समाचार

वर्षको एक दिन मात्र फूल्ने अनौठो फूल

२०७१ चैत ३० गते ७:२५

जनकपुर, ३० चैत– वर्षको एक दिन मात्र फुल्ने फूल ! सुन्दा अचम्भ लाग्छ तर सिरहाको पडारिया चौकदेखि दक्षिणमा रहेको ऐतिहासिक सहलेस फूलबारीमा यस्तै एक फूल फूल्ने विश्वास गरिन्छ ।   सलहेस फूलबारीको नामले प्रसिद्ध रहेको सो ऐतिहासिक फूलबारीमा प्रत्येक नयाँ वर्ष वैशाखको पहिलो दिन...

यातायात व्यावसायीले नै गरे यातायात बन्द

२०७१ चैत ३० गते ७:२२

चितवन,३० चैत- चितवनका यातायात व्यवसायीले नै सोमबार जिल्लाबाट चल्ने यातायात बन्द गरेका छन् ।   यातायातका कर्मचारीमाथि प्रहरीले ज्यादती गरेको आरोप लगाउँदै उनीहरुले बन्द गरेका हुन् । प्रहरीले बिना कारण आफ्ना कर्मचारीलाई पक्राउ गरी मुद्दा चलाएको भन्दै सोमबार चितवनमा सवारी बन्द गरिएको नेपाल यातायात...

अरब सागरको वायुका कारण देशभर वर्षा

२०७१ चैत ३० गते ७:०१

काठमाण्डु,३० चैत-  पश्चिमी वायुको प्रभावसँगै अरब सागरबाट आएको वायुको समिश्रणका कारण मौसम बदली भई आइतबारदेखि देशका अधिकांश भेगमा वर्षा भएको छ ।   मुलुकको मौसममा सुधार आउन अझै दुईरतीन दिन लाग्ने मौसमविद् विभूति पोखरेलले जानकारी दिएका छन् ।   उनका अनुसार गएरातिदेखि नै मौसम...

के एमाओवादी जनताबाट टाढिँदै गएको हो त ?

२०७१ चैत ३० गते ६:४७

बागलुङ, ३० चैत– बागलुङ क्षेत्र नं १ को संविधानसभा उपनिर्वाचनलाई कतिपयले जनताको धारणा बुझ्ने मिनी आम निर्वाचन बुझेका थिए । यदि यसलाई मिनी निर्वाचन मान्ने हो भने एमाओवादी जनताबाट अझै टाढिँदै गएको देखिन्छ । बागलुङ–१ को निर्वाचनमा एमाओवादीको लज्जास्पद हार भयो, जमानतसमेत जोगाउन सकेन...

जोशमा होस गुमाउँदा, आफ्नै सन्तानको हत्या गर्नु पर्यो

२०७१ चैत ३० गते ५:४६

गाईघाट, ३० चैत । पति वैदेशिक रोजगारमा, पत्नीको नेपालमा परपुरुषसँग मस्ती । त्यही मस्तीले उदयपुर जिल्लाको कटारी– १० शुक्लाकी २२ वर्षीया मञ्जु खत्रीलाई जेल पुर्याउँने भएको छ । परपुरुषसँगको सम्बन्धले मञ्जु गर्भवती भइन् । पेटमा अवैधसम्बन्धको परिणाम सात महिनादेखि हुर्कदै थियो । औषधि प्रयोग...

यी हुन् सुशील सरकारले लोकतन्त्रका नाममा एक वर्षमा गरेका मनपरी

२०७१ चैत ३० गते ५:१३

काठमाण्डु, ३० चैत – २०७१ सालले सधैको लागि विदा लि“दैछ । २०७१ सालमा सरकारले के के गतिला काम गर्यो होला ? सरकार गठन भएको १०० दिने उपलब्धीमा प्रधानमन्त्रीले कुम्भ मेला उद्घाटन गरेको समेत उल्लेख गर्ने वर्तमान सरकार र मन्त्रीहरुले ७१ सालमा के के विवादास्पद...

व्यापारीलाई गोली प्रहार गर्ने भारतीय हतियारसहित पक्राउ

२०७१ चैत ३० गते ४:१४

वीरगन्ज, ३० चैत – वीरगन्जका व्यापारी महेश कादमिया (अग्रवाल)लाई गोली प्रहार गर्ने एकजना भारतीय अपराधीलाई प्रहरीले घेराबन्दी गरी पक्राउ गरेको छ । आइतबार साँझ ७ः३० बजे पसलमा बसिरहेका बेला महेशमाथि गोली प्रहार गरी भाग्दै गरेका भारत मुजफरपुरका रवि सिंहलाई पर्सा प्रहरीले स्थानीयवासीको सहयोगमा पक्राउ...

छात्रामाथि तेजाव फ्याक्ने जीवन विकलाई ज्यान मुद्दा

२०७१ चैत २९ गते १३:३७

काठमाण्डु,२९ चैत- गत फागुन १० गते बसन्तपुरमा दुई छात्रामाथि तेजाब खन्याएको आरोप लागेका जीवन विकविरुद्ध आइतबार जिल्ला सरकारी वकिलको कार्यालयले काठमाण्डु जिल्ला अदालतमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।   दुई छात्रामाथि तेजाव खन्याएको अभियोगमा आरोपित विकलाई ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता...

सर्वोच्चद्वारा शर्माको रिट खारेज

२०७१ चैत २९ गते १३:२८

काठमाण्डु,२९ चैत-सर्वोच्च अदालतले कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मालाई फिर्ता बोलाउन गरेको निर्णय सदर गरेको छ ।   प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र ओमप्रकाश मिश्रको संयुक्त इजलासले राजदूत शर्माले सरकारी निर्णयविरुद्ध दायर गरेको रिटलाई आइतबार खारेज गरेको हो ।   तत्कालीन राजदूत शर्माले पदीय मर्यादाविपरीत...

गर्मी बढ्यो, नेपालमा सर्पदंशको उपचार विधि खोजिदै

२०७१ चैत २९ गते १३:१८

काठमाण्डु,२९ चैत- गाउँघरमा अझै पनि सर्पले टोकेमा जडीबुटी दल्ने,टोकेको भागमा पोल्ने तथा ब्लेडले चिरेर रगत निकाल्ने,डोरीले बाँध्ने वा धामी झाँक्रीकोमा जानेजस्ता परम्परागत र अवैज्ञानिक उपचार विधि अपनाइन्छ ।   पछिल्ला दशकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा सर्पदंशलाई...

बागलुङ चुनावमा एमाओवादी जिल्ल, जमानत पनि जफत

२०७१ चैत २९ गते १२:५७

काठमाण्डु, २९ चैत– बागलुङको निर्वाचन क्षेत्र नं–१ मा शनिबार भएको संविधानसभा सदस्य उपनिर्वाचनमा एमाओवादीको जमानत रकम जफत भएको छ । निर्वाचनमा एमाओवादीका कृष्ण केसीले कुल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसक्दा रकम जफत भएको हो । जम्मा खसेको ३८ हजार दुई...

२०७२ साल संविधानमय हुने सभाध्यक्षको दाबी

२०७१ चैत २९ गते १२:५०

काठमाण्डु,२९ चैत- प्रधानमन्त्री सुशील कोइराला र संविधानसभाका अध्यक्ष सुवास नेम्वाङबीच सभाध्यक्षको कार्यालयमा आइतबार छलफल भएको छ ।   त्यस अवसरमा उनीहरुबीच सहमतिमा संविधान जारी गर्न हालसम्म भएका प्रयासको समीक्षा र सार्थक वार्ताका लागि चाल्नुपर्ने कदममा केन्द्रित रहेर विचार–विमर्श भएको जनाइएको छ ।   प्रधानमन्त्री...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us