काठमाण्डु, २८ वैशाख– त्रिभुवन विश्वविद्यालय अन्तर्गत एमवीवीएस तर्फ अन्तिम वर्षको नतिजा आइतबार प्रकाशित भएको छ । जसअनुसार चितवन मेडिकल कलेजका ७२ जना विद्यार्थीले परीक्षा दिएकोमा ६० जना, चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका ६४ जना विद्यार्थीहरुमध्ये ४७ जना, नेशनल मेडिकल कलेज वीरगंजका १ सय ७०...
काठमाण्डु, २८ वैशाख– नेपाल शिक्षक महासङ्घले आगामी जेठ १ गतेदेखि भूकम्प प्रभावित जिल्लामा पनि विद्यालय खोली मनोरञ्जनात्मक वातावरणमा पठनपाठन गराउने भएको छ । विद्यार्थीलाई प्राकृतिक विपद्का कारण मनोवैज्ञानिक असर परेको हुनसक्ने भएकाले परामर्श दिँदै मनोरञ्जनात्मक वातावरणमा कक्षा सञ्चालन गर्न लागिएको हो । ...
काठमाण्डु, २८ वैशाख– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले भूकम्पका कारण भत्किएका विद्यालयका संरचना पुनःनिर्माणका लागि एक महिनासम्म ५० हजार स्वयम्सेवक परिचालन गर्ने भएको छ । यही वैशाख १२ गते गएको विनाशकारी भूकम्पले भत्किएका सामुदायिक विद्यालय निर्माणका लागि ती स्वयम्सेवकले श्रमदान गर्ने...
पाल्पा, २८ वैशाख – भवन निर्माणसम्बन्धी आचारसंहिता लागू भए पनि कार्यान्वयन तहमा नपुगेकै कारण सदरमुकाम तानसेन र ग्रामीण क्षेत्रका भवन भूकम्पीय दृष्टिकोणबाट ९० प्रतिशत घर तथा भवन उच्च जोखिममा रहेका छन् । सदरमुकाममा निर्मित निजी तथा व्यक्तिगत मात्र नभई स्वास्थ्य, शिक्षाका भवन, सडक, निर्वाचन,...
भीमदत्तनगर, २८ वैशाख – हालै आएको हावाहुरीका कारण सुदूरपश्चिममा साढे चार सयभन्दा बढी घरमा क्षति पु¥याएको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले दिएको जानकारीअनुसार प्रहरी चौकी, शिक्षण संस्था र सर्वसाधारणका घर गरी ४७६ घरमा क्षति पु¥याएको छ । हावाहुरीले सबैभन्दा बढी कैलालीमा २८६ घरमा...
म्याग्दी, २८ वैशाख– म्याग्दीको मुदी गाउँका सयौं बासिन्दा बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन गर्न हिमालको फेदीतर्फ लागेका छन् । मुदीका करिब ३०० सर्वसाधारण् यार्सागुम्बा सङ्कलनका लागि बन्दोबस्तीका सामानसहित गाउँबाट हिमालतिर लागेका प्रथम धौलागिरि युवा क्लब मुदीका अध्यक्ष खगिन घर्तीले जानकारी दिए । हिउँदेबाली भित्र्याएर गाउँका...
मोरङ, २८ वैशाख– फेसबुकमार्फत भूकम्पपीडितको राहत सङ्कलनमा भ्रामक प्रचार गर्ने मोरङ लेटाङ–७ का बिबेक राईलाई मोरङ प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ । राईले फेसबुकको स्टाटसबाट भूकम्पपीडितको राहत सङ्कलनमा नकारात्मक प्रचार गराएको प्रमाण भेटेपछि प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको मोरङ प्रहरीले जनाएको छ ।...
इलाम, २८ वैशाख– विनाशकारी भूकम्पका कारण विद्यालय भवनमा क्षति पुगेर पठनपाठन अवरुद्ध भएपछि अनेरास्ववियुले इलामको चमैता–४ स्थित कञ्चनजङ्घा प्राविमा अस्थायी टहरा निर्माण गरिदिएको छ । सदरमुकामबाट करिब ३५ किलोमिटर उत्तरमा रहेको उक्त प्राविको भवन निर्माण कार्यमा अनेरास्ववियु जिल्ला कमिटीका सदस्य जुटेर बनाइदिएका हुन् ।...
इनरुवा, २८ वैशाख – सुनसरीमा सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावहीन बन्दै गएको देखिएको छ । गाविस केन्द्रित स्वास्थ्य संस्थामार्फत प्रदान हुँदै आएको स्वास्थ्य बीमा स्थानीयवासीका लागि प्रभावहीन बन्दै गएको देखिएको हो । करुणा फाउन्डेसनले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमामार्फत सर्वसाधारणले सहज र सुलभ उपचारको...
ललितपुर,२७ वैशाख-आइतबार अपराह्न ३:२३ मिनेटमा काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर गएको ४.२ भूकम्पको पराकम्पनबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ । कार्यविनायक नगरपालिका–१५ इटाटी बस्ने वर्ष ७२ को शङ्खबहादुर नगरकोटीको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किसन सिंह थापाले बताए ।...
चितवन,२७ वैशाख-भरतपुर उपमहानगरपालिका–११ मालपोत चोक निवासी डा विपिन खनियाँले आफ्नो विवाह भोजका लागि भनी छुट्ट्याएको रकम भूकम्पपीडितको सहयोगार्थ हस्तान्तरण गरेका छन् । चितवनका सहायक जिल्ला शिक्षा अधिकारी रामचन्द्र खनियाँका छोरा विपिनले विवाहको भोजका लागि छुट्ट्याएको एक लाख ११ हजार १०१ नेपाल रेडक्रस सोसाइटी...
कालीकोट,२७ वैशाख-दुई सातादेखि बेपत्ता भएका जिल्ला विकास समिति कालीकोटका नासु रामहरि अधिकारीको शव आइतबार दैलेखको साई गाउँस्थित कर्णाली नदी किनारमा भेटिएको छ । दुई साताअघि भत्ता गाविसको जितेबजारमा रहेको फेरीबाट हामफालेर उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । जुम्ला...