्र भएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले बुधबार मध्यान्ह १२ बजेपछि नगर क्षेत्रका विभिन्नसडकलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जारी गरेको निर्देशिका अनुसार जनकपुर उपमहानगरपालिका–४ स्थित मुरलीचोकदेखि कदमचोक, स्मशानघाटस्थित भूतनाथ मन्दिरदेखि जिल्ला अदालत, उतिमपुरस्थित...
काठमाण्डु, १६ भदौ– नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुलुकमा नेपाली नै हुन नदिने खतरनाक खेल भइरहेको बताएका छन् । बुधबार पार्टीका जनसंगठनमा आवद्ध अगुवा कार्यकर्तालाई पार्टी कार्यालयमा निर्देशन दिंदै अध्यक्ष ओलीले संविधान निर्माणको क्रममा विभिन्न आन्दोलन र हिंसा भड्काएर नेपालीको पहिचान मेट्ने षडयन्त्र भइरहेको...