काठमाण्डु,५ वैशाख-विभिन्न राजनीतिक दलका नेता र नागरिक अगुवाले जाजरकोट जिल्लाका विभिन्न स्थानमा तीन सातादेखि फैलिएको मौसमी रुघाखोकी र स्वाइन फ्लुका बिरामीलाई जतिसक्दो चाँडो औषधोपचार गर्न आग्रह गरेका छन् । रिपोर्टर्स क्लबद्वारा शनिबार आयोजित साक्षात्कारमा एनेकपा माओवादीका नेता शक्तिबहादुर बस्नेतले अर्छानी, पौक,सकला,पजारू,टालेगाउँ र नायकवाडालगायत क्षेत्रमा...
रौतहट, ५ वैशाख– कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आफू कांग्रेसमा देखिएको गुटबन्दी समाप्त गर्न जिल्ला भ्रमणमा निस्किएको बताएकी छन् । नेपाल प्रेस युनियन रौतहटको आयोजनामा शनिबार चन्द्रनिगाहपुरमा आयोजित कार्यक्रममा नेतृ कोइरालाले आउँदो महाअधिवेशनले त्यस्तो गुटबन्दीलाई समाप्त पार्ने विश्वास व्यक्त गरिन । उनले भनिन्, ‘गत...
काठमाण्डु, ५ वैशाख–स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले जाजरकोटमा फैलिएको महामारी नियन्त्रणको निकट पुगेको दावी गरेका छन् । शनिवार काठमाण्डुमा आयोजित साक्षात्यकारमा जाजरकोटबाट प्राप्त रिपोर्टअनुसार महामारी नियन्त्रण निकट रहेको जानकारी दिए । सचिव श्रेष्ठले जाजरकोटका छिमेकी जिल्लामा महामारी फैलिन नदिन विश्व स्वास्थय संगठनसंग समन्वय गरेर ६...
रोल्पा, ५ वैशाख– संविधानविद् डा. भीमार्जुन आचार्यले संविधान निर्माणका लागि दलहरुले दलगत स्वार्थ त्यागेर अगाडि बढ्नुपर्ने बताएका छन् । स्थानीय शान्ति समिति रोल्पाले शनिबार सदरमुकाम लिबाङमा आयोजना गरेको बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा...
काठमाण्डु, ५ वैशाख–मातातीर्थ औंसीका अवसरमा आज काठमाण्डु दक्षिण पश्चिमभेगस्थित मातातीर्थमा दर्शनार्थीको अत्याधिक भिड लागेको हो । वैशाखकृष्ण औंसीका अवसरमा प्रत्येक वर्ष मातातीर्थमा मेला लाग्छ । मातातीर्थ आंैसीका दिन आमा नहुनेहरुले मातातीर्थमा आमाको श्राद्ध गरी दान गरेमा दिवङ्गत आमाले मुक्ति पाउने र सन्तानलाई सुख शान्ति...
अछाम, ५ वैशाख–यहाँ एक अनौठो शिशुको जन्म भएको छ । दुर्गम बलाता –४ बास्कोटकी बिन्द्रा साउदले जन्म दिएको बालकको रुप बाँदरको जस्तो र टाउकाको गिदी बाहिरी भागमा छ । बलाता स्वास्थ्य चौकीमा माता बिन्द्रा र पिता मानबहादुर साउदका पहिलो सन्तानका रुपमा शनिबार बिहान जन्मिएका...
काठमाण्डु, ५ वैशाख–विश्व सम्पदा सूचीमा परेका नेपालका पुरातात्विक सम्पदाको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले सम्पदा साईकल यात्रा सुरु भएको छ । शनिबार विभिन्न सामाजिक संघ–संस्था सम्पदा संरक्षणकर्मी युवाहरुले विश्व सम्पदा सूचीमा रहेको हनुमानढोका दरबार परिसरबाट साईकल यात्रा सुरु गरेका छन् । बुद्ध जयन्तीको दिन...
काठमाण्डु, ५ वैशाख– विभिन्न चेतनामूलक कार्यक्रम गरी शनिबार विश्व कलेजो दिवस मनाइँदैछ । विभिन्न अस्पतालमा कलेजोसम्बन्धि विज्ञ चिकित्सकहरु काठमाण्डुको बशन्तपुरमा जम्मा भएर सचेतना र्याली निकालेका छन । र्यालीमा सहभागी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले मानव शरीरमा कलेजोको काम र सुरक्षाबारे सबैलो जानकारी राख्नु पर्ने बताए । नेपालमा...
धादिङ ५ वैशाख– धरानबाट काठमाण्डु आउँदै गरेको बस एउटा टिपरसँग शनिबार बिहान धादिङको थाक्रे – ५ जुँगेखोलामा ठक्कर खाँदा नौ यात्रु घाइते भएका छन् । जुँगेखोलामा काठमाण्डुबाट बैरेनीतर्फ जाँदै गरेको बा २ ख ७५७० नं को टिपरले ना ५ ख ४३७१ नं को बससँग...
भैरहवा, ५ वैशाख– राजनीतिक गतिरोधको प्रमुख कारक सरकार र सत्तारुढ दलहरु भएको एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । शनिबार बिहान गौतमबुद्ध विमानस्थल भैरहवामा आयोजित पत्रकारसम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो धारणा राखेका हुन् । उनले मुलुकमा संक्रमणकाल लम्बिनुको प्रमुख कारण सत्तारुढ दलहरु नै...
काठमाण्डु, ५ वैशाख– प्रधानमन्त्री सुशील कोइराला इन्डोनेसियाको जाकर्ता र बाङ्डुङ सहरमा आयोजना हुने एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ तथा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी नास्पको १०औँ वार्षिकोत्सवमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै यही वैशाख ७ गते त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । ‘विश्व शान्ति तथा समृद्धि...
झापा,४ वैशाख-डाँका मुद्दाका फरार प्रतिवादी ११ वर्षपछि झापाको शनिअर्जुन नगरपालिकाबाट शुक्रबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ निवासी ४३ वर्षीय कमल विक रहेको प्रहरी चौकी शनिश्चरेका प्रहरी सहायक निरीक्षक सार्कीधन राईले जानकारी दिए । विसं २०६६ मा सर्वोच्च अदालतले नौ वर्ष...