समाचार

नदी किनारमा शव भेटियो

२०७१ चैत २९ गते १२:३८

कालीकोट, २९ चैत– फोइमहादेव–१ स्थित तिला कर्णाली नदीमा शनिबार हाम फाली बेपत्ता भएका नाग्म बजारस्थित कसम अधिकारीको होटलमा काम गर्ने धनबहादुर क्षेत्रीको शव फेला परेको छ । क्षेत्री मृत अबस्थामा नदी किनारामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ...

प्रधानमन्त्रीले सैनिक अधिकृतलाई भने, ‘देशको जिम्मा तिम्रो काँधमा छ’

२०७१ चैत २९ गते १२:३५

काठमाण्डु,२९ चैत- प्रधानमन्त्री सुशील कोइरालाले मस्तिष्कमा समझदारी,काँधमा जिम्मेवारी तथा हृदयमा इमान्दारीको भावना राखी देश र देशवासीको सेवामा आफ्नो जीवन समर्पण गर्न सैनिक अधिकृतहरुलाई निर्देशन दिएका छन् ।   भक्तपुरको खरिपाटीस्थित नेपाल सैनिक प्रतिष्ठान आइतबार आयोजित अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कवाज समारोहलाई सम्बोधन...

निकालिए गुप्तवास राखिएका देवता

२०७१ चैत २९ गते ११:५८

ललितपुर,२९ चैत-करिब एक हप्ताअघि गुप्तवास राखिएको रातो मछिन्द्रनाथको देवतालाई आइतबार गुप्तवासबाट निकाली लिपपोत र सिङ्गार्ने काम भएको छ ।   धार्मिक परम्पराअनुसार गत २२ गते देवताको मूर्तिलाई महास्नान गरी गुप्तवास राखिएको थियो । आइतबार बिहान गुप्तवासबाट निकालिएको देवतालाई लिपपोत र सिङ्गार्ने काम सकी आगामी...

जुवाडे पक्राउ, झ्यालबाट भाग्न खोज्दा झप्पडबहादुरको मृत्यु

२०७१ चैत २९ गते ११:५१

काठमाण्डु, २९ चैत– काठमाण्डु महानगरपालिका–३५ कोटेश्वर सहयोगीनगर बस्ने ५८ वर्षीय झप्पडबहादुर शाहीको घरमा जुवातास खेल्ने पक्राउ परेका छन् । काभ्रे पोखरीचौर–५ का ५४ वर्षीय एकनाथ चौलागाईसमेत १२ जनालाई ६ बुक तास र नगद २९ हजार ३० रुपैयाँसहित शनिबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।...

२० हजार कर्मचारीलाई कारवाही हुने

२०७१ चैत २९ गते ११:३७

काठमाण्डु, २९ चैत– सम्पत्ति विवरण नबुझाएका २० हजार २५४ कर्मचारीलाई कारवाही हुने भएको छ । अख्तियार दुरुपयोग अनुशन्धान आयोगले आइतबार एक विज्ञप्ती जारी गर्दै आर्थिक वर्ष २०७०÷७१ को सम्पत्ति विवरण पेश नगर्ने ती कर्मचारी र पदाधिकारीहरूलाई जनही पाँच हजार रुपैया जरिवाना गर्न सम्बन्धित मन्त्रालय...

बाग्लुङमा नेपाली काँग्रेसकी नेत्री खड्का विजयी

२०७१ चैत २९ गते ११:३५

बाग्लुङ,२८ चैत-बाग्लुङ क्षेत्र नं. १ को उप निर्वाचनमा नेपाली काँग्रेसकी नेत्री चम्पादेवी खड्का विजयी भएकी छन् । नेत्री खड्काले १७ हजार १५४ मत ल्याएकी छन् भने उनका निकटमत प्रतिद्वन्द्वी नेकपा एमालेकी मनकुमारी केसीले १५ हजार ६८ मत प्राप्त गरेकी छन् ।   त्यसैगरी, एनेकपा...

सगरमाथा आधार शिविरमा आरोहण दलको चहलपहल

२०७१ चैत २९ गते ११:११

सोलुखुम्बु,२९ चैत-आरोहणको मौसम सुरुवातसँगै सगरमाथा आधार शिविरमा चहलपहल बढेको छ ।   आधार शिविरमा ३० आरोहण दलका टोली पुगिसकेका छन् । सगरमाथा आरोहणका लागि आधार शिविरमा अधिकांश टोलीले क्याम्प खडा गरिसकेको आरोहण दलका सदस्य आङफूला शेर्पाले जानकारी दिए । प्रदूषण नियन्त्रण समितिका आइसफल डाक्टरहरुले...

लौ हेर्नुस् कस्ता कुरामा झगडा गर्छन्, शीर्ष नेताका श्रीमान्–श्रीमती ?

२०७१ चैत २९ गते १०:३१

काठमाण्डु, २९ चैत – ‘लोग्ने–स्वास्नीको झगडा परालको आगो’ भन्ने नेपाली उखानै छ । श्रीमान्–श्रीमतीबीच समान्यतयाः स–साना कुरामा झगडा भइरहन्छ । तर, ती धेरैजसो त्यत्तिकै सेलाएर जान्छन् । तर, कतिपय साना लाग्ने ती विषयले सम्बन्ध विच्छेदसम्म गराएका घटनासमेत छन् । राजनीतिमा लागेर एउटा उचाई बनाइसकेका...

ताला खोल्न उपकुलपतिको निर्देशन

२०७१ चैत २९ गते ९:५०

इटहरी,२९ चैत-एक सातादेखि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिष्ठानका चार जिम्मेवार पदाधिकारीको कार्यकक्षमा लगाइएका ताला खोल्न निर्देशन दिएको छ ।   प्रतिष्ठानका उपकुलपति प्रा डा बलभद्रप्रसाद दासले आइतबार प्रतिष्ठान परिसरमै पत्रकार सम्मेलनको आयोजना गरेर कर्मचारीको आधिकारिक संस्था नभएर केही कर्मचारीले आवेगमा आएर प्रतिष्ठानको गरिमा...

चितवनमा ८ हजार मतदाता थपिए

२०७१ चैत २९ गते ९:३५

चितवन,२९ चैत-चितवनमा उप निर्वाचनपछि आठ हजार मतदाता थपिएका छन् ।   गएको असार ८ गतेदेखि अहिलेसम्म जिल्लामा कुल आठ हजार ४८६ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।   उक्त समयमा कुल दुई लाख ८५ हजार ९२८ मतदाता रहेका थिए ।...

कार्यालयमै सुतेका गाविस सचिव मृत भेटिएपछि…

२०७१ चैत २९ गते ९:२४

लहान,२९ चैत-सप्तरीको बसबिट्टी गाविसका सचिव नवीनकुमार राई आइतबार कार्यालयभित्रै मृत फेला परेका छन् ।   बिहान कार्यालय पुगेका गाविस कार्यालयका प्राविधिक सहायकले सचिव राईलाई कार्यालयभित्रै मृत अवस्था देखेपछि प्रहरीलाई खबर गरेको थियो ।   राति कार्यालयमै सुतेका २९ वर्षीय सचिव राईको कुन कारणले मृत्यु...

पाँच लाख मुल्य बराबरका स्वास्थ्य उपकरण हस्तान्तरण

२०७१ चैत २९ गते ९:१२

धनगढी,२९ चैत-स्वास्थ्यकर्मीलाई खोपको सीपमूलक तालिम प्रदान गर्न आवश्यक पर्ने उपकरण आइतबार सेती अञ्चल अस्पताल धनगढीलाई हस्तान्तरण गरिएको छ । अस्पतालमा आयोजित कार्यक्रममा बाल स्वास्थ्य महाशाखा खोप शाखाका प्रमुख मुकुन्द गौतमले सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक परशुराम श्रेष्ठमार्फत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा गणेशबहादुर सिंहलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us