काठमाण्डु, ४ वैशाख– केही दिनअघिदेखि भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार साँझ नेपाल फर्केका छन् । एक महिना लामो भ्रमणका लागि भारत गएका भनिएका शाह आमाको मुख हेर्ने भन्दै नेपाल फर्केका हुन् । शाहसँगै उनकी बुहारी हिमानी शाह लगायतको टोली समेत भारत भ्रमणमा...
काठमाण्डु, ४ वैशाख–दिवंगत पुर्वप्रधानन्त्री सुर्यबहादुर थापाको शुक्रबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्वर्गीय थापाका एक मात्र छोरा सुनिल थापाले दागवत्ती दिएका थिए । सुनिल वर्तमान सरकारका आपुर्ति मन्त्री समेत हुन् । राजकीय सम्मानका साथ गरिएको थापाको अन्त्येष्टिमा नेपाली सेनाले सम्मान गारद् अर्पण...
पोखरा,४ वैशाख-नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले संविधान निर्माणमा ढिलासुस्ती हुन्छ भने एमालेले सरकार छाड्न सक्ने चेतावनी दिएकी छन् । अखिल नेपाल महिला सङ्घ कास्कीको दुई दिने सातौ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले सो चेतावनी दिएकी हुन् । उपाध्यक्ष भण्डारीले नयाँ संविधान निर्माणको जिम्मेवारी...
काठमाण्डु,४ वैशाख-वीर भक्ति थापा राष्ट्रिय एकता अध्ययन केन्द्रले थापालाई राष्ट्रिय विभूति घोषित गर्नुपर्ने माग गरेको छ । देउथल युद्ध र वीर भक्ति थापाको २००औँ स्मृति दिवसको अवसरमा केन्द्रद्वारा शुक्रबार आयोजित कार्यक्रममा सहभागीले नेपालको एकीकरणमा महत्वपूर्ण योगदान पु¥याएका वीर भक्ति थापालाई राज्यले समेट्न नसकेको...
काठमाण्डु, ४ वैशाख– काठमाण्डु मेडिकल कलेजले कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने तयारी गरेको छ । कलेजले आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर शुक्रबार पत्रकार सम्मेलन गरी कलेजो प्रत्यारोपण सेवा सुरु गर्न लागेको जानकारी दिएको हो । अंग प्रत्यारोपण नियमित तथा निषेध ऐन २०५५...
काठमाण्डु,४ वैशाख-राजनीतिक समूह,व्यापारिक तथा व्यावसायिक संस्थाको दबाबका कारण सञ्चारकर्मीले स्वतन्त्र रुपमा समाचार सङ्कलन तथा प्रकाशन गर्न नसकेको पाइएको छ । नेपाल पत्रकार महासङ्घको आयोजना तथा युनेस्कोको प्राविधिक सहयोगमा शुक्रबार आयोजना गरिएको‘स्वःनियन्त्रण तथा सञ्चारकर्मीको सुरक्षा’विषयक एक दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागीले भ्रष्टाचार,अपराधिक र अन्य कारणले...
काठमाण्डु,४ वैशाख-परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे आगामी बुधबार इन्डोनेसियाको राजधानी जकार्तामा हुने एसियाली–अफ्रिकी मन्त्रीस्तरीय बैठकमा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । त्यसअघि हुने वरिष्ठ अधिकारीका बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका निमित्त सचिव शङ्करदास वैरागी शुक्रबारनै इन्डोनेसिया प्रस्थान गरिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ...
काठमाण्डु, ४ वैशाख–तार्केश्वर नगरपालिका–१० लोलाङमा घर ढलान काम गर्नेक्रममा शुक्रबार जेनेरेटरमा तार सर्ट भई करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । करेन्ट लागेर घाइते भएका लोलाङ बस्ने नुवाकोटका ३२ वर्षीय सुमन तामाङको जनमैत्री अस्पताल बालाजुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।...
कैलाली, ४ वैशाख–कैलालीको धनगडीबाट डोटीको बिपीनगरको लागि हिँडेको से १ ख ८३२ नम्बरको यात्रुबाहक बसमा एकजना मृत फेला परेका छन् । कैलालीको डोटी लाना केदारेश्वर–७ का ३० वर्षीय तेजबहादुर कठायत शुक्रबार गाडीभित्र मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक...
काठमाण्डु,४ वैशाख-राष्ट्रपति रामवरण यादवले पटक पटक नेपालको प्रधानमन्त्रीमा रही राष्ट्रको गहन जिम्मेवारी बहन गरेका कुशल एवम् अनुभवी राजनीतिज्ञ थापाको निधनबाटमुलुकलाई ठूलो क्षति भएको बताएका छन् । आफ्नो सम्पूर्ण जीवन मुलुकको राजनीतिमा समर्पण गरेका थापाको समन्वयकारी भूमिका, स्पष्ट राजनीतिक दृष्टिकोण, दृढ इच्छाशक्ति र सन्तुलित व्यवहार...
काठमाण्डु,४ वैशाख-प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर उनीप्रति श्रद्धासुमन अर्पण गरेका छन् । प्रधानमन्त्री कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष थापाप्रति दशरथ रङ्गशालामा पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् । नेता थापाप्रति राष्ट्रिय झन्डा ओढाएर प्रधानमन्त्री कोइरालाले सरकारका...
भक्तपुर,४ वैशाख-परापूर्वकालदेखि बोडेका बासिन्दाले धान्दै आएको प्रसिद्ध जिब्रो छेड्ने जात्रा सञ्चालनका मुख्य व्यक्ति जुजुभाइ बाँस श्रेष्ठले जिब्रो छेडेको तीन दिन बित्दा पनि दुखाइ घटेको छैन । परम्परा धान्नकै लागि २०६६ सालबाट निरन्तर जिब्रो छेड्दै आएका थिमी बोडे–१ का ३६ वर्षीय श्रेष्ठले यस वर्ष...