समाचार

बालविवाह रोक्न बाल क्लब सक्रिय

२०७२ वैशाख १ गते ४:५३

म्याग्दी, १ वैशाख– म्याग्दीको दुर्गम क्षेत्रका विद्यालयमा गठित बाल क्लबले बालविवाह न्यूनीकरणका लागि सक्रियता देखाएका छन् । गुर्जा, मुना, मुदी, लुलाङ र मराङ गाविसका सामुदायिक विद्यालयमा गठन भएका बाल क्लबले बालविवाहविरुद्ध सक्रियता देखाएका हुन् । सानै उमेरमा विवाह गर्दा बालबालिकाको शैक्षिक, मानसिक र स्वास्थ्यमा...

स्वयम्भूको डाँडाबाट फोहोर शून्य अभियानको सुरुवात

२०७२ वैशाख १ गते ४:३५

काठमाण्डु, १ वैशाख– ओल्ड कार्प नेपाल नामक सस्थाले राजधानीको स्वयम्भू डाँडाबाट फोहोर शून्य अभियानको सुरुवात गरेको छ । स्वयम्भू क्षेत्रमा मंगलबार बिहान आयोजित एक कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले अभियानको सुरुवात गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै धमलाले सबै काठमाण्डुबासीले पहिला आफ्नो...

नयाँ वर्षको शुभकामना दिँदै राष्ट्रपतिले भने, ‘दलहरु लाभहानीभन्दा माथि उठेर जनताको हितमा काम गर्नुपर्छ’

२०७२ वैशाख १ गते ४:१७

काठमाण्डु, १ वैशाख– राष्ट्रपति डा। रामवरण यादवले नयाँ वर्षमा आमनेपालीको चाहनाबमोजिमको संघीय लोकतान्त्रिका संविधान बन्ने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०७२ सालका उपलक्ष्यमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै राष्ट्रपति यादवले दलहरु स्रविधानसभाबाटै संविधान जारी गर्नेगरी सहमतिमा पुग्ने विश्वास व्यक्त गरिएको छ । सन्देशमा...

उपप्रधानमन्त्री गौतमले भेटे कतारी प्रधानमन्त्री

२०७२ वैशाख १ गते ३:४७

काठमाण्डु १ वैशाख–अपराध रोकथाम तथा फौजदारी न्यायसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय १३ औँ महासभामा भाग लिने सिलसिलामा कतारको राजधानी दोहामा रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले सोमबार अपराह्न कतारी प्रधानमन्त्री एवम् गृहमन्त्री शेख अब्दुल्लाह बिन नासेर बिन अल थानीसँग भेटवार्ता गरेका छन् । त्यस अवसरमा उनीहरूबीच...

नयाँ वर्षमा सहमतिमै संविधान आउँछ : प्रधानमन्त्री

२०७२ वैशाख १ गते ३:३८

काठमाण्डु, १ वैशाख– प्रधानमन्त्री सुशील कोइरालाले जनताको चाहनालाई पूरा गर्न आन्दोलन र संघर्षका कार्यक्रम छाडी संविधान निर्माण कार्यमा सरिक हुन आन्दोलनरत दलहरुलाई आग्रह गरेका छन् । नयाँ वर्ष २०७२ को अवसरमा देशबासीका नाममा जारी गरेको शुभकामना सन्देशमा कोइरालाले राजनीतिक दलहरुबीचको निरन्तर संवाद, सहकार्य, एकता...

काठमाण्डु उपत्यकामा आजबाट प्लास्टिक झोला प्रयोगमा प्रतिबन्ध

२०७२ वैशाख १ गते ३:२०

काठमाण्डु, १ वैशाख–सरकारले मंगलबारदेखि काठमाण्डु उपत्यकामा प्लास्टिक झोला बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ । उपत्यकालाई स्वच्छ राख्नका लागि भन्दै सरकारले प्लास्टिक झोलामा प्रंतिबन्ध लगाउने निर्णय गरेको हो । व्यवस्थापिका संसदको वातावरण संरक्षण समितिको २०७१ भदौ ९ गतेको बैठकले सरकारलाई काठमाण्डु उपत्यकालाई प्लास्टिकको झोलामुक्त उपत्यका...

दिल्लीबाट ज्ञानेन्द्रले भने, ‘निराश जनता जागरुक हुने बेला आयो’

२०७२ वैशाख १ गते २:५१

काठमाण्डु, १ वैशाख– दिल्ली भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले जनता निराश र कुण्ठित भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । नयाँ वर्ष २०७२ को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले व्याप्त राजनीतिक अस्थिरताका कारण जनता चरम निराशामा छाएको उल्लेख गरेका छन् । ज्ञानेन्द्रले बितेका...

जमानत जफत भएका एमाओवादी उम्मेदवार भन्छन्, ‘मतदाता किनेर हराइयो’

२०७१ चैत ३० गते १५:०२

बागलुङ, ३० चैत– एकीकृत माओवादी नेता एवं बागलुङ क्षेत्र नम्बर–१ मा हालै भएको निर्वाचनमा पराजित एमाओवादी उम्मेदवार कृष्ण केसीले सत्ताधारी दलले मतदाता खरिद गरेर आफूलाई हराएको दाबी गरेका छन् ।   सोमबार विज्ञप्ति जारी गर्दै केसीले निर्वाचनमा सत्ता र पैसाको दुरुपयोग गरिएको बताएका हुन्...

भक्तपुरको बिस्केट जात्रामा लिङ्गो उठाइयो

२०७१ चैत ३० गते १३:५०

भक्तपुर,३० चैत- तान्त्रिक महत्व बोकेको प्रसिद्ध ऐतिहासिक एवम् साँस्कृतिकरुपमा मनाइने लिच्छवीकाल बिस्केट जात्राको अवसरमा सोमबार लिङ्गो उठाइएको छ ।   नेवार समुदायमा मनाइने यो जात्रामा तान्त्रिक विधिअनुरूप पोटरी स्क्वायरमा हजारौं सहभागितामा हात नभएको लिङ्गो उठाएपछिे जात्रा विधिवतरुपमा सुरु भएको थियो ।   मध्याह्नबाट भैरव...

महकालीमा हाम फाल्ने ३ छात्राको शव भेटियो

२०७१ चैत ३० गते १३:१३

भीमदत्तनगर,३० चैत- महाकाली नदीमा हामफालेकामध्ये तीन छात्राको शव दार्चुलाको दत्तु गाविस क्षेत्रमा भेटिएको छ ।   तिनको खोजीमा जुटेका सशस्त्र प्रहरी निरीक्षक देवसिंह ठगुन्नाले दत्तु–४ मा महाकाली पारी भारततर्फ बालिका एवं किशोरीको शव भेटिएको जानकारी दिए । तीन जनाले एकअर्काको हातमा एउटै दुपट्टाले बाँधेर...

पौडेलले भने,‘अंग्रेजी नभएर सरकारी विद्यालयको स्तर खस्क्यो’

२०७१ चैत ३० गते १२:५०

ललितपुर,३० चैत-युवा तथा खेलकुद मन्त्री पुरुषोतम पौडैलले शिक्षा क्षेत्रको विकासका लागि विद्यमान शिक्षा ऐन र नीतिमा संशोधन आवश्यक रहेको बताएका छन् । नवज्योति निम्न माध्यमिक विद्यालयको रजत महोत्सवको सोमबार उद्घाटन गर्दै उनले शैक्षिक समृद्धिका लागि व्यावसायिक शिक्षाको खाँचो रहेको औंल्याए ।   अङ्ग्रेजी माध्यमबाट...

जंगलको खाल्डोमा मृत फेला

२०७१ चैत ३० गते १२:४५

स्याङजा, ३० चैत– केवरे–७ ताप्के जंगलको खाल्डोमा सोही ठाउँ बस्ने शोभित विककी ८ वर्षीया छोरी सोमबार मृत अवस्थामा फेला परेकी छन् । सोधपुछका लागि मृतककी कान्छीआमा र बाबुलाई प्रहरीले नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुुसन्धान गरिरहेको जनाएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us