काठमाण्डु, २७ चैत– प्रधानमन्त्री सुशील कोइरालासंग राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाको नेतृत्वमा आएको एक प्रतिनिधिमण्डलले भेट गरीे व्यवस्थापिका संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको छ । भेटका अवसरमा प्रधानमन्त्री कोइरालाले संविधान निर्माणका विषयलाई टुंगोमा पु¥याउन आफूले अधिकतम लचकता अपनाएको बताएका थिए ।...
जाजरकोट,२७ चैत-जिल्लाको डाँडागाउँ गाविस–३ चिउरीका १२ वर्षीय शेरबहादुर विक ६ दिनदेखि बेपत्ता भएका छन् । चैत २२ गते बिहान घरबाट बेपत्ता भएको र अहिलेसम्म कतै पनि फेला पार्न नसकिएको उनका बाबु चन्द्रबीर विकले बताए । नेरा प्राविमा कक्षा ४ मा पढ्ने बालक गुहँगोरो...
पोखरा,२७ चैत-उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले पार्टीगत स्वार्थभन्दा माथि उठेर सहमति र सहकार्यमा संविधान निर्माणलाई अघि बढाउन आग्रह गरेका छन् । सशस्त्र प्रहरी बल तालिम महाविद्यालयमा सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपाली जनता र राष्ट्रको सर्वोपरि हित ठानेर सबैले...
काठमाण्डु,२७ चैत- बाग्मती सफाइ महाअभियान एकसय हप्ताको कार्यक्रममा नदी किनारका विभिन्न स्थानमा जानका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पहलमा निःशुल्क बस सेवा सञ्चालन हुने भएको छ । महाअभियान एकसय हप्ता प्रवेश गरेको उपलक्ष्यमा शनिबार बिहान आयोजना गर्न लागिएको बाग्मती हातेमालो कार्यक्रममा जानका लागि...
काठमाण्डु, २७ चैत– नेपाल भ्रमणमा रहेको युरोपेली संसद्को प्रतिनिधिमण्डलले तेस्रो संविधानसभा निर्वाचनका विषयमा आफूहरुले बोल्दै नबोलेको कुरालाई समाचार बनाइएको भन्दै आश्चर्य व्यक्त गरेको छ । युरोपेली संसद्को प्रतिनिधिमण्डलले शुक्रबार बिहान प्रधानमन्त्री सुशील कोइरालासँगको भेटवार्तामा तेस्रो संविधानसभाको निर्वाचनको विषयमा आफूहरुले कसैसँग पनि कुराकानी नगरेको प्रष्ट...
भद्रपुर,२७ चैत- नेकपा एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवालीले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डमा देखिएको द्विविधाका कारण राष्ट्रिय सहमति हुन नसकेको बताएका छन् । भद्रपुर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँगको सङ्क्षिप्त कुराकानीमा उनले आम सहमतिमा नयाँ संविधान जारी गर्न ठूलो चुनौती रहेको बताए । संविधान...
जनकपुरधाम,२७ चैत-भारत सरकारको सहयोगमा रेल्वे विस्तार गर्ने कार्य तीव्रताका साथ अगाडि बढाइएको भएपनि पुराना संरचनाको चोरी हुने कार्यसमेत अत्यधिक रुपमा बढेको छ । पुराना संरचनाहरुको संरक्षण नगरिएका कारणले चोरी हुने क्रम बढेको हो । सुरक्षाको जिम्मेवारी पाएका गार्डलाई सुरक्षाको सामग्री उपलब्ध नगराएका कारणले चोरी...
काठमाण्डु– हनुमानको जयजयकारमा प्रयोग हुने कविता हनुमानचालिसा हो । हुनमानचालिसा वाचन गर्ने धेरै श्रद्धालुहरू छन् । भगवानको जयजयकार गर्दै लेखिएका कविताहरूले धेरै धर्मशास्त्र भरिएका छन् । राजसंस्था हुँदा राजा, राजपरिवारको जयजयकार गर्दै धेरै कविता, गीत लेखिन्थे । किनभने राजाहरू आफ्नू जयजयकार सुन्न मन...
भक्तपुर,२७ चैत-नयाँ वर्षको आगमनसँगै सुरु हुने तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद् ऐतिहासिक एवम् सांस्कृतिकरुपमा मनाइने लिच्छवीकालीन बिस्केट जात्रा शुक्रबारदेखि सुरु भएको छ । भक्तपुरमा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने बिस्केट जात्रा शुक्रबार बिहान ८ बजे कर्माचार्य पुजारीद्वारा भैरवको पूजा सुरु भएसँगै...
काठमाण्डु, २७ चैत– प्रधानमन्त्री सुशील कोइराला र अस्ट्रेलियाली क्रिकेट सङ्घका अध्यक्ष वाली एडवार्डस्बीच शुक्रबार प्रधानमन्त्री निवासमा भेटवार्ता भयो । भेटवार्तामा नेपालमा क्रिकेट खेलको विकासका निम्ति आवश्यक पर्ने पूर्वाधारका विषयमा छलफल भएको नेपाल क्रिकेट सङ्घकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले बताइन् । अस्ट्रलियाली क्रिकेट संघका...
विराटनगर, २७ चैत–एमालेका महासचिव ईश्वर पोखरेलले चैत ३० गतेसम्म संविधानको विवादित विषयमा चैत मसान्तसम्ममा सहमति नभए प्रक्रियामा जाने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै महासचिव पोखरेलले सहमति भएका विषयमा सहमति र सहमति नभएका विषयलाई थाँती राखेर अगाडि बढ्ने बताएका...
काठमाण्डु, २७ चैत–राप्रपा नेपालले हिँउदे अधिवेसको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । पुस महिनामै आह्वान गरिनुपर्ने व्यवस्थापिका संसदको हिउँदे अधिवेशन अहिलेसम्म नबोलाइएको भन्दै उसले तत्काल अधिवेशन बोलाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको हो । शुक्रबार बिहान ११ राप्रपा नेपालका अध्यक्ष कमल...