समाचार

बिस्केट जात्राभर भक्तपुरमा विद्युत सुचारु, चोक चोकमा सिसी क्यामेरा जडान

२०७१ चैत २६ गते ९:४९

भक्तपुर,२६ चैत- नयाँ वर्षको आगमनसँगै भक्तपुर बजार र थिमीमा आठ रात नौ दिनसम्म मनाइने ऐतिहासिक एवम् सांस्कृतिक महत्वको बिस्केट जात्राको सम्पूर्ण तयारी पूरा भएको छ ।   गुठी संस्थान भक्तपुरका प्रमुख लेखनाथ सापकोटाले यस वर्ष चैत २७ गतेदेखि सुरु भएर वैशाख ५ गते सम्पन्न...

केपी ओलीले आफ्नो शैक्षिक योग्यताबारे संसदलाई किन झुक्याए ?

२०७१ चैत २६ गते ९:३८

काठमाण्डु, २६ चैत–एमाले अध्यक्ष केपी ओलीको शैक्षिक योग्यताका बारेमा धरै मान्छेहरुको आ–आफ्नै अड्कलबाजी छ । कसैले कक्षा ८ उर्तिण भन्ने गरेका छन्, कसैले एसएलसी पास सम्म भन्ने गरेका छन् । तर, ओली आफैले भने आफ्नो शैक्षिक योग्यताका बारेमा राज्यलाई नै झुक्याएका छन् । ओली...

प्रधानमन्त्रीद्वारा सुर्खेत घटनाप्रति दुःख व्यक्त

२०७१ चैत २६ गते ९:३४

काठमाण्डु,२६ चैत- प्रधानमन्त्री सुशील कोइरालाले सुर्खेतको घाटगाउँ कुलो पुनःनिर्माणका क्रममा दुर्घटनामा परी जीवन गुमाउने सबैमा श्रद्धाञ्जलि अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।   सो दुर्घटनामा परी गत साउन महिनामा आएको पहिरो र बाढीले घरबारविहीन भएर सुर्खेतको गल्फा शिविरमा आश्रय लिई बसेका...

राजावादी सोध्छन्, ‘गणतन्त्रले के दियो जनतालाई’

२०७१ चैत २६ गते ९:१७

काठमाण्डु, २६ चैत– राजसंस्था स्थापनाका लागि अभियान चलाईरहेको राष्ट्रवादी एकता पार्दीका पदाधिकारीले बिहीबार काठमाण्डुमा पत्रकार सम्मेलन गरेर नेपालमा गणतन्त्र आए पनि जनताले केही नपाएको बताएका छन् । केही युवार्ला पार्टी प्रवेश गराउने कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष उमा श्रेष्ठ हिमाले भनिन्,‘राजसंस्था र हिन्दुधर्म हटाएर जनताले...

कैलालीमा बेवारिसे राइफल बरामद

२०७१ चैत २६ गते ९:०२

धनगढी,२६ चैत- धनगढी नगरपालिका—५ को कैलाली खोलाबाट प्रहरीले एक थान राइफल बरामद गरेको छ । खोलामा माछा मार्दै गरेका स्थानीयवासीले बुधवार खोलामा बन्दुक देखिएको सूचना दिएपछि गएको प्रहरी टोलीले गोलीसहितको राइफल बेवारिसे अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।   राइफल...

प्रचण्डले युरोपेली सांसदहरुसँग भने, ‘दलहरुबीच नयाँ ढंगको सहमति आवश्यक छ’

२०७१ चैत २६ गते ८:४५

काठमाण्डु,२६ चैत- एकीकृत नेकपा माओवादीले आफू सहमतिका आधारमा नै अगाडि बढ्न चाहेको तर सत्तारूढ दलमा सहमतिभन्दा प्रक्रियामा बढी जोड रहेका कारण सहमतिमा विलम्ब भएको जनाउँदै ढिलोचाँडो सबै राजनीतिक शक्ति सहमतिमा आउने विश्वास दिलाएको छ । नेपालको संविधान लेखन प्रक्रियामा रहेका गत्यावरोधका बारेमा युरोपेली संसद्का...

संघीयताको विषयलाई थाँती राखेर संविधान जारी गर्ने कांग्रेस एमालेको निष्कर्ष

२०७१ चैत २६ गते ८:४२

काठमाण्डु, २६ चैत– नेपाली कांग्रेस र नेकपा एमाले संघीयताको विषयलाई थाँती राखेर भए पनि संविधान जारी गर्ने निष्कर्षमा पुगेका छन् । कांग्रेस र एमालेका शिर्ष नेताको बिहिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चैत ३० गतेसम्म एमाओवादी र मधेसवादी दलहरूसंग सहमितको प्रयास गर्ने, त्यो...

गोरखाको वीरेन्द्र ताल फुट्यो, क्षतिको विवरण आउन बाँकी

२०७१ चैत २६ गते ८:०३

गोरखाबजार,२६ चैत- हिउँपहिराले सामागाउँमा रहेको वीरेन्द्र ताल बिहिबार बिहान सवा ६ बजेतिर फुटेको छ । मनास्लु हिमालको शृङ्खलाबाट झरेको ठूलो हिउँपहिराको ढिस्को तालको पानीमा बज्रेपछि ताल फुटेको सामागाउँका बासिन्दा वीरबहादुर लामाले जानकारी दिए । ताल सदरमुकामदेखि ५२ कोस टाढा तथा सामागाउँ बजारदेखि करिब आधा...

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको शुक्रबार पेटको शल्यक्रिया हुँदै

२०७१ चैत २६ गते ६:४५

काठमाण्डु, २६ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको शुक्रबार पेटको शल्यक्रिया गरिने भएको छ । थापालाई अस्वस्थ भएपछि उपचारका लागि भारतको मेदान्त अस्पतालमा लगिएको थियो । त्यहाँका चिकित्सकको गहन परीक्षणपछिको उनको पेटको शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका छन् । चिकित्सकको सल्लाहअनुसार...

निर्वाचित भए तलबभत्ता उत्पीडित वर्गको पक्षमा खर्च गर्ने एमाओवादी उम्मेदवार केसीको प्रतिवद्धता

२०७१ चैत २६ गते ५:५०

कोपिला कँडेल बागलुङ, २६ चैत– बागलुङको उपनिर्वाचनमा एमाओवादीका उम्मेदवार बनेका कृष्णबहादुर केसीले आफू निर्वाचित भए सभासद्मार्फत आउने तलवभत्ता आफूले नलिई उत्पीडित वर्गको हितमा खर्च गर्ने बताएका छन् । एमाओवादी निर्वाचन परिचालन समिति बागलुङ्गले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै केसीले आफू विजयी भएमा...

बन्चरो प्रहारबाट एक घाइते

२०७१ चैत २६ गते ५:२४

नुवाकोट, २६ चैत– नुवाकोट, दियाले–९ का मानबहादुर तामाङले स्थानीय दलबहादुर लामालाई बञ्चरो प्रहार गरी घाइते बनाएका छन् । प्रहारबाट दलबहादुरको शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । उनको अवस्था गम्भीर भएका कारण उनलाई उपचारका लागि काठमाण्डु लगिएको छ । बञ्चरो प्रहार गर्ने मानबहादुरभने...

पेस्तोलसहित दुई पक्राउ

२०७१ चैत २६ गते ५:१७

नुवाकोट, २६ चैत– नुवाकोट रातमाटे–९ मा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटकाअनुसार रातमाटेस्थित हिमाल एग्रिटेटबाट प्रेम राई र राजन राईलाई गएराति एकथान पेस्तालसहित पक्राउ गरिएको हो । राईद्वयको साथबाट एकथान मोटरसाइकल पनि बरामद भएको छ । उनीहरूको बारे अनुशन्धान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us