समाचार

दिल्ली अस्पतालमा निधन भएका पूर्वप्रधानमन्त्री थापाको पार्थिव शरीर आजै नेपाल ल्याइने

२०७२ वैशाख ३ गते ३:१०

काठमाण्डु, ३ वैशाख–भारतको नयाँदिल्लीमा उपचारको क्रममा निधन भएका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा पार्थिव शरीर आजै काठमाण्डु ल्याउने तयारी भइरहेको छ । बुधबार राति १०.४४ बजे मेदान्त अस्पतालमा उपचारकै क्रममा थापाको निदन भएको राप्रपाका सहप्रवक्त किरण गिरीले जानकारी दिए । नेपाल ल्याएपछि सुरुमा थापाको पार्थिव शरीर...

रौतहटमा नौ दिनदेखि रिले अनशन जारी, सर्वपक्षीय छलफल सम्पन्न

२०७२ वैशाख ३ गते २:२८

रौतहट, ३ वैशाख-रौतहटको चन्द्रनिगाहपुरमा सेवा केन्द्र स्थापना गर्ने सम्बन्धमा बुधबार चन्द्रपुर नगरपालिकासहित आसपासका गाविसका बासिन्दाको सहभागितामा सर्वपक्षीय भेला सम्पन्न भएको छ । सो अवसरमा सभासद् रामकुमार भट्टराईले जिल्लाको उत्तरी भेगका बासिन्दालाई सेवा सुविधा दिने राज्यको नीति रहेको बताए । उनले जिल्लाका सबै सभासद्, राजनीतिक...

पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको निधन

२०७२ वैशाख ३ गते ०:५८

काठमाण्डु, ३ बैशाख – पूर्व प्रधानमन्त्री एवं संविधानसभाका जेष्ठ सदस्य सुर्यबहादुर थापाको ८८ वर्षको उमेरमा निधन भएको छ । थापाको पेटको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित मेदान्ता अस्पतालमा बुधबार राति १०ः३० मा निधन भएको हो । थापाको पार्थिव शरीर बिहीबार काठमाण्डु ल्याउने तैयारी भैरेहको...

नर्वेजियन प्रतिनिधी मण्डललाई प्रधानमन्त्रीले भने, ‘हाम्रो समस्या हामी नै हल गर्छौ’

२०७२ वैशाख २ गते १३:२२

काठमाण्डु, २ वैशाख– प्रधानमन्त्री सुशील कोइरालाले हाम्रो समस्याको समाधान हामी आफैले गर्ने बताएका छन् । प्रधानमन्त्री कोइरालाले सो कुरा नेपाल भ्रमणमा रहनुभएका नर्वेका परराष्ट्र मामिला मन्त्रालयका स्टेट सेक्रेटरी मोर्टेन हग्लन्द सँगको कुराकानीका क्रममा बताएका हुन् । स्टेट सेक्रेटरी मोर्टेन सहितको प्रतिनिधि मण्डल प्रधानमन्त्री कोइरालालाई...

नारायणकाजीसँग प्रधानमन्त्रीले भने, ‘हामीलाई सम्हाल्न गाह्रो हुनसक्छ’

२०७२ वैशाख २ गते १३:२०

काठमाण्डु, २ वैशाख– प्रधानमन्त्री सुशील कोइरालाले आफू सहमतिमै संविधान निर्माण गर्नुपर्ने पक्षमा रहेको बताएका छन् ।   एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसँग बुधबार बालुवाटारमा भएको भेटमा कोइरालाले सबै मिलेर मुलुकलाई निकास दिनुपर्ने बताए ।     संविधान निर्माण प्रक्रियामा थप बिलम्ब भए त्यसबाट उत्पन्न हुने...

हराएका सीमाका केही पिलर फेला परे

२०७२ वैशाख २ गते १३:०७

चितवन, २ वैशाख– नेपाल–भारत सीमा अनुगमनको पहिलो चरणको काम चितवनको बाल्मिकी क्षेत्रमा सकिएको छ । गत चैत २८ गतेदेखि यहाँ नेपाल भारतका अधिकारीहरूको सहभागितामा सीमा अनुगमन सुरु भएको थियो । यसअघि हराएका भनिएका केही पिलर अनुगमनका क्रममा भेटिएको नेपालका तर्फबाट सीमाना अनुगमनको नेतृत्व लिएका...

किन उडे मन्त्री रिजाल नेदरल्याण्डस् ?

२०७२ वैशाख २ गते १२:२५

काठमाण्डु २ वैशाख– सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल यही वैशाख ३ र ४ गते नेदरल्याण्डस्को द हेगमा सञ्चालन हुने ‘ग्लोबल कन्फरेन्स अन साइबर स्पेस–२०१५’ मा भाग लिन बुधबार त्यसतर्फ प्रस्थान गरुेका छन् । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार नेपालका लागि सूचना तथा सञ्चार प्रविधिको...

अग्नी पीडितका समस्या सुल्झाउने प्रधानमन्त्रीको वचन

२०७२ वैशाख २ गते १२:२१

काठमाण्डु, २ वैशाख– प्रधानमन्त्री सुशील कोइरालाले ताप्लेजुङ्गको सदरमुकाम फुङ्लिङ्को तोक्मेबजारमा भएको आगलागीबाट पीडित परिवारको समस्या सुल्झाउने बचन दिएका छन् । नेपाली कांग्रेसका सभासद् सूर्यमान गुरुङ्गको नेतृत्वमा बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आएको ताप्लेजुङ्गको अग्निपीडित व्यवस्थापन समिति र अग्निपीडित परिवारले दिएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले...

प्रचण्डले सत्ता र मोर्चा रुपी दुई नाउमा खुट्टा राखेः उपेन्द्र

२०७२ वैशाख २ गते ११:१६

काठमाण्डु, २ वैशाख– मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एकीकृत माओवादी अध्यक्षसमेत रहेका तीस दलीय मोर्चाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती सुधारेर आफूलाई जनताको अधिकारका पक्षमा उभ्याए मोर्चा फेरि एकताबद्ध हुन सक्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बुधबार गरेको साक्षात्कारमा उनले भने,...

थ्रेसरमा बेरिएर वृद्धाको ज्यान गयो

२०७२ वैशाख २ गते ११:१५

कैलाली, २ वैशाख– कैलालीमा थ्रेसरमा बेरिएर एक वृद्धाको घटनास्थलमा नै ज्यान गएको छ । जानकीनगर–५ खर्गौलीमा आज बिहान घरनजिकै आफ्नो गहँु थे्रसिङ गरिरहेको समयमा थ्रेसरको सापटमा बेरिएर सोही ठाउँकी ६५ वर्षीया कलवुतनी चौधरीको ज्यान गएको हो । सापटमा बेरिएर चौधरीको घाँटी काटिएको प्रहरीले जनाएको...

नेता तह लगाउन एमालले बनायो यस्तो नियम

२०७२ वैशाख २ गते ११:१३

काठमाण्डु, २ वैशाख–भुगोल अन्र्तगत अंचल, जिल्ला, प्रवास तथा विभिन्न जनवर्गीय संगठनका कार्यक्रममा अतिथि बनेर जान एमाले नेताहरुको लामो लर्को लाग्ने गर्छ । कार्यकर्तासँग प्रत्यक्ष जोडिने ‘फोरम’ भएका कारण पनि नेताहरुवीच एउटाले अर्कोलाई छिर्केनी हानेर आफै जाने होडबाजी चल्ने गर्छ ।   आयोजकसँग ‘मलाई बोलाउनु है’...

युएन पार्कको पुलमुनि भेटियो पुरुषको शव

२०७२ वैशाख २ गते १०:५१

ललितपुर, २ वैशाख– राजधानीको युएनपार्क नजिकै बुधबार एक पुरुष शव फेला परेको छ । पार्कनजिकैको पुलमुनि शव भेटिएको हो । स्थानीयले शव देखेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरीले कसैले हत्या गरेर शव फालेको हुन सक्ने आशंका गरेको हो । मृतकको सनाखत हुन सकेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us