धनगढी,२८ चैत-नेपाल रेडक्रस सोसाइटीको केन्द्रीयसभाको ४४ अधिवेशन शनिबार सुरु भएको छ । देशभरका रेडक्रस प्रतिनिधि,केन्द्रीय कार्यसमितिका पदाधिकारी र पर्यवेक्षकसमेत ३ सय प्रतिनिधिको सहभागिता रहेको अधिवेशनको पहिलो दिनको बन्दसत्रमा कोषाध्यक्ष र महामन्त्रीले प्रस्तुत गरेको छुट्टाछुट्टै प्रतिवेदनमाथि छलफल भएको रेडक्रस सोसाइटीका सञ्चार विभाग प्रमुख दिव्यराज...
बाग्लुङ, २८ चैत–बाग्लुङ क्षेत्र नं १ को उपनिर्वाचन शनिवार शान्तिपुर्णरुपले सम्पन्न भएको छ । ५२ हजार मतदाता भएको सो क्षेत्रमा ७० प्रशितको हारहारीमा मतदान भएको बताईएको छ । मतदान सम्पन्न भएसँगै विभिन्न मतदान केन्द्रहरुबाट मतपेटिका सदरमुकाम ल्याउने काम भईरहेको स्थानिय प्रशासनले जनाएको छ ।...
काठमाण्डु, २८ चैत–एमाओवादी नेता एवं पूर्वमन्त्री सलिममिया अन्सारीको शनिबार निधन भएको छ । उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो । अन्सारी लामो समयदेखि मृगौलाको रोगबाट पीडित थिए । लामो समय एमाले राजनीतिमा बिताएका अन्सारी ०४८ र ०५१ मा...
काठमाण्डु,२८ चैत-नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले तीन पटकको क्रान्तिको नेतृत्व गरेको दलले आवेस र उत्तेजनामा नआई सबैलाई मिलाएर संविधान निर्माण गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका–१६ ले शनिबार जोरपाटी आरुबारीमा आयोजना गरेको नयाँ वर्ष २०७२ को शुभकामना आदानप्रदान एवम् चियापान...
चरीकोट,२८ चैत- दोलखामा एउटै फर्मका तीन औषधि पसल सञ्चालनमा रहेको भेटिएको छ । काभ्रेपलाञ्चोक ठेगाना भएका सुदीप पाठकको नाममा दर्ता भएको फर्मबाट च्छोरोल्पा जनरल अस्पताल र गौरीशङ्कर जनरल अस्पतालसमेत गरी तीन फार्मेसी सञ्चालन भइआएको भेटिएको हो । सुदीप पाठकको नाममा औषधि व्यवस्था विभागमा...
चितवन,२८ चैत-जिल्लाको वाल्मिकी क्षेत्रबाट शनिबारदेखि नेपाल–भारतको सीमा क्षेत्रको अनुगमन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । अनुगमनका लागि बनेको नेपाली समन्वय समितिको बैठकको निर्णयअनुसार शनिबारदेखि अनुगमन सुरु गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेले जानकरी दिए । शुक्रबार बैठक...
काठमाण्डु, २८ चैत–एमाले अध्यक्ष केपी शर्मा ओलीले तेश्रो संविधानसभाको कुरा गर्नु समयको बर्वादीमात्र भएको बताएका छन् । यूरोपीयन युनियनको संसदीय टोलीसँग बालकोटस्थित निवासमा शनिबार भएको भेटमा ओलीले नेपालको भौगोलिक विशिष्ठताको आधारमा राज्य पुनसंरचना हुने र जातीय आधारको संघीयता एमालेलाई मान्य नहुने बताए । उनले...
धादिङ, २८ चैत– शनिबार गजुरीस्थित होटलबाट ३० केजी लागू औषधसहित दुईजना पक्राउ परेका छन् । मकवानपुर जिल्ला आग्रा–३ बस्ने ४० बर्षीय सूर्य बहादुर स्याङतान र २२ बर्षीय राजकुमार स्याङतानलाई प्रहरीले चरेशसहित पक्राउ गरेको हो । गजुरी–२ स्थित श्याम श्रेष्ठ होटल एण्ड लजमा बास...
मुगु,२८ चैत– जिल्लाका बालबालिका कुपोषणमा उच्च जोखिममा रहेको देखिएको छ । संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रमअन्तर्गत जिल्लाका २४ वटै गाविसमा सञ्चालनमा रहेको आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रमको संयुक्त अनुगमनपछि मुगुका बालबालिकामा यस्तो अवस्था देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डा...
चितवन,२८ चैत-वनमन्त्री महेश आचार्यले पर्सा वन्यजन्तु आरक्ष रमौली प्रतापपुरमा गैँडा गणनाको शुभारम्भ गर्दै त्यसले वन्यजन्तु संरक्षण तथा भावी रणनीति निर्माणमा सघाउ पुग्ने बताएका छन् । निकुञ्जले बितेका चार वर्षमा गरिएका कामको परिणाम र राज्यद्वारा तर्जुमा गरिएका रणनीतिक योजनाको सफलतारअसफलता गणनाबाट चित्रित हुने उनले...
काठमाण्डु, २८ चैत–बाग्मती सरसफाई महाअभियानको एकसय हप्ता पुगेको अवसरमा बागमतीमा भएको सरसफाई अभियानमा नेपाल प्रहरीले पनि सक्रिय सहभागिता जनाएको छ । सुन्दरीजलदेखि चौभारसम्मको २८ किलोमिटर लामो बागमती नदी किनारको दुवै किनारमा निर्माण गरिएको मानव साङलोमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी...
वीरगन्ज,२८ चैत-सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले नेपाल टेलिकमको सेवा सुलभ र गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै उक्त संस्थाका सेवामा प्रत्येक नेपालीको सहज पहुँच पुग्ने वातावरण बनाउनुपर्ने बताएका छन् । चौध करोड रुपैयाँको लागतमा निर्माण भएको उक्त संस्थाको मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको ६ तले भवनको...