समाचार

गण्डकी ग्रुपद्वारा जस्तापाता वितरण

२०७२ जेठ २२ गते ७:५४

काभ्रे २२ जेठ–गण्डकी ग्रुप नेपालले काभ्रेपलाञ्चोक चण्डेनीमण्डन गाविसको जोगिटारका भूकम्पपीडित ९८ घरपरिवारलाई राहतस्वरुप बिहीबार जस्तापाता वितरण गरेको छ । काठमाडौँबाट करिब ६२ किलोमिटर पूर्वको सो गाउँका भूकम्पपीडितलाई दुई लाख ५० हजार मूल्य बराबरको ५५ बण्डल जस्तापाता वितरण गरिएको गण्डकी ग्रुप नेपालका महाप्रबन्धक यज्ञेश्वर पोखरेलले...

बुढाको घरमा आगजनी गर्ने पक्राउ

२०७२ जेठ २१ गते १९:१४

  दैलेख, २१ जेठ– अर्काको घरमा आगजनी गरेको अभियोगमा ल्याटी बिन्दासैनी–८ बस्ने ४८ बर्षीय गगन बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ । बुढाले बुधबार राति सोही ठाउँ बस्ने सिता बुढाको घरमा आगजनी गर्दा ९ वटा बाख्रा जलेर मर्नुको साथै घर तथा अन्नपात जलेर क्षति...

बालक अपरहरण गरेर हत्या गरेको आरोपमा ३ जना पक्राउ

२०७२ जेठ २१ गते १८:५४

सिराहा,२१ जेठ– जिल्लाको सुखीपुर–६ बाट बालक अपहरण गरी हत्या गरेको आरोपमा बिहीबार तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । सुखीपुर–६ बस्ने महावीर भण्डारीको १० वर्षीय छोरा श्रवणकुमार भण्डारीलाई अपहरण गरी हत्या गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । स्थानीय २५ वर्षीय दिनेश यादवसहित ३ जनालाई...

श्रीमतीसँग झगडा परेर हिडेका प्रधानाध्यापक बिहीबार मृत फेला !

२०७२ जेठ २१ गते १८:४२

बाग्लुङ, २१ जेठ– जिल्लाका एक प्रधानाध्यापकले श्रीमतीसँग झगडा परेपछि भीरबाट हाम फालेर प्राण त्यागेका छन् । जिल्लाको नारायणस्थान बस्ने गणेश मा.वि.नारायणस्थानका प्राध्यापक मिलन जि.सी.भीरबाट हाम फालेर मृत्यवरण गरेका हुन् । नारायणस्थान–४ स्थित कुकुरगारे भीरबाट हाम फाल्दा मृत्यु भएको अवस्थामा बिहिबार फेला परेको प्रहरीले बताएको...

सरकारद्वारा म्यागी ब्रान्डका चाउचाउ विक्री वितरणमा रोक

२०७२ जेठ २१ गते १८:२५

काठमाण्डु, २१ जेठ– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेस्टल इन्डिया प्रालिले उत्पादन गर्दै आएको म्यागी ब्राण्डका चाउचाउ उपभोग उभोक्ताहरुलाई आव्हान गरेको छ । बिहीबार विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले एक विज्ञप्ती जारी गर्दै सो आव्हान गरेका हुन् । म्यागी ब्रान्डका चाउचाउमा शिशा अत्याधिक मात्रामा...

बैंक ठगीका फरार अभियुक्त सीताराम प्रसाईंसहित तीन पक्राउ

२०७२ जेठ २१ गते १८:२१

काठमाण्डु, २१ जेठ–प्रहरीले र बैंक ठगीका फरार अभियुक्त सीताराम प्रसाईंसहित तीन जनालाई पक्राउ गरेको छ । बिहीबार प्रहरीले काठमाण्डुबाट सीताराम प्रसाईंसहित तुलसी पराजुली र कञ्चन प्रसाईंलाई प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी परिसर हुनमानढोकामा राखेको छ । यति विकास बैंकका अध्यक्षसमेत रहेका प्रसाई कर्जा अपचलन...

संविधान जारी गर्ने सर्तमा प्रदेशको संख्यामा लचक भएर छलफल गर्न तयार छौं : प्रचण्ड

२०७२ जेठ २१ गते १८:०६

काठमाण्डु, २१ जेठ– एमाओवादी अध्यक्ष प्रचण्डले प्रदेशको संख्यामा स्पष्ट हुन् ३० दलीय मोर्चाका नेताहरुलाई आग्रह गरेका छन् । ३० दलीय मोर्चाको बैठकमा अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँग प्रदेशको संख्या र नामांकनको बारेमा छलफल भइरहेकाले स्पष्ट हुन मोर्चाका नेताहरुलाई आग्रह गरेका हुन् । अध्यक्ष प्रचण्डले...

एसएलसीको नतिजा असार दोस्रो साताभित्र आउने

२०७२ जेठ २१ गते १८:०६

काठमाण्डु, २१ जेठ– परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक विष्णु बहादुर द्वारेले सरकारले तोकेको समयभित्र परीक्षाफल प्रकाशित गर्ने जमानकारी दिए । उनले उत्तर पुस्तिकाको परीक्षण कार्य सकिएको बताए । गत चैत्रमा सञ्चालन भएको एसएलसी...

पुनले भने,‘विपत्तिका बेला काम गर्न नसक्ने यो सरकारको काम छैन’

२०७२ जेठ २१ गते १७:५८

मेलम्ची, २१ जेठ-एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुनले सरकारले भूकम्पपीडितको राहत, उद्धार तथा पुनःथापनाको काम प्रभावकारी ढङ्गले गर्न नसकेको आरोप लगाएका छन् ।   एनेकपा माओवादीसहित पाँच दलले सिन्धुपाल्चोकको तिपेनीमा निर्माण गरेको क्षेत्रपालेश्वरी उच्चमाविको अस्थायी विद्यालय भवन हस्तान्तरण कार्यक्रममा नेता पुनले विपत्तिका बेलामा सहयोग...

संवाद समितिबाटै समाधान खोज्न राप्रपा नेपालको आग्रह

२०७२ जेठ २१ गते १७:३४

काठमाण्डु, २१ जेठ– राप्रपा नेपालले मुलुकमा जारी राजनीतिक गतिरोध अन्त्यका लागि संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिलाई सक्रिय बनाउन माग गरेको छ । बिहीबार संसदीय दल सिंहदरबारमा बसेको केन्द्रीय समित, कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले विद्यमान राजनीतिक समस्या समाधानका लागि समय...

बाबुरामले बाटोमै लास भेटेपछि…

२०७२ जेठ २१ गते १७:२४

काठमाण्डु, २१ जेठ– एनेकपा माओवादीका नेता बाबुराम भट्टराईले भूकमपको डेढ महिना पुगिसक्दा पनि बाटोमै लास भेटिनु शोभनीय नभएको बताएका छन् । उनले आफ्नो फेसबुक पेजमा स्टयाटस राख्दै राज्य पक्ष संवेदनशिल हुनुपर्ने बताएका छन् । उनले स्टयाटससँगै फेसबुकमा भिरमा फेला परेको लास पनि अपलोड गरेका...

बजारमा दश प्रतिशतले बढ्यो खाद्यान्नको मूल्य

२०७२ जेठ २१ गते १७:०८

काठमाण्डु, २१ जेठ-भूकम्पपछि केही समय स्थिर रहेको दैनिक उपभोग्य वस्तुको मूल्यमा पछिल्लो समय १० प्रतिशतले वृद्धि भएको छ ।   दाल र खाने तेलको भाउ भारतमा नै वृद्धि भएकाले यहाँ पनि त्यसको प्रभाव परेको व्यवसायीले बताएका छन् । उनीहरुका अनुसार थोक मूल्यमा (होलसेलर) मात्र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us