भीमदत्तनगर, १७ भदौ – अछामको कालेडाँडा गाविस–२ मा भिरबाट लडेर एक महिलाको बुधबार मृत्यु भएको छ । स्थानीय दोगाडे जङ्गलमा घाँस काट्न गएकी २६ वर्षीया जलु भुलको भिरबाट लडेर मृत्यु भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दीपायलले जनाएको छ । मृतकका ससुराले घटनाबारे जानकारी गराएपछि...
इलाम, १७ भदौ – इलामको पूर्वी सीमावर्ती नाकाबाट दुई युवतीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । सीमावर्ती नाका हुँदै भारत जान लागेका दुई युवती र तीन युवालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । इलामको समालबुङ र चिसापानी गाविसका दुई युवतीलाई माइती नेपालमा र पाँचथर...
मोरङ, १७ भदौ – केराबारी गाविसका बालबालिकाले बालउद्यान निर्माण सुरु गरेका छन् । केराबारी बाल सञ्जालका अध्यक्ष रबिन सापकोटाका अनुसार बालबालिकाको पठनपाठन सहज बनाउनका लागि पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले केराबारी–९ का बालबालिकाले बाल उद्यान निर्माण सुरु गरेका हुन् । जिल्ला वन कार्यालयको अनुमतिमा स्थानीय...
पाल्पा, १७ भदौ – जिल्लाको रामपुर नगरपालिका–९ देखि स्याङ्जाको साँखर गाविस–९ जोड्ने कालीगण्डकी नदीमा झोलुङ्गेपुल निर्माणपछि दुई जिल्लाका बासिन्दालाई आवतजावतमा सहज भएको छ । एक सय ४४ मिटर लम्बाइको सो पुल एक करोड २८ लाखको लागतमा बनेको हो । पुल बनेपछि चापाकोट, सेखाम, साँखर...
काठमाण्डु, १७ भदौ– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता बाबुराम भट्टराईले बिहीबार बिहान प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर आन्दोलनरत पक्षको जायज माग पूरा गर्न आग्रह गरेका छन् । मुलुकको हित हुने गरी थारु, मधेसी, जनजातिका न्यूनतम मागहरु तत्काल सम्बोधन गरेर वार्ताको...
मोरङ, १७ भदौ – संयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण अलपत्र परेका यात्रुलाई खाना खुवाउन स्थापना गरिएको भोजनालय आर्थिक र खाद्यसामग्रीको अभाव भएपछि चलाउन समस्या भएको छ । अलपत्र परेका यात्रु र यातायात मजदुरलाई लक्षित गरेर विराटनगर बसपार्कमा सञ्चालित निःशुल्क भोजनालय बजेट...
काठमाण्डु, १६ भदौ-एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज नेपालले शिक्षामन्त्री चित्रलेखा यादवलाई माथेमा प्रतिवेदन अक्षरशः पालना नगर्न चेतावनी दिएको छ । आपूmहरु ‘निजी लगानीमा सञ्चालन गरिने प्रविधिक महाविद्यालय (क्याम्पस)सम्बन्धी आधारभूत नीति, २०६३’अनुसार नै सञ्चालित भएकाले पूर्वाधारसहित अरबौंँ लगानी गरी अस्पताल सञ्चालन गरिरहेका प्रस्तावित...
बारा, १६ भदौ-बारा जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले यस जिल्लाका केही क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको छ । संयुक्त मधेसी मोर्चाले गर्दै आएको बन्दहडताल र आन्दोलनमा तोडफोड र आगजनीका घटना बढ्दै गएकाले जिल्ला सुरक्षा समितिले बेलुकी ८ बजेदेखि बिहान ७ बजेसम्म कलैयास्थित...
चितवन, १६ भदौ-पूर्वी चितवनको खैरहनीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर बुधबार तीनजनाको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीयवासी १४ वर्षीया आयुषा खातुन, १२ वर्षीया सुनिया खातुन र १७ वर्षीय सहवाद खातुन रहेको प्रहरीले जाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार...
जनकपुरधाम, १६ भदौ-प्रदर्शनकारी र प्रहरीबीच जारी झडपका कारण जनकपुर बुधबार पनि तनावग्रस्त रह्यो । जनकपुरको जिरोमाइल, भानुचोक, शिवचोक, मुरलीचोक, श्यामचोकलगायतका स्थानमा भएको झडपका कारण अवस्था तनावग्रस्त बन्न पुगेको हो । दुवै पक्षबीच भएको झडपमा परी आजमात्रै १९ जना प्रदर्शनकारी घाइते भएका छन्...
काठमाण्डु, १६ भदौ-सरकारले अनशनरत डा गोविन्द केसीलाई माथेमा कार्यदलका सुझाव कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको स्पष्ट गर्दै अनशन त्यागेर काममा फर्कन आग्रह गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार एक विज्ञप्ति जारी गरी ‘चिकित्सा शिक्षासम्बन्धी नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२’ कार्यान्वयन...
काठमाण्डु, १६ भदौ-दोस्रो संविधानसभाको निर्वाचनपछि गठित व्यवस्थापिका–संसद्बाट हालसम्म २४ विधेयक पारित गरी प्रमाणीकरण भएका छन् । संसद्मा ७१ विधेयक तथा अध्यादेश र आठ सन्धि, सम्झौता, आदेश तथा अभिसन्धि दर्ता भएकामा ४४ विधेयक र आठ सन्धि, सम्झौता, आदेश तथा अभिसन्धि छलफलसाहित पारित हुने क्रममा...