समाचार

बर्दियामा जर्मन विद्यार्थीको धोको पूरा

२०७१ चैत २९ गते ८:३४

बर्दिया,२९ चैत-जिल्लाको ग्रामीण भेगमा रहेको एक सामुदायिक विद्यालयमा जर्मनी विद्यार्थीले पाँच कोठे भवन निर्माण गरेका छन् ।   जर्मनको अनहाल्ट विश्व विद्यालयमा अध्ययनरत २५ जनाको समूहमा रहेका जर्मनी विद्यार्थीले जगदम्बा उच्च मावि मढेलामा पाँच कोठे भवन निर्माण गरिदिएका हुन् ।   उनीहरु सबै अनहाल्ट...

घर खरानी भएका अग्नि पीडितलाई एउटा त्रिपाल !

२०७१ चैत २९ गते ८:१५

सप्तरी,२९ चैत- आगलागी भएको तीन दिनपछि सप्तरीको रम्पुरा मल्हनियाँका अग्निपीडितलाई दैवी प्रकोप उद्धार समितिलगायत विभिन्न सङ्घसंस्थाले राहत वितरण गरेको छ ।   जिल्ला विकास समिति सप्तरीले युनिसेफको सहयोगमा प्रतिपरिवार एकरएक वटा त्रिपाल,दुई थान बाल्टिन,जगलगायतका सामग्री वितरण गरेको स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले बताए ।...

सिद्धिचरण लोकमार्गमा भाडामा मनपरी

२०७१ चैत २९ गते ७:४९

उदयपुर,२९ चैत-उदयपुर जिल्लाको कटारी क्षेत्रबाट सिद्धिचरण लोकमार्ग हुँदै घुर्मी हर्कपुर ओखलढुङ्गा क्षेत्रमा सञ्चालन हुने यातायातका साधनमा यात्रुबाट मनपरी सवारी भाडा लिने मनपरी तन्त्र कार्य दिनानुदिन बढ्दै गएको छ ।   हिमाली यातायात व्यवसायी सङ्घलगायत स्थानीय प्रशासनको समेत सिद्धिचरण लोकमार्ग क्षेत्रमा उचित अनुगमन हुन नसक्दा...

बागलुङको मतपरिणाम आउन यसकारण ढिला हुदैछ

२०७१ चैत २९ गते ७:३५

काठमाण्डु, २९ चैत– बागलुङ क्षेत्र नं. १ मा भएको संविधानसभाको उपनिर्वाचनको मत परिणाम सार्वजानिक हुने केही समय ढिला हुने भएको छ । एमालले पक्राउ परेका ६ जना कार्यकर्तालाई रिहा नगरेसम्म मत गणना गर्न र मत परिणाम सार्वजानक गर्न नपाईने अडान लिएपछि मतगणना प्रभावित भएको...

संविधानको हरेक धारामा सरकार सहमति गर्न चाहन्छ : रिजाल

२०७१ चैत २९ गते ७:१८

विराटनगर, २९ चैत– सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले नयाँ संविधान निर्माणमा सहमतिको सकारात्मक सङ्केत देखिएको बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उनले संविधानका हरेक धारासँग सहमति हुने परिस्थिति निर्माण गर्न सरकार लागिपरेको बताए । एमाओवादी पार्टीभित्र नयाँ संविधान निर्माणमा...

जापानले बनायो ६ वटा प्रसूति गृह भवन

२०७१ चैत २९ गते ७:१५

जाजरकोट,२९ चैत- जापान सरकारको सहयोगमा जाजरकोट जिल्लाको दुर्गम गाउँमा सुविधा सम्पन्न छ वटा प्रसूति गृह भवन निर्माण गरिएको छ ।   प्रसूति गृह भवन बनेपछि दुर्गमका महिलालाई सुरक्षित सुत्केरी हुन सहयोग पुग्ने विश्वास गरिएको छ । सुरक्षित मातृत्व सञ्जाल महासङ्घ जाजरकोट शाखाको सक्रियतामा आड्रा...

बागलुङ्मा भएको उपनिर्वाचनको मतगणना सुरु, कांग्रेसको अग्रता

२०७१ चैत २९ गते ६:४८

संविधानसभा उपनिर्वाचनका लागि हिजो भएको मतदानको मतगणना कार्य जारी रहेको छ । अहिलेसम्म गनिएका मतमा कांग्रेसले अग्रता कायम गरेको छ भने एमाले दोस्रो र एमाओवादी तेस्रो स्थानमा रहेका छन् ।  ...

१७ वर्षे युवकले गरे विष सेवन गरी आत्महत्या

२०७१ चैत २९ गते ६:३४

सिन्धुपाल्चोक, २९ चैत– सिन्धुपाल्चोक जिल्ला चौतारा नगरपालिका–६ घैयाखेत कुभिण्डेमा एक जना युवकले विष सेवन गरी आत्महत्या गरेका छन् । गएराति आफ्नै घरको कोठामा १७ वर्षीय भीम नेपालले आत्महत्या गरेका छन् । के कारणले आत्महत्या गरे भन्ने खुल्न नसकेको र शव परीक्षणका लागि जिल्ला अस्पताल...

डेढसय सय गोरु नियन्त्रणमा लियो प्रहरीले

२०७१ चैत २९ गते ५:५९

 कपिलवस्तु, २९ चैत– वडा प्रहरी कार्यालय चन्द्रौटाले १ सय ४३ गोरुसहित छ ट्रकलाई गए राति नियन्त्रणमा लिएको छ । बर्दियाबाट सर्लाही लैजान लागिएका ती गोरु बोकेको ट्रक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष रोकाले बताए । पछिल्लो समय बर्दियाबाट...

नेपालीलाई धम्काउने भारतीय पक्राउ

२०७१ चैत २९ गते ५:३९

झापा, २९ चैत– झापाको अनारमनी क्षेत्रमा धम्की दिने र शरीर बन्धक लिने आरोपमा शनिबार एक भारतीय पक्राउ परेका छन् । उदाङ भनिने भावी सिंहले भारतीय र नेपाली सिमकार्ड प्रयोग गरी सर्वसाधारणलाई पाँच छ महिनादेखि धम्काउँदै आएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्रहरीले...

कुनै पनि बहानामा अब संविधान निर्माण रोकिँदैनः भण्डारी

२०७१ चैत २९ गते ४:५४

भक्तपुर, २९ चैत–एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले अब कुनै पनि बहानामा संविधान निर्माण नरोकिने बताएकी छन् । एमाले भक्तपुरले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान एवम् पार्टी प्रवेश कार्यक्रममा उनले सहमतिकै नाममा अब संविधानसभालाई रोकेर राख्न नसकिने बताएकी हुन् । संविधानसभालाई पनि असफल बनाएर तेस्रो संविधानसभा...

वज्रयोगिनी जात्राको मौका छोपी तेब्बर भाडा

२०७१ चैत २९ गते ३:२८

काठमाण्डु, २९ चैत – शङ्खरापुर नगरपालिकास्थित साँखुमा लाग्ने वज्रयोगिनी माईको तीन हजार तीन सय वर्ष पुरानो ऐतिहासिक, सांस्कृतिक, एवं धार्मिक जात्रा हेर्न आउने भक्तजनसँग  बसले मनपरी भाडा असुलेका छन् । जात्राको अवसर पारेर साँखुबाट रत्नपार्क, नयाँबानेश्वर र सातदोबाटो चल्ने साँखु बस व्यवसायी सङ्घका बसले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us