समाचार

बन्दका क्रममा दिनभर कहाँ के भयो ? यो पढ्नुहोस्

२०७१ चैत २४ गते ११:१८

काठमाण्डु, २४ चैत– एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आव्हान गरेको तीन दिने बन्दको पहिलो दिन मुलुकका विभिन्न जिल्लामा तोड्फोड् र आगजनी भएका छन् । राजधानी काठमाण्डुमा बन्द सुरु हुनु अघि नै एउटा ट्याक्सीमा बन्दकर्ताहरूले आगो लगाएका छन् । त्यस्तै एक मोटरसाइकल पनि जलाएका छन्...

सर्लाहीमा झाडाबान्ताबाट २ जनाको मृत्यु, २२ जना बिरामी

२०७१ चैत २४ गते ११:१२

सर्लाही,२४ चैत- सर्लाहीको वसन्तपुर गाविसमा एकसातादेखि फैलिएको झाडाबान्ताले दुई जनाको मृत्यु हुनुका साथै २२ जना बिरामी भएका छन् ।   वसन्तपुर गाविस–१,बगेवा टोलामा फैलिएको झाडाबान्ताबाट स्थानीयवासी गणेश राउतका तीन महिने छोरा रोहित राउत र बद्री मण्डलकी आठ महिने छोरी नन्दनी मण्डलको मृत्यु भएको जिल्ला...

ऋषि धमलाको कुरा हार्न नसकेर को गए रिपोर्टर्स क्लब ?

२०७१ चैत २४ गते १०:४५

काठमाण्डु, २४ चैत– भारतका लागि नवनियुक्त नेपाली राजदुत दिपकुमार उपाध्यायले आफूले पाएको जिम्मेवारीबाट नेपाल–भारत सम्बन्धलाई थप उचाईमा पु¥याउने बताएका छन् । राजदुत नियुक्त भएपछि पहिलोपटक रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा सहभागि भएका उपाध्यायले आफूले आफ्नो कार्यकाललाई अवसर र चुनौति दुवैको रुपमा लिएको स्पष्ट पारे ।...

सेवा केन्द्र स्थापना गर्नुपर्ने माग राख्दै रिले अनशन सुरु

२०७१ चैत २४ गते १०:२९

रौतहट, २४ चैत– मंगलबारदेखि चन्द्रपुर नगरपालिकामा सेवा केन्द्र स्थापना गर्नुपर्ने माग राख्दै रिले अनशन सुरु गरिएको छ । रिले अनशनमा ६ जनाको सहभागिता रहेको छ ।   उद्योग वाणिज्य सङ्घ चन्द्रनिगाहपुरका अध्यक्ष वासुदेव अधिकारीको नेतृत्वमा बसेको उक्त रिले अनशनमा विनोद घिमिरे,विनोद गुप्ता,भरत आचार्य र...

बन्दकर्ता बिजुलीबजारमा केन्द्रीत, अन्यत्र आफै बन्द

२०७१ चैत २४ गते १०:०५

काठमाण्डु, २४ चैत– तीस दलीय मोर्चाले आव्हान गरेको बन्द सफल पार्न मोर्चाका कार्यकर्ताहरू बिजुलीबजारमा केन्द्रीत भएका छन् । बिजुलीबजार पछि चावहिलमा केही कार्यकर्ता देखिएका छन् । काठमाण्डुका अन्य क्षेत्रमा बन्दकर्ताहरूको नाम निसाना देखिएन । सर्वसाधारणले बन्दमा तोडफोड हुने डरले आफ्ना सवारी साधनहरू र पसल...

सिराहामा पसले र बन्दकर्ताबीच झडप हुँदा ४ जना घाइते

२०७१ चैत २४ गते १०:०४

सिराहा,२४ चैत- सिरहाको लहानमा बन्दकर्ता र पसलेबीच झडप भएको छ । झडपमा दुई पसले र दुई बन्दकर्ता गरी चार व्यक्ति घाइते भएका छन् ।   बन्दकर्ताद्वय लहान नपा–१० का नथुनी पासवान र लहान नपा–५ का ओमप्रकाश साह घाइते भएका छन् । यस्तै पसले लहान...

ठूला नेता श्रीमतीसंग बसेर टिभी हेर्दै, कार्यकर्ता सडकमा टाउको फुटाउँदै

२०७१ चैत २४ गते ९:४१

काठमाण्डु, २४ चैत– तीस दलीय मोर्चाले आव्हान गरेको तीन दिने बन्दको पहिलो दिन मोर्चामा आवद्ध दल र तीनका नेताको अनौठो शैली देखिएको छ । बन्द तीन दिनका लागि आव्हान भएको छ, तर सडकमा ठूला नेता कोही छैनन् । धेरै जसो ठूला नेताहरू बिहानदेखि नै...

कञ्चनपुरमा मोर्चाका १० कार्यकर्ता पक्राउ

२०७१ चैत २४ गते ९:३८

भीमदत्तनगर,२४ चैत- महेन्द्रनगरस्थित सरकारी कार्यालयहरु बन्द गराउँदै हिँडेका तीस दलीय मोर्चाका १० जनालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरीले नापी कार्यालयबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेको छ ।   प्रहरीका अनुसार सरकारी कार्यालय बन्द गराउने क्रममा एनेकपा माओवादी निकट शिक्षक सङ्गठनका...

फूड टेक्नोलोजी चौथो वर्षको परीक्षाफल प्रकाशित

२०७१ चैत २४ गते ९:२९

काठमाण्डु,२४ चैत- त्रिभुवन विश्वविद्यालय,परीक्षा नियन्त्रण कार्यालय,बल्खुद्वारा गत भदौ महिनामा सञ्चालित विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको फूड टेक्नोलोजी चतुर्थ वर्षको (सोधपत्र बाहेक) को परीक्षाफल मंगलबार प्रकाशित गरेको छ ।     त्यस्तै, न्युट्रिसन एन्ड डायाटेक्सको प्रथम तथा दोश्रो वर्षको परीक्षाफल समेत प्रकाशित गरेको छ ।...

बन्द फिर्ताबारे प्रचण्डले उद्योगीलाई भने,‘म सकारात्मक छु ’

२०७१ चैत २४ गते ९:००

काठमाण्डु, २४ चैत– बन्द फिर्ता लिइदिन आग्रह गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ भेट्न पुगेका उद्योगी व्यवसायीलाई प्रचण्डले फिर्ता लिन आफू सकारात्मक रहेको बताएका छन् । मंगलबार बिहान ११ बजे उद्योगी व्यवसायीसंगको छलफलमा अध्यक्ष प्रचण्डले बन्द फिर्ता लिनेबारे आफू सकारात्मक रहेको तर मोर्चाका अन्य...

बर्दिवासको सुरक्षाका लागि नाइटभिजन क्यामेरा

२०७१ चैत २४ गते ८:४२

गौशाला,२४ चैत-महोत्तरीको बर्दिवास नगरपालिकाको सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन नाइटभिजन सिसिटिभी क्यामेरा जडान गरिएको छ ।   प्रहरी नियन्त्रण कक्षबाटै हेर्न मिल्ने गरी बर्दिवासको चार स्थानमा क्यामेरा जडान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक तुलसीप्रसाद उप्रेतीले बताएका छन् ।   मध्यमाञ्चल क्षेत्रीय प्रहरी...

झोले विद्यालय खडा गर्ने विरुद्ध मुद्धा

२०७१ चैत २४ गते ८:४०

काठमाण्डु, २४ चैत– झोले विद्यालय खडा गरी चार लाख बयासी हजार झ्वाम् पार्ने एक विद्यालयका अध्यक्ष र प्रधानाध्यापक अख्तियारको फन्दामा परेका छन् । सर्लाहीको सुकेश्वर महादेव सामुदायिक प्राविका अध्यक्ष रामदयाल महतो र प्रधानाध्यापक आनन्दी महतोविरुद्ध अख्तियारले चार लाख बयासी हजार भ्रष्टाचार गरेको दावी गर्दै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us