
काठमाण्डू, १ असार– सातवटै प्रदेश सरकारहरुले आज आर्थिक वर्ष २०८/०८३ का लागि बजेट प्रस्तुत गर्दैछन् ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रीहरुले प्रदेशसभामा बजेट प्रस्तुत गर्नेछन् ।
संविधानमा संघीय सरकारले जेठ १५, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।