चरिकोट,२२ वैशाख-सन् २००३ मा अन्नपूर्ण क्षेत्रमा हिमपहिरो गयो । सोही हिमपहिरो जाँदा लक्जेमवर्गका नागरिक जर्जले लगेका गौरीशङ्कर–३ का दुई व्यक्ति भरिया लाक्पा शेर्पा र कुक गुणा शेर्पाले ज्यानको बाजी राखेर उनलाई बचाएका थिए । हिम पहिरोमा बचाएका कारण भरिया र कुकलाई जर्जले के चाहन्छौँ...
काठमाण्डु, २२ वैशाख– नेपाल पत्रकार महासंघको नेतृत्वमा भूकम्पपीडित सञ्चारकर्मी र उनीहरुको परिवारको अवस्था बुझ्ने अभियानको सुरुवात भएको छ । सोही क्रममा महासंघको नेतृत्वमा सोमबार काभ्रे र सिन्धुपाल्चोकको स्थलगत भ्रमण गरी महाभूकम्पमा परेर भएको क्षतिको अध्ययन गर्नुका साथै आफन्त गुमाएका पत्रकारलाई सहयोग र सान्त्वना दिएको...
अर्घाखाँची,२२ वैशाख-अर्घाखाँचीको सिमलपानी गाविसमा बेवारिसे भरुवा बन्दुक पड्किएर एक जनाको ज्यान गएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । सिमलपानी गाविस वडा नं १ विक्रमसोताको मानिस नबस्ने एक घरमा रहेको बेवारिसे भरुवा बन्दुक पड्किँदा स्थानीय सात वर्षीय बालक जीवन घर्ती...
चितवन,२२ वैशाख-विनाशकारी भूकम्पको कम्पनले त्रसित भएका सर्वसाधारणमा मानसिक समस्या बढ्दै गएको छ । भूकम्प गएको मंगलबार ११ दिन बितिसक्दा पनि उनीहरुमा विभिन्न मनोसामाजिक समस्या र मानसिक त्रास कायमै देखिएको हो । कतिपय भूकम्पपीडित राम्ररी काम गर्न सकिरहेका छैनन् भने कतिपयमा भूकम्पको कम्पन बेलाबेलामा...
काठमाण्डु, २२ वैशाख– वैशाख १२ गतेको महाभूकम्मले ठूलो मात्रामा जनधनको क्षति भयो । उद्दार, राहत र व्यवस्थापनमा भएको कमजोरीलाई लिएर उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमको सर्बत्र आलोचना भयो । प्रधानमन्त्री सुशील कोइराला देश बाहिर रहेको र कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पनि उपप्रधानमन्त्री गौतमले सम्हालेको हुनाले...
चितवन,२२ वैशाख-नेपालमा एकसिङ्गे गैंडाको सङ्ख्या ६४५ पुगेको छ । विगत एक महिना लगाएर गरिएको गैँडा गणनाको सङ्ख्या मंगलबार निकुञ्ज विभागले सौराहामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासको क्षेत्रमा ६०५,बर्दिया राष्ट्रिय निकुञ्जमा २९, शुक्लाफाँटा वन्यजन्तु आरक्षमा आठ...
काठमाण्डु, २२ वैशाख– अमेरिकाको वासिङ्टन डीसी तथा भारतको नयाँ दिल्लीबाट संचालित सगुन कर्पोरेशनले प्रवद्र्धन गरेको सामाजिक मञ्च (sagoon.com) को संयोजनमा काभ्रेको विकट जिल्लामा भूकम्पपीडितका लागि राहत वितरण गरिएको छ । मंगबार सगुनको संयोजनमा ३ ट्रक राहत सामग्रीसहित गएको टोलीले स्थानीयलाई चामल, दाल, तेल, म्याट,...
अंग्रेजी भाषा नजानेर हिन्दीमा जवाफ काठमाण्डु, २२ वैशाख– गृहमन्त्री बामदेव गौतमको भूमिका र रबैया भूकम्पले निम्त्याएको विपद्को बेला पनि विवादास्पद नै रह्यो । वर्तमान सरकारका मन्त्रीहरुमध्ये सर्वाधिक विवादास्पद ऊर्जामन्त्री राधा ज्ञवालीलाई समेत गृहमन्त्री गौतमले उछिनेका छन् । गृहमन्त्री गौतम आफै अनुशासनहिन छन् भन्ने त...
पोखरा,२२ वैशाख-कास्कीको काहुँडाँडास्थित काहुँकोटमा ८० फिट अग्लो बुद्धको मूर्ति बनाइने भएको छ । उक्त ठाउँमा यशोधरा वाटिका पनि निर्माण गरिनेछ । पोखरालाई पर्यटकीय एवम् धार्मिक रुपमा विकास गर्ने उद्देश्यले उक्त निर्माण कार्य गरिने बताइएको छ । करिब १७० रोपनी जमिनमा निर्माण गरिने...
गौशाला,२२ वैशाख-महोत्तरीको जलेश्वरमा मंगलबार एक भतिजले आफ्नै काकामाथि तेजाब प्रहार गर्दा काका गम्भीर घाइते भएका छन् । जलेश्वर नगरपालिका–६ बस्ने २० वर्षीय अजय साहले आफ्नै काका ५५ वर्षीय सत्यनारायण साहको टाउको, अनुहार,छाती र शरीरको अन्य भागमा तेजाब प्रहार गर्दा उनी गम्भीर घाइते भएको...
परासी,२२ वैशाख-नवलपरासीको सुनवलमा टिपरको ठक्करबाट मंगलबार एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको लु१ख ९००५ नम्बरको टिपरले ठक्कर दिँदा नवलपरासी सनई–४ निवासी २१ वर्षीय रमेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति टिपरको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका...
भूकम्पपीडितलाई सहयोग गर्ने बाँकी सबै प्रचारका लालची हुन् त ? काठमाण्डु, २२ वैशाख– सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले लोकप्रियताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा आफूले पैसा नदिने बताएका छन् । आहतमा राहत नामक टेलिभिजन कार्यक्रममा पत्रकार नारायण पौडेलसँग कुरा गर्दै उनले सो...