स्याङ्जा,१ वैशाख– जिल्लाको श्रीकृष्णगण्डकी गाविसबाट रोजगारीका लागि युएइ पुगेका युवाहरुले गाउँको विद्यालयलाई एक दर्जनभन्दा बढी कम्प्युटर सहयोग गरेका छन् । खाडी मुलुकमा पसिना बगाइरहेका ती युवाहरुले गाउँको विद्यालयको शैक्षिकस्तर उकास्ने उद्धेश्यका सात कम्प्युटर उपलव्ध गराएका हुन् । श्रीकृष्णगण्डकी सहयोग समाजमार्फत उनीहरुले सो सहयोग गरेका...
जिरी,१ वैशाख-जिरी नगरपालिका–४ चित्रे गाउँमा अस्ट्रेलियाली नागरिक ७६ वर्षीय एडी हुबेरको मृत्यु भएको छ । जिरी नगरपालिका–४ का शम्भुप्रसाद न्यौपानेको घरमा उनको मृत्यु भएको हो । जिरीका शम्भुप्रसाद न्यौपाने हुबेरका साथी हुन् । आफ्ना साथी न्यौपानेका लागि जिरीको चित्रे गाउँमा घर बनाउने...
काठमाण्डु, १ वैशाख– नयाँ वर्षलाई नयाँ योजनाको थालनी गर्ने शुभ अवसरका रुपमा लिइन्छ । बितेको वर्षको समीक्षा गर्दै आउँदो वर्षको योजना बनाउने र त्यसै योजनाअनुरुप आफूलाई परिचालन गर्ने अवसरका रुपमा यो समयलाई लिइन्छ । नेपालको विद्यार्थी आन्दोलनका समकालीन विद्यार्थी नेताहरुले नयाँ वर्ष ०७२ का...
मध्यपुर थिमि,१ वैशाख-भक्तपुरको मध्यपुर थिमिमा मंगलबार बिहान बिस्केट जात्राअन्तर्गत बालकुमारी,कालिका (वालाखु द्यः),दक्षिणबाराही (क्वाछेँ द्यः),हरिसिद्धि (हिच्वः द्यः) र अजिमाको भव्य जात्रा चलिरहेको छ । मध्यपुर थिमिमा हरेक वर्षको अन्तिम दिनदेखि वैशाख २ गतेसम्म निरन्तर भव्यरुपमा बिस्केट जात्रा मनाउने गरिन्छ । मंगलबार बिहान करिब...
राष्ट्रपति डा. रामवरण यादवः राष्ट्रपति रामवरण यादवले २०७२ सालमा संविधान बनेर देशमा शान्ति, स्थायित्व, स्थिरता र समृद्धि छाउन सकोस भन्ने कामना गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहः नेपाली जनतालाई नियम र नियतिले निराश बनाएको छ तर अब स्वाभिमानी नेपाली जनता आफनो राष्ट्र, राष्ट्रिय...
रौतहट,१ वैशाख-रौतहट जिल्लाको सदरमुकाम गौरमा बौलाहा घोडाले केही दिनदेखि सर्वसाधारणलाई टोक्न थालेपछि सर्वसाधारण प्रभावित भएका छन् । केही दिनको अवधिमा घोडाले टोकेपछि नाबालकसहित २० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गौरस्थित ब्यारेक मैदानमा रहेको रातो घोडाको टोकाइबाट घाइते हुनेमा गौर नगरपालिका–९...
धनगढी,१ वैशाख-नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सभाको ४४ औँ महाअधिवेशन २३ सदस्यीय केन्द्रीय कार्य समिति चयन गर्दै मंगलबार सकिएको छ । अधिवेशनले केन्द्रीय कार्यसमितिको अध्यक्षमा पुनः निवर्तमान अध्यक्ष सञ्जीव थापालाई निर्वाचित गरेको छ । अध्यक्ष पदमा थापा निर्विरोध निर्वाचित भएका हुन् । कार्यसमितिका २२...
गौशाला,१ वैशाख- महोत्तरी जिल्लाको एक युवक विदेशिएको दुई महिनामै मृत्यु भएको छ भने मृत्यु भएको एक महिनापछि उनको शव गाउँमा आएको छ । जिल्लाको कोल्हुवा बगेया गाविस–८ बस्ने रामकिशोर मण्डलका छोरा २२ वर्षीय राकेश मण्डल ‘मलेसिया’ गएको दुई महिनामै उनको मृत्यु भएको हो...
काठमाण्डु,१ वैशाख-नेपालको राजनीतिक नेतृत्वसँग परामर्श गर्न नर्वेका विदेश राज्यमन्त्री मोर्टेन हगलन्ड नेपालको दुईदिने औपचारिक भ्रमणमा मंगलबार काठमाण्डु आइपुगेका छन् । नर्वे र नेपालबीचको सम्बन्ध तथा द्विपक्षीय विकास सहयोगबारे उच्च सरकारी अधिकारीहरूसँग छलफल गर्न राज्यमन्त्री हगलन्ड नेपाल भ्रमणमा आएका नर्वेली राजदूतावासले जनाएको छ ।...
जाजरकोट,१ वैशाख-अज्ञात रोगका कारण सोमबार राति जिल्लामा थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टालेगाउँ गाविस वडा नं ३ का ५० वर्षीया लक्ष्मी नेपाली,वडा नं ५ का ५५ वर्षीया धनकला दमाईं,वडा नं ६ का ५१ वर्षीय हस्ते कामी र वडा नं...
काठमाण्डु, १ वैशाख– एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले आफ्नो निर्वाचन क्षेत्रलाई नमूना क्षेत्रको रुपमा विकास गर्ने नीति र कार्यक्रमहरु घोषणा गरेका छन् । नयाँ वर्ष २०७२ सालको उपलक्ष्यमा भट्टराईले राजनीतिक आन्दोलनको युग समाप्त भएको उल्लेख गर्दै अब संविधान निर्माण र आर्थिक क्रान्तिमा ध्यान दिनु...
मोरङ, १ वैशाख–विसं २०७१ मा पूर्वाञ्चलमा दुर्घटनाबाट ४ सय ३६ जनाले ज्यान गुमाएका छन् । ०७१ वैशाखदेखि चैतसम्म पूर्वाञ्चलमा एक हजार ६ सय ४३ सवारी दुर्घटनामा ४ सय ३६ ले ज्यान गुमाएका हुन् । जसमा दुई हजार ८ सय ६० जना घाइते भएका छन्...