बुधबार बिहानै गयो भूकम्पको परकम्प

काठमाण्डु टुडे २०७२ भदौ १६ गते ८:३९ मा प्रकाशित

Captureकाठमाण्डु, १६ भदौ – बुधबार बिहान भूकम्पको धक्का महशुस भएको छ । बिहान ४ बजेर ५१ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूक्म्प मापन केन्द्रले जनाएको छ ।
बैशाख १२ मा आएको विनाशकारी भूकम्पपछि अझैसम्म पनि परकम्प आउने क्रम रोकिएको छैन । यसअघि सोमबार सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.२ रेक्टर स्केलको परकम्प गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us