समाचार

राजदूत बोडेले किन नेपाली मन्त्रीलाई ‘ननसेन्स’ भन्दै झपारे ?

२०७२ वैशाख २२ गते १३:११

काठमाण्डु, २२ वैशाख– नेपालका लागि अमेरिकि राजदूत विलियम पिटर बोडेले पर्यटनमन्त्री दिपक अमात्यलाई ‘ननसेन्स’ भन्दै झपारेका छन् । नेपालमा आएको महाभूकम्पका पीडितलाई राहत र उद्दार गर्न आएको अमेरिकी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न रोक लगाइएपछि आक्रोशित भएका राजदूत बोडेले एमाले नेताहरुकै अगाडि मन्त्री...

परराष्ट्रमन्त्रीको आदेश भारतीय सेनाद्वारा अस्वीकार, विमानस्थलमा भारतीय सेनाको ब्यारेक

२०७२ वैशाख २२ गते १२:५९

काठमाण्डु, २२ वैशाख– परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलले स्वदेश फर्कन दिएको निर्देशन भारतीय सेनाले अस्विकार गरेको छ । भूकम्प पीडितको उद्धारका लागि आएको भारतीय सेना फिर्ता हुन नमानेको हो । डिजिटल पत्रिका अनलाइनखबर डटकमका अनुसार परराष्ट्रमन्त्री पाण्डेले सोमबार परराष्ट्र मन्त्रालयमा कूटनीतिक नियोगका अधिकारीहरुलाई बोलाएर उद्दार टोलीलाई...

प्रकाश र जनकले गरे भूकम्प पीडितलाई तीन लाख बराबरको राहत वितरण

२०७२ वैशाख २२ गते १२:४६

काठमाण्डु, २२ वैशाख– हाल न्युजिल्यान्डमा इन्जिनियर रहेका काभ्रे, बनेपाका प्रकाश गौतम र युएनको मिसनअन्तर्गत सुडानमा कार्यरत जनक थापाले भूकम्प पीडित सिन्धुपाल्चोकको स्याउलेमा तीन लाख बराबरको राहत सामग्री वितरण गरेका छन् । उनीहरुले स्याउले गाविसको वडा नम्वर ८ का १ सय ३० परिवारलाई ३ लाख...

राहत सामग्री लिएर भक्तपुरको ददिकोट पुगे प्रचण्ड

२०७२ वैशाख २२ गते १२:१७

भक्तपुर, २२ वैशाख–एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प पीडितलाई भेटन भक्तपुरको ददिकोट पुगेका छन् । मंगलबार दिउँसो ददिकोट पुगेका प्रचण्डले भूकम्प पीडितसँग भेटघाट गर्नुका साथै राहत सामग्रीसमेत वितरण गरेका छन् । उनले वडा नं ७ र ८ का भूकम्प प्रभावितहरुलाई दाल, चामल, तेललगायतका खाद्य सामाग्री...

कक्षा ११ र १२ को परीक्षा तत्काल नहुने

२०७२ वैशाख २२ गते १२:०९

काठमाण्डु, २२ वैशाख– उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ र १२ को परीक्षाको मिति तत्कालका लागि नतोकिएको स्पष्ट पारेको छ । परिषदका सदस्य सचिव नारायण प्रसाद कोइरालाले अहिलेसम्म परीक्षाको मिति नतोकिएको स्पष्ट पारे ।   यसअघि आइतबारदेखि सुरु हुने भनिएको परीक्षा भूकम्पपछि अनिश्चितकालको लागि...

मंगलबार फेरि ४.३ रेक्टर स्केलको भूकम्प

२०७२ वैशाख २२ गते ११:५९

काठमाण्डु,२३ वैशाख-मंगलबार अपराह्न ४ बजेर २३ मिनेट जाँदा सिन्धुपाल्चोक र दोलखाको सिमानालाई केन्द्रबिन्दु बनाएर ४.३ रिक्टर स्केलको भूकम्पको पराकम्पन गएको छ ।   राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अघिल्ला दिनका तुलनामा मंगलबार भूकम्पका धक्का कम महसुस भएको छ । सोमबार एकैदिन चार रिक्टर स्केल...

सरकारविरुद्ध फेसबुकमा स्टाटस् लेखेपछि…

२०७२ वैशाख २२ गते ११:१९

काठमाण्डु, २२ वैशाख– सामाजिक सञ्जाल फेसबुकमा भ्रामक सन्देश पठाएर भ्रम फैलाउने एकजनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । कर्मठ युवा नेपाल भन्ने संस्थाका अध्यक्ष मोरङका २४ वर्षीय विवेक राई पक्राउ परेका हुन् ।   राइले कर्मठ युवा नेपाल नामको एकाउन्टबाट प्रधानमन्त्री राहत कोषका विरुद्ध...

पालमूनि जीवन बिताइरहेका गर्भवती आमाहरुको चित्कार !

२०७२ वैशाख २२ गते ११:००

काठमाण्डु,२२ वैशाख-काभ्रेकी २५ वर्षीया गर्भवती ईश्वरी तामाङलाई अस्पतालले सुत्केरीका लागि तीन दिनपछिको समय दिएको छ । वैशाख १२ गते गएको भूकम्पका कारण भाडामा लिएको कोठामा बस्न नसकेपछि उनी अहिले छाउनीस्थित नेपाली सेनाको ब्यारेकमा बसिरहेकी छिन् ।   ब्यारेकले नै दिएको पालमा बसिरहेकी ईश्वरीलाई अरु...

त्रिपाल बेचेर खाएको प्रमाणित भए कारबाही गर्छौः नेविसंघ

२०७२ वैशाख २२ गते १०:३३

काठमाण्डु,२२ वैशाख-भूकम्पपीडितका लागि आएको पाल बेचिएका हल्ला चलेकाले त्यसको छानबिन गरी कारबाही गर्न नेपाल विद्यार्थी सङ्घले सरकारसँग माग गरेको छ ।   राहतका लागि आएको पाललगायतका सामग्री नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले बेचेको अफवाह फैलाएकाले त्यस्तो कार्य गरेको भए सप्रमाण केन्द्रीय कार्यालयमा खबर गर्न सङ्घले...

उद्घाटन गर्दागर्दै ध्वस्त भयो, विद्यालय भवन

२०७२ वैशाख २२ गते ९:५८

चरिकोट,२२ वैशाख-सन् २००३ मा अन्नपूर्ण क्षेत्रमा हिमपहिरो गयो । सोही हिमपहिरो जाँदा लक्जेमवर्गका नागरिक जर्जले लगेका गौरीशङ्कर–३ का दुई व्यक्ति भरिया लाक्पा शेर्पा र कुक गुणा शेर्पाले ज्यानको बाजी राखेर उनलाई बचाएका थिए । हिम पहिरोमा बचाएका कारण भरिया र कुकलाई जर्जले के चाहन्छौँ...

भूकम्प पीडित पत्रकारहरुको अवस्था बुझ्दै महासंघ

२०७२ वैशाख २२ गते ९:४३

काठमाण्डु, २२ वैशाख– नेपाल पत्रकार महासंघको नेतृत्वमा भूकम्पपीडित सञ्चारकर्मी र उनीहरुको परिवारको अवस्था बुझ्ने अभियानको सुरुवात भएको छ । सोही क्रममा महासंघको नेतृत्वमा सोमबार काभ्रे र सिन्धुपाल्चोकको स्थलगत भ्रमण गरी महाभूकम्पमा परेर भएको क्षतिको अध्ययन गर्नुका साथै आफन्त गुमाएका पत्रकारलाई सहयोग र सान्त्वना दिएको...

बेवारिसे बन्दुक पड्किएर बालकको ज्यान गयो

२०७२ वैशाख २२ गते ९:१८

अर्घाखाँची,२२ वैशाख-अर्घाखाँचीको सिमलपानी गाविसमा बेवारिसे भरुवा बन्दुक पड्किएर एक जनाको ज्यान गएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।   सिमलपानी गाविस वडा नं १ विक्रमसोताको मानिस नबस्ने एक घरमा रहेको बेवारिसे भरुवा बन्दुक पड्किँदा स्थानीय सात वर्षीय बालक जीवन घर्ती...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us