वीरगन्ज, १६ भदौ । प्रहरीको सुरक्षामा वीरगन्जबाट दुई सय मालबाहक बाहन राजधानीलगायत विभिन्न स्थानमा पठाइएको छ । अनिश्चितकालीन मधेस बन्दका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच पटकपटक झडप हुँदा शान्तिसुरक्षा कायम गराउन स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र घोषणाले अलपत्र अवस्थामा रहेको दुई सय...
मेलम्ची, १६ भदौ – गत साउनको पहिलो सातादेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको क्षेत्र नं ३ का उत्तरी भेगका १३ गाविसको सडक अवरुद्ध भएको छ । जिल्लाको थाङपालधाप, वासखर्क, बरुवा, गुन्सा, भोताङलगायत गाविसमा ४५ दिनदेखि यातायातको कुनै सवारी साधन चल्न नसकेको इलाका प्रहरी कार्यालय...
काठमाण्डु, १५ भदौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य घटाएको छ । मंगलबारदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलि दुई रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेलमा रु दुई तथा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर रु ३५ घटाइएको निगमका प्रवक्ता दीपक बरालले जानकारी दिए ।...
काठमाण्डु, १६ भदौ – बुधबार बिहान भूकम्पको धक्का महशुस भएको छ । बिहान ४ बजेर ५१ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूक्म्प मापन केन्द्रले जनाएको छ । बैशाख १२ मा आएको विनाशकारी भूकम्पपछि अझैसम्म पनि परकम्प आउने क्रम रोकिएको...
रुपन्देही, १६ भदौ – रूपन्देहीमा आर्थिक वर्ष २०७१/७२ मा सानो लगानीमा आधारित एक हजार ३६ वटा उद्योग दर्ता भएका छन् । अघिल्लो आव २०७०/७१ मा जिल्लामा एक हजार ६३ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । जिल्लामा हालसम्म नौ हजार...
पाल्पा, १६ भदौ – नेकपा एमाले पाल्पाले आफ्ना कार्यकर्ताले संविधान निर्माण कार्यमा अवरोध गरे कारबाही गर्ने निर्णय गरेको छ । नेकपा एमाले पाल्पा सचिवालयको बैठकले सो निर्णय गरेको पार्टीका नेता दीपक विश्वकर्माले बताए । संविधान जारी हुने दिन नजिकिँदै गर्दा मुलुकका विभिन्न स्थानमा अराजकता...
चितवन, १६ भदौ–औषधि प्रयोगको अवसर र सामाजिक भेदभाव घट्दै गएपछि चितवनमा एचआइभीरएड्स सङ्क्रमित खुल्ने क्रम बढेर गएको छ । चितवनमा विभिन्न निकायमा सङ्कलन भएको तथ्याङ्कअनुसार गत आठ महिनामा यो सङ्ख्या ९८ पुगेको छ । तथ्याङ्क सङ्कलन र उपचार गर्दै आएको एड्स हेल्थ फाउन्डेसन भरतपुर...
काठमाण्डु १५ भदौ– मंगलबार भएको संयुक्त मधेशी मोर्चाको आन्दोलनका सो मोर्चाका कार्यकर्ताले वीरगंज जानकी टोलमा रहेको प्रहरी चौकीमा आगो लगाई क्षति पु¥याएका छन् । त्यस्तै,उनीहरुले वीरगंज उपमहानगरपालिका–१२ मा रहेको आन्तरिक राजस्व कार्यालयको मेन गेटमा आगो लगाउनुका साथै कार्यालय भित्र रहेको कम्प्युटर, टेबुल बाहिर निकाली...
काठमाण्डु, १५ भदौ-राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नयाँ संविधान जारी गर्ने बेलामा सेना परिचालन हुनु अस्वाभाविक भएको बताएका छन् । पार्टीले मंगलबार आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्ने क्रममा उनले संविधान जारी हुँदा जनतामा उत्साह र उमङ्ग हुनुपर्नेमा विभिन्न स्थानमा द्वन्द्व, हत्या...
बनेपा, १५ भदौ-भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले आन्दोलनरत पक्षसँग वार्ता गर्न संविधानसभाबाट उच्चस्तरीय वार्ता समिति गठन गर्नुपर्ने बताएका छन् । अरनिको यातायात समितिको बनेपामा मंगलबार भएको ४४ औं वार्षिक साधारणसभामा उनले मधेसी जनअधिकार फोरम नेपालका उपेन्द्र यादव, थरुहट आन्दोलनमा लागेका अन्य नेता अधिकाँश...
झापा, १५ भदौ-नेपाल पत्रकार महासङ्घ झापाका पूर्वसभापति एवम् नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष कृष्ण हुमागार्इँलाई लिम्बुवान पार्टी नेपालका कार्यकर्ताले कुटपिट गरी घाइते बनाएका छन् । अरुणपूर्वका नौ जिल्ला बन्दको आह्वान गरेको सङ्घीय लिम्बुवानका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै मंगलबार बिर्तामोडमा कुटपिट गर्दा गम्भीर...
काठमाण्डु, १५ भदौ– समाचार प्रकाशन गरेको आधारमा काठमाण्डु टुडे लगायतका अनलाइन सञ्चारमाध्यामलाई बन्द गराउन दिएको सरकारको आदेशप्रति क्रान्तिकारी पत्रकार संघले आपत्ति जनाएको छ । संघका संयोजक गोविन्द आचार्यले मंगलबार एक विज्ञप्ती जारी गर्दै सरकारको सो कदमप्रति गम्भीर ध्यानार्कण भएको बताएका छन् । संचार...