काठमाण्डु, २ वैशाख– एकीकृत माओवादी बागलुङले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी केही दिनअघि सम्पन्न उपनिर्वाचनमा पार्टी उम्मेदवारको जमानत जफत हुनुको कारणबारे अवगत गराउने भएको छ । त्यसका लागि जिल्ला संयोजक लीलबहादुर थापा नेतृत्वको प्रतिनिधि मण्डल काठमाण्डु आउने भएको छ । थापाले प्रचण्डलाई भेटी...
सोलुखुम्बु, २ वैशाख– उद्योग व्यवसायीले बजार अनुगमनको विरोध गर्दै सोलुखुम्बुका सम्पूर्ण होटल तथा पसल बन्द गराएका छन् । गत चैत २७ गते गरिएको बजार अनुगमनमा समितिका सदस्यले व्यापारीलाई अभद्र व्यवहार गरेको आरोप लगाउँदै उनीहरुले दुई दिनयता सदरमुकाम सल्लेरी तथा आसपासका बजार पूर्णरुपमा बन्द गराएका...
ललितपुर, २ वैशाख– नयाँ वर्षको दिन सदर चिडियाखाना, जाउलाखेलमा करिब २४ हजार सर्वसाधारणले अवलोकन गरेका छन् । भने अवलोकनकर्ताबाट लिएको प्रवेश शुल्कबाट २१ लाख आम्दानी भएको चिडियाखानाले बताएको छ । चिडियाखानाका प्रमुख सरिता ज्ञवालीका अनुसार रातो मछिन्द्रनाथको भोटो देखाउने जात्राको दिन र नयाँ वर्षको...
काठमाण्डु २ वैशाख– महिला, बालबालिका तथा समाजकल्याण मन्त्री निलम केसी खड्कासँग नेपालको दुईदिने औपचारिक भ्रमणमा रहनुभएका नर्वेका विदेश राज्यमन्त्री मोर्टेन हगलन्डले आज सिंहदरबारस्थित उनकै कार्यकक्षमा भेटवार्ता गरे । त्यस अवसरमा उनीहरूबीच नेपाल–नर्वे सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।...
कपिलवस्तु, २ वैशाख– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बरकलपुर गाविस–४ चम्मापुरमा दुर्घटना हुँदा दुई जनाको मुत्यु हुनुको साथै चारजना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ आइरहेको ना।४ ख ४६९६ नं को बस र विपरीत दिशाबाट आइरहेको लु२च ४८६९ को ट्र्याक्टर एकआपसमा ठोकिँदा सो दुर्घटना भएको हो...
चितवन, २ वैशाख– चितवन प्रशासनमा विचौलिया बढ्दै गएको भन्दै यसको न्यूनीकरणका लागि चितवन प्रशासन कार्यालयभित्रै नागरिकलाई सहायता कक्षा स्थापना गरिएको छ । नागरिकलाई सहयोग गर्ने उद्देश्यले सहायता कक्षा स्थापना गरेर सञ्चालनमा ल्याइएको चितवनका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकले जानकारी दिए । जिल्ला बाल...
कञ्चनपुर, २ वैशाख–संघीयताको विरोध गर्दे आइरहेको राष्ट्रिय जनमोर्चाको विद्यार्थी संगठन अखिल छैटौंले तराई, पहाड हिमाल जोडौँ अभियान सुरु गरेको छ । बुधबार कञ्चनपुरको महेन्द्रनगरबाट सुरु भएको अभियान कैलाली, डडेल्धुरा, बैतडी, डोटी, बझाङ, बाजुरा, अछाम हँुदै वैशाख १० गते दार्चुला पुगेर समापन गरिने बताइएको छ...
जाजरकोट, २ वैशाख–औषधिको अभाव भएपछि टालेगाउँ–७ का ६५ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको हो । योसँगै जाजरकोटमा मृत्यु हुनेको संख्या १७ पुगेको छ । महामरी फैलिएको क्षेत्रमा अहिले पनि प्रयाप्त मात्रमा औषधि पुग्न सकेको छैन । जिल्ला जनस्वास्थ्य कार्यालयले औषधिको व्यवस्था गरेको बताए पनि...
कास्की, २ वैशाख– पोखरा उपमहानगरपालिकाको लामाचौरमा रहेको आदर्श सामुदायिक विकास समाजले अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर र सेतोछडी वितरण गरेको छ । अपाङ्गता भएका व्यक्तिको हिँडडुललाई सहज बनाउन ४० वटा ह्विलचियर र १० वटा सेतोछडी वितरण गरिएको संस्थाकी सचिव लक्ष्मी पाण्डेले बताए । राष्ट्रिय अपाङ्ग...
जाजरकोट, २ वैशाख– जिल्लाको अति दुर्गम स्थानमा रहेको टालेगाउँ स्वास्थ्य चौकीमा औषधिको अभाव भएपछि बिरामीको उपचारमा समस्या भएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा औषधिको माग गरिएको भए पनि अहिलेसम्म स्वास्थ्य चौकीमा औषधि नपुगेका कारण समस्या भएको हो । यो चौकीमा सात स्वास्थ्यकर्मीको दरबन्दी भए...
धनकुटा, २ वैशाख– धनकुटाको मूर्तिढङ्गा–१ निगालेमा मङ्गलबार साँझ ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । निगालेबाट मल लिएर याङ्गलाबुङ जाँदै गरेको को१त १३३० नम्बरको ट्याक्टर पल्टिँदा चालक जीतपुर– ३ का २२ वर्षीय प्रकाश दर्जीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी सहचालक लेगुवा– १...
स्याङ्जा, २ वैशाख– स्याङ्जाको श्रीकृष्ण गण्डकी गाविसबाट रोजगारीका सिलसिलामा युएइ पुगेका युवाले स्थापना गरेको श्रीकृष्ण गण्डकी सहयोग समाजले सो गाउँका सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्ने उद्देश्यका साथ कम्प्युटर सहयोग गरेको छ । स्वदेशमा रोजगारीको अवसर नपाएपछि युएइ पुगेका नेपालीले आफ्नो गास कटाएर भए पनि आफ्नो...