समाचार

स्नातक तेस्रो वर्षको र प्लस टुको परीक्षा अनिश्चित कालका लागि स्थगित

२०७२ वैशाख ३० गते ६:००

काठमाण्डु, ३० वैशाख–त्रिरिभुवन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्षको परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ भने उच्च माध्यामिक शिक्षा परिषद्ले पनि प्लस टु को परीक्षा अनिश्चित कालका लागि स्थगित गरेको छ । स्नातक तह तेस्रो वर्षको परीक्षा जेठको १४ गतेबाट तोकिएको थियो । वैशाख १२...

काठमाण्डु केन्द्रबिन्दु बनाएर पहिलोपटक भूकम्प

२०७२ वैशाख ३० गते ३:१९

काठमाण्डु, ३० वैशाख– बुधबार बिहान पहिलोपटक काठमाण्डुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहान २ बजेर ७ मिनेटमा काठमाण्डु केन्द्रबिन्दु भएको ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । यस्तै बिहान  ३ बजेर १० मिनेटमा धादिङ केन्द्रबिन्दु रहेको ५.९ तथा ४...

भूकम्पपछि उद्धारमा गएको अमेरिकी सेनाको हेलिकोप्टर बेपत्ता

२०७२ वैशाख ३० गते २:०७

काठमाण्डु, ३० वैशाख– भूकम्पपछि उद्धार तथा मानवीय सहयोगका लागि काठमाण्डुबाट दोलखातर्फ गएको नेपाली सेनाको हेलिकोप्टर सम्पर्कविहीन भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार दोलखका लागि हिँडेको यूएनएच-१-हुवे मेराइन हेलिकप्टर मंगलबार दिउँसोदेखि चरिकोट नजिकैको क्षेत्रबाट हराएको हो । पेन्टागनलाई उधृत गर्दै सीएनएनले जनाएअनुसार उक्त...

जब भूकम्प गयो, तब सभाध्यक्षको आशनमा बसेकी सभासदले सँगै भएका ८ वर्षे छोरा बिर्सिइन्

२०७२ वैशाख २९ गते १४:१२

सभाध्यक्षबाट पाएको बैठक सञ्चालनको जिम्मेवारी निर्वाह गर्दै थिएँ । सरकारले प्रतिपक्षको समेत समर्थनमा पेश गरेको संकल्प प्रस्तावमा सभासदहरुले टिप्पणी गर्ने कार्यसूची थियो । सभासदले बोल्ने क्रम सकेर मंगलबार नै प्रमुख दलका शीर्ष नेता सम्मिलित भूकम्प अनुगमन तथा निर्देशन विशेष समिति गठन गर्ने कुरा थियो...

हेरौँ भूकम्पमा अहिलेसम्म कहाँ कतिको मृत्यु भयो

२०७२ वैशाख २९ गते १३:२१

काठमाण्डु, २९ वैशाख- मंगलबार भएको ६.९ रेकटरको भूकम्पका कारण देशभरबाट अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ । हेरौँ कहाँ कति जनाको मृत्यु भयो । दोलखामा ३६ सिन्धुपाल्चोकमा ९ काठमाण्डु उपत्यकामा ५ सिन्धुलीमा २ रामेछाप २ सुनसरीमा १ धनुषा १ रौतहट १ गोरखा १...

भूकम्पपछि मानिस घर छाडेर पालमा

२०७२ वैशाख २९ गते १२:४६

काठमाण्डु, २९, वैशाख मंगलबार गएको भूकम्पका कारण मानिसमा फेरि अर्को त्रास उत्पन्न भएको छ । यसअघि १२ गते भएको शत्तिशाली भूकम्पको पीडा सेलाउन नपाउँदै गएको अर्को भूकम्पले पाल छाडेर घरमा बस्न गएका मानिसहरु फेरि पालमुनी जान बाध्य भएका हुने । अहिले काठमाण्डुका विभिन्न खाली...

घाइतेहरुलाई धमाधम अस्पतालमा ल्याइँदै

२०७२ वैशाख २९ गते १२:४५

काठमाण्डु, २९ वैशाख– मंगलबार दिउँसो भएको भूकम्पमा परेर घाइते हुनेरुलाई अस्पताल ल्याउने क्रम सुरु भएको छ । अहिलेसम्म महाराजगन्जको शिषण अस्पतालमा ७० भन्दा बढी बिरामी ल्याइएको अस्पतालका इमरजेन्सी वार्डका प्रमुख रमेश कुमार आचार्यले बताए । आचार्यका अनुसार अधिकांश धाइतेको हात खुट्टा भाँचिएको छ ।...

हेरौँ भूकम्पमा अहिलेसम्म कहाँ कतिको मृत्यु भयो

२०७२ वैशाख २९ गते १२:३६

  काठमाण्डु, २९ वैशाख मंगलबार भएको ६.९ रेकटरको भूकम्पका कारण देशभरबाट अहिलेसम्म ४२ जनाको मृत्यु भएको छ । हेरौा कति कति जनाको मृत्यु भयो । काठमाडौं उपत्यकामा ५ जनाको मृत्यु, सिन्धुपाल्चोकमा ९, दोलखामा १९ रामेछाप २ सिन्धुलीमा २ सुनसरीमा १ धनुषा १ रौतहट १...

सिन्धुपाल्चोकमा ९ को ज्यान गयो, हजारभन्दा बढी

२०७२ वैशाख २९ गते १२:३३

काठमाण्डु, २९ वैशाख–मंगलबार दिउँसो तीन पटकसम्म आएको भूकम्पमा परी सिन्धुपाल्चोकमा ९ जनाको ज्यान गएको छ भने हजारभन्दा बढी घाइते बनेका छन् । सिन्धुपाल्चोकको  सदरमुकाम चौताराको एकै  घरमा पुरिएर ३ जनाको ज्यान गउको हो भने अन्य ६ जनाको भने लामोसांघु, बाह्रबिसे, बांडेगाउंलगायत स्थानमा घर भत्किएर...

मंगलबारको भूकम्पमा ज्यान गुमाउनेको संख्या ३५ पुग्यो, १२ सय घाइते

२०७२ वैशाख २९ गते १२:०३

काठमाण्डु, २९ वैशाख– मंगलबार दिउँसो आएको भूकम्पमा परी ३५ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार  भूकम्पबाट देशभर १२ सय घाइते भएका छन् । मंगलबार १२ बजेर ५० मा दोलखा र सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ६ दशमलब ९ रेक्टर स्केलको भूकम्प गएको...

प्रधानमन्त्रीले भने, ‘भूकम्पबाट धैयर्ता नगुमाऔं, उद्धार र राहतमा जुटौं

२०७२ वैशाख २९ गते ११:१९

काठमाण्डु, २९ वैशाख– प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पबाट धैर्यता नगुमाउन जनतालाई अपिल गरेका छन्  । मंगलबारको भूकम्पपछि बसेको बैठक लगत्तै सिंहदरबारबाट देशबासीका नाममा सम्बोधन गर्दै उनले प्राकृतिक विपदका बेला संयम रहन आग्रह गरेका हुन् । हतास नभई भूकम्पपछि हराइरहेका व्यक्तिहरुको खोजी, उद्धार तथा राहतमा जुट्न...

मंगलबारको भूकम्पबाट अहिलेसम्म दोलखामा १०, सिन्धुपाल्चोकमा २

२०७२ वैशाख २९ गते १०:२९

काठमाण्डु, २९, वैशाख मंगलबार दिउँसो गएको भूकम्पबाट दोलखामा १० जनाको मृत्य भएको छ । मंगलबार दिउँसो दोलखा र सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले त्यो क्षेत्रमा ठूलो क्षति बनाएको बताइएको छ । भूकम्पमा परेर सिन्धुपाल्चोकमा २ जानले ज्यान गुमाएका छन् । सिन्धुपाल्चोक र दोलाखामा अझै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us