समाचार

प्रधान भए प्रधानमन्त्रीका प्रेस सल्लाहकार

२०७२ जेठ २२ गते १७:४०

काठमाण्डु, २२ जेठ– नागरिक दैनिकको प्रधान सम्पादक पदबाट केही दिनअघि राजीनामा दिएका पत्रकार प्रतीक प्रधान प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा नियुक्त भएका छन् । प्रधानमन्त्री बनेको डेढ वर्ष पुग्न लाग्दा पनि प्रधानमन्त्रीले प्रेस सल्लाहकार नियुक्त गरेका थिएनन् । प्रधानमन्त्रीका प्रेस संयोजकका रुपमा प्रकाश अधिकारीले काम गर्दै...

सरकारले कृषकको दुई वर्षको मालपोत मिनाहा ग¥यो

२०७२ जेठ २२ गते १७:१७

काठमाण्डु, २२ जेठ-सरकारले भूकम्प प्रभावित क्षेत्रका कृषकलाई दुई वर्षको मालपोत मिनाहा गर्ने निर्णय गरेको छ ।   मन्त्रिपरिषद्को शशुक्रबारको बैठकले आर्थिक वर्ष २०७१/७२ र २०७२/७३ का लागि मालमोत छुट (मिनाहा) दिने निर्णय गरेको हो ।   भूकम्पपीडितलाई सरकारको राहत अपुग भएको गुनासो आइरहेका बेला...

राष्ट्रपतिले भने,‘जोखिममा परेका बस्तीलाई सुरक्षित स्थानमा सार्न काम सुरु गर’

२०७२ जेठ २२ गते १७:०९

चौतारा, २२ जेठ-राष्ट्रपति रामवरण यादवले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाको भ्रमण गरेका छन् ।   नेपाली सेनाको हेलिकप्टरद्वारा शुक्राबार चौतारास्थित गोरखनाथ गणमा पुगेका राष्ट्रपति यादवले भूकम्पपछि जिल्लामा भइरहेको उद्धार र राहत वितरणबारे सो गणका गणपति सुरेश कार्की र प्रमुख जिल्ला अधिकारी कृष्ण ज्ञवालीसँग जानकारी...

केपी ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका छैनौं : भट्टराई

२०७२ जेठ २२ गते १६:५९

काठमाण्डु, २२ वैशाख–एमाओवादीका वरिष्ट नेता डा. बाबुराम भट्टराईले आफूहरुले केपी ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव नगरेको बताएका छन् । एमाओवादी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता भट्टराईले ओलीलाई प्रधानमन्त्री बनाउन लागि परेको भन्ने कुरा चर्चामा आएपछि नेता भट्टराईले शुक्रबार आफ्नै निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै यसको खण्डन गरेका...

काठमाण्डु महानगरपालिकामा मापदण्ड विपरीतका घर पचास हजार !

२०७२ जेठ २२ गते १६:१२

काठमाण्डु, २२ जेठ-काठमाण्डु महानगरपालिकामा ५० हजारभन्दा बढी घर मापदण्ड विपरीत रहेका छन् । भूकम्पबाट बस्न नहुने गरी क्षति पुगेका त्यस्ता घर घरधनी आफैँले भत्काउनुपर्ने भएको छ ।   महानगरपालिकाले सुरक्षा निकायको सहयोगमा छिमेकीलाई असर पु¥याएका र बाटो अवरुद्ध गरेका २०० वटा जोखिमयुक्त घरका भग्नावशेष...

जस्ता पाता किन्ने अधिकार हामीलाई देऊः वाणिज्य मन्त्रालय

२०७२ जेठ २२ गते १५:५३

  काठमाण्डु, २२ जेठ– वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले अस्थाई आवास निर्माणका लागि कच्चा पदार्थ किन्ने अधिकार आफ्नो मन्त्रालयले पाए पीडितले सहजै जस्तापाता पाउने बताएका छन् । मन्त्री थापाले मन्त्रालयले भूकम्प प्रभावितलाई जस्ता किन्ने आधिकार आफूलाई दिनुपर्ने प्रस्ताव मन्त्रीपरिषदमा लगेको बताए । मन्त्रालयले...

काठमाण्डु केन्द्रबिन्दु भएर भूकम्पको १३ धक्का

२०७२ जेठ २२ गते १५:३८

काठमाण्डु, २२ जेठ– शुक्बार दिउसो २ बजेर १६ मिनेट जाँदा काठमाण्डु केन्द्रबिन्दु भएर भूकम्पको पराकम्पन गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४ रेक्टर स्केलको भूकम्पको पराकम्पन गएको हो । यससँगै काठमाण्डु केन्द्र भएर १३ पराकम्पन गएका छन् ।...

गौतमले भने,‘भूकम्प पीडितका लागि तत्कालन सुरक्षित वासस्थान आवश्यक छ’

२०७२ जेठ २२ गते १५:२६

ललितपुर,२२ जेठ-उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले भूकम्पबाट पीडितलाई तत्काल सुरक्षित बासस्थान आवश्यक भएको बताएका छन् ।   नेकपा एमालेका स्वयम्सेवकले श्रमदान गरिरहेको स्थान कार्यविनायक नगरपालिका वडा नम्बर १५ र १६ को शुक्रबार अवलोकन गर्दै उनले वर्षात् समाप्त भएपछि न्यूनतम ५० वर्षसम्म धान्न सकिने खालको...

चार दलका एक दर्जन नेताका कारण संविधान बन्न सकेन : कमल थापा

२०७२ जेठ २२ गते १५:१५

काठमाण्डु, २२ जेठ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले चार दलका एक दर्जन असफल, असक्षम र भ्रष्ट नेताहरुका कारण मुलुकले संविधान पाउन नसकेको आरोप लगाएका छन । रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘चार दलका एक दर्जन भ्रष्ट, असफल र असक्षम नेताहरुले...

महोत्तरीमा सर्पले टोकेर सीतादेवीको मृत्यु !

२०७२ जेठ २२ गते १४:५०

गौशाला, २२ जेठ-महोत्तरी जिल्लाको सुन्दरपुर गाविसमा शुक्रबार सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा सुन्दरपुर गाविस–४ बस्ने २९ वर्षीया सीतादेवी साह रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।   घरमा रहेको मुसाको दुलोमा खुट्टा राख्दा विषालु करेत सर्पले सीताको...

बालुवाभित्र फेला प¥यो १४ थान सकेट बम !

२०७२ जेठ २२ गते १४:२८

कास्की, २२ जेठ-कास्कीको लेखनाथ नगरपालिकामा १४ थान बेवारिसे सकेट बम भेटिएका छन् । स्थानीय सिद्धिविनायक क्रसर उद्योगले शुक्रबार बिहान लेखनाथ–१ बगादी भन्ने ठाउँमा बालुवा निकाल्ने क्रममा एउटा बोराभित्र खिया लागेका सकेट बम फेला परेका हुन् ।   क्रसर उद्योगका कर्मचारीले स्काभेटर प्रयोग गरी टिपरमा...

दातृ निकायले पुनस्र्थापनामा सहयोग नगरेको प्रधानमन्त्रीको आरोप

२०७२ जेठ २२ गते १४:२७

काठमाण्डु २२ जेठ– प्रधानमन्त्री सुशिल कोइरालाले दातृ निकायहरुले भुकम्प प्रभावितहरुको राहत र पुर्नस्थापनामा सरकारलाई सहयोग नगरेको गुनासो गरेका छन् । प्रधानमन्त्री कोइरालाले शुक्रबार बिहान बालुवाटारस्थित आफ्नै निवासमा सिद्धार्थ बैंकको सहयोग रकम बुझ्ने क्रममा दातृ निकायहरुले प्रतिबद्धता अनुसार सहयोग नगरेको गुनासो गरे । उनले भने,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us