चितवन,२३ वैशाख-भूकम्पका कारण विद्यालय भवनमा क्षति पुगेपछि चितवन जिल्लाका केही विद्यालयमा त्रिपालमुनि पढाई सञ्चालन गरिएको छ । जिल्लाका अधिकांश विद्यालयमा सामान्य प्रभाव देखिएपनि नौवटा विद्यालयका कक्षा कोठामा क्षति पुगेपछि दातासँग त्रिपाल मागेर त्रिपालमुनि पढाई थालिएको छ । जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यका अनुसार...
रसुवा, २३ वैशाख– प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय विपत्तिका बेला सबै नागरिक राष्ट्रिय एकताको भावनाका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । बुधबार बिहान ९ एनआरए ७ हेलिकप्टरबाट एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथ सदरमुकाम धुन्चे आएका प्रधानमन्त्री कोइरालाले भूकम्प...
काठमाण्डु, २३ वैशाख– मुलुकको प्रतिष्ठित व्यापारिक प्रतिष्ठान चौधरी समूहले भूकम्पबाट अति प्रभावित जिल्लामा एक हजार अस्थायी घर निर्माण गरेर पीडितलाई निःशुल्क प्रदान गर्ने घोषणा गरेको छ । बुधबार ललितपुरमा पत्रकारसम्मेलन गरेर समूहका अध्यक्ष विनोदकुमार चौधरीले आगामी छ महिना भित्रमा ती घर निर्माण गरेर...
अर्घाखाँची २३ वैशाख–विनाशकारी भूकम्पबाट प्रभावितको राहतका लागि अर्घाखाँचीमा रहेको सुपा देउराली मन्दिरमा भेटी चढेको १ लाख १ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा हुने भएको छ । नेपालकै प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल सुपा देउराली मन्दिर व्यवस्थापन समितिको बैठकले सुपा देउराली...
मुगु, २३ वैशाख–गएराति मुगु जिल्लास्थित रोवा भन्ने ठाउँबाट काठ ल्याएर आउँदै गरेको भे१ख १४७९ नम्बरको मिनीट्रक श्रीनगर गाविस–४ घाट भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएको बाजुरा, जुकोट–६ का सन्तोष जोशीको जिल्ला अस्पताल मुगुमा बुधबार बिहान उपचारकै...
काठमाण्डु २३ वैशाख– वैशाख १२ प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड भूकम्पबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङको हवाइ निरीक्षणमा निस्किएका छन् । बुधबार बिहान उनीहरु तीन जिल्लाको वस्तुस्थितिको अवलोकनका लागि ती जिल्लातर्फ लागेकोे प्रधानमन्त्रीका प्रेस सल्लाहकार...
पर्वत, २३ वैशाख – पर्वतको एक विवाहित जोडीले विवाह भोजको खर्च भूकम्पपीडितलाई सहयोग गरेका छन् । पर्वतको सदरमुकाम कुस्मा निवासी डा अनुज श्रेष्ठ र वर्षा मर्सानी श्रेष्ठले विवाह भोजमा ककटेल पार्टी र रमाइलोमा गर्ने खर्च मुलुकमा आएको विनाशकारी भूकम्पबाट पीडितका लागि सहयोग गरेका हुन्...
चितवन, २३ वैशाख – चितवनको दारेचोक गाविस भूकम्पबाट जिल्लामै सबैभन्दा बढी प्रभावित बनेको छ । जिल्लामा अहिलेसम्म दुई हजार २४० घरमा क्षति भएकामा दारेचोक गाविसमा मात्रै एक हजार १०० बढी घरमा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । दारेचोक गाविसमा ५०० घर...
काठमाण्डु, २३ वैशाख – वैशाख १२ गते गएको विनाशकारी भूकम्पको धक्का कम हुँदै गएपछि जनजीवन पनि सामान्य हुँदै गएको छ । मङ्गलबार चार रेक्टर स्केलभन्दा माथिका तीन भूकम्प गएको थियो भने अहिले बिहान भूकम्प नगएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत शनिबारदेखि...
बाजुरा, २३ वैशाख – काठमाण्डुको कोटेश्वर सरस्वती मावि कक्षा ९ मा अध्ययनरत १४ वर्षीया मेनुका बुढा बाजुराको मालिका उच्च माविमा भर्ना भएकी छन् । जिल्लाबाट बाहिर गएका विद्यार्थी गाउँकै विद्यालयमा भर्ना हुने क्रम बढेको छ । भूकम्पले गर्दा आफन्तले आफ्ना छोराछोरीलाई घरमा बलाउने क्रम...
सल्लेरी ९सोलुखुम्ब०, २३ वैशाख – विनाशकारी भूकम्पसँगै गएको हिमपहिरोले सगरमाथाको आधारशिविर रित्तिएको छ । सगरमाथा आरोहणका लागि ४२ समूहले अनुमति लिएको भए पनि प्रतिकूल मौसम र बाटो बिग्रिएका कारण अधिकांश आरोहीले आरोहण दल रद्द गरी आधारशिविर छाडेपछि सगरमाथाको आधारशिविर रित्तिएको हो । आधारशिविरमा अहिले...
काठमाण्डु, २२ वैशाख– भूकम्प पीडितलाई सहयोग गर्ने नाममा नेपालको राष्ट्रियतामाथि हस्तक्षेप गरेको भन्दै भारतीय प्रधानन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । विभिन्न राजनीतिक दल सम्वद्ध विद्यार्थी संगठनले इटहरीमा मोदीको पुत्ला जलाएका हुन् । छिमेकमा आपत परेका बेला सहयोगको आबरणमा भारतीय सेना...