काठमाण्डु,२६ चैत-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सेवा प्रवेश गरेको भन्दै सिरहाका एक शिक्षकविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । श्री प्राथमिक विद्यालय रमपुरा सिरहामा कार्यरत शिक्षक विष्णुप्रसाद यादवले सुरु नियुक्तिका लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र...
काठमाण्डु, २६ चैत–एमालेले हालै गरेको केन्द्रिय सदस्यहरुको कार्यविभाजन र पार्टीका बैठक आफ्नै निवासमा बोलाउने अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै उपाध्यक्ष युबराज ज्ञवाली, उप महासचिव घनश्याम भुसाल र सचिव योगेश भट्टराईले बिहीबार पार्टी कार्यलय बल्खुमा नोट अफ डिसेन्ट दर्ता गराएका छन् । सचिवालय सचिव...
काठमाण्डु, २६ चैत– नयाँ बर्ष २०७२ लाई कसरी मनाउने योजना घर, कार्यालय, समूह समूहमा योजना बन्न थालेका छन् । तर, काठमाडुमा रहेका सुदूरपश्चिमेलीले भने फरक किसिमले नयाँ बर्ष मनाउने भएका छन् । सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको प्राकृतिक, सांस्कृतिक स्वरुपका विषयमा जानकारी दिन नयाँ बर्षको पहिलो...
काठमाण्डु,२६ चैत- नेपाल पत्रकार महासङ्घले बाग्मती सरसफाइ अभियानमा सहभागी हुन महासङ्घमा आबद्ध सबै पत्रकारलाई आग्रह गरेको छ । बाग्मती सफाइ अभियान एकसयौं औं हप्ता पुगेको अवसरमा आगामी शनिबार बाग्मतीका दुवै किनारमा मानवसाङ्लो निर्माण गरी महाअभियानलाई ऐतिहासिक रुपमा भव्यताका साथ सम्पन्न पार्न उक्त दिन...
काठमाण्डु, २६ चैत– संसदको एक समितिले कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनको निर्वाचन गराउन निर्देशन दिएको केही दिन मै एमाले निकट कर्मचारीहरुको संस्था नेपाल निजामती कर्मचारी संगठनले पनि निर्वाचनको माग गरेको छ । संगठनले यहि चैत्र २९ र ३० गते काठमाडौंमा हुन लागेको १५ औं केन्द्रिय...
काठमाण्डु,२६ चैत-‘हाम्रो बुढानीलकण्ठ राम्रो बुढानीलकण्ठ जाँउ है बुढानीलकण्ठ’ भन्ने नाराका साथ बिहीबारबाट सुरु भएको बुढानीलकण्ठ महोत्सवमा विश्वको सबैभन्दा ठूलो डमरु राखिएको छ । काठमाण्डुको रामकोटमा धार्मिकगुरुबाट निर्माण गरिएको डमरु बिहीबार बिहान बाजागाजासहित गाडीमा हालेर चक्रपथबाट बुढानीलकण्ठ मन्दिर परिसर पु¥याइएको थियो । आठ...
काठमाण्डु,२६ चैत- सार्वजनिक स्थलमा फोहरमैला फाल्दै हुनुहुन्छ भने सजग हुनुहोस्,अब त्यो सार्वजनिक अपराध ठहर भई तीन महिना कैद र एक लाख जरिवाना हुन सक्दछ । फोहरमैला व्यवस्थापन ऐन,२०६८ को दफा ३८ र ३९ मा भएको यो व्यवस्था अब कडाइका साथ लागू गर्दै नेपाल...
काठमाण्डु,२६ चैत– कतार एयरवेजको उडान दोहाबाट काठमाण्डु आइपुगेका मोरङ अमरडाँडाका गुणराज ढकाललाई जुत्तामा लुकाएर ल्याएको सुनसहित प्रहरीले पक्राउ गरेको छ । करिब १० लाख ६५ हजार रुपैयाँ पर्ने १० तोलाका २ थान र ५० ग्रामको एक थान सुनसहित प्रहरीले ढकाललाई वुधबार राती त्रिभुवन अन्तर्राष्ट्रिय...
नुवाकोट, २६ चैत– जग्गा भूमिहीन किसानलाई दिइनुपर्ने मागसहित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले नुवाकोटमा साढे चारसय रोपनी जग्गा कब्जा गरेको छ। सो पार्टीका कार्यकर्ताले जिल्लाको पूर्वी भेगमा रहेको थानसिह गाविस कुसुनथलीका एक व्यक्तिको चारसय ५२ रोपनी जग्गा बिहीबार पार्टीको झण्डा गाडेर कब्जा गरेको...
काठमाण्डु,२६ चैत- नयाँ वर्षको अवसर पारेर पाको युथ क्लबले चैत २८ गतेदेखि ‘मोबाइल कार्निभल’ को आयोजना गर्ने भएको छ । क्लबले बिहीबार पत्रकार सम्मेलन गरी वैशाख १ गतेसम्म चल्ने उक्त महोत्सवका अवसरमा मोबाइल खरिदमा एक करोडसम्मको छुट अफरको घोषणा गरेको छ । ...
काठमाण्डु, २६ चैत– आगामि बैशाख १ गतेदेखि काठमाण्डु महानगरपालिका क्षेत्रमा प्लाष्टिकको झोलाको प्रयोग बन्द गर्ने सरकारी निर्णय कार्यान्वयनको लागि सबैले हातेमालो गर्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । राष्ट्रिय बातावरण प्रदुर्षण नियन्त्रण नेपालले बिहीबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको कार्यक्रमका बक्ताहरुले त्यस्तो जोड दिएका...
भीमदत्तनगर,२६ चैत- बैतडीको पाटनदेखि सलेनासम्म चल्ने सवारी साधनले मनपरी भाडा असुल्ने गरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । पाटनदेखि सलेनासम्म १५ किलोमिटरसम्मको दूरीमा प्रतियात्रु २ सय भाडा सार्वजनिक सवारी साधनले लिने गरेको स्थानीय सुरेन्द्र भट्टले बताए । जिप तथा बस व्यवसायीले यात्रुबाट...