समाचार

कागबेनीका ७४ घर कालीगण्डकीले जुनसुकै बेला बगाउन सक्ने

२०७२ जेठ २३ गते ८:४७

मुस्ताङ, २३ जेठ – कालीगण्डकी नदीको कटानका कारण मुस्ताङको कागबेनी–७ र ८ वडाका बस्ती जोखिममा परेका छन् । मुक्तिनाथ मन्दिर हुँदै आउने काग खोला र गण्डकीको दोभानदेखि पाँचसय मिटरमाथिसम्म बर्सेनि कटान हुँदै जाँदा दुई वडाका ७४ घरधुरी उच्च जोखिममा परेका हुन् । वर्षायामको समयमा...

झापामा चट्याङले दुईको ज्यान लियो

२०७२ जेठ २३ गते ८:१२

झापा, २३ जेठ–शुक्रबार राति पानीसँगै परेको चट्याङ लागेर झापामा दुईजनाको मुत्यु भएको छ । मुत्यु हुने झापा गरामनी गाविस–९ का खोटनाथ रेग्मी र शान्तिनगर गाविस–६ का सीता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार रेग्मी घरमा बसिरहेको अवस्थामा चट्याङ लागेपछि...

भूकम्पमा नवलपरासीका ४४६ घर भत्किए, पीडितलाई राहत र परिचय पत्र वितरण सुरु

२०७२ जेठ २३ गते ७:५९

नवलपरासी , २३ जेठ –जिल्ला प्रशासन कार्यालय नवलपरासीले भूकम्प प्रभावितलाई राहत रकम र परिचयपत्र वितरण सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको उपस्थितिमा देवचुली नगरपालिका– १ केउरेनीबाट राहत रकम र भूकम्प प्रभावितलाई परिचयपत्र वितरण सुरु गरिएको हो । पूर्ण क्षति भएका परिवारलाई...

हतियारसहित पक्राउ परेका गुण्डा बाघेलाई गाउँलेले प्रहरीबाट खोसे

२०७२ जेठ २२ गते २०:४९

गोखरा, २२ जेठ– हतियारसहित पक्राउ परेका गुण्डा नाइके ‘बाघे’ लाई गोरखा बारपाकका स्थानीय युवाले खोसेर लगेका छन् । बारपाक–४ का घलेलाई प्रहरीले दुईवटा पेस्तोलसहित शुक्रबार पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोसाकका प्रहरीले पक्राउ परेलगत्तै स्थानीय युवा समूहले नियन्त्रणमा लिएका हुन्...

यति एयरलायन्स विमान एक्कासि अवतरण, ठूलो दुर्घटना ट¥यो

२०७२ जेठ २२ गते १९:२०

विराटनगर, २२ जेठ-विराटनगर विमानस्थलबाट काठमाण्डुका लागि शुक्रबार अपराह्न उडेको यति एयरलाइन्सको विमान दस मिनेटमै आकस्मिक अवतरण गरिएको छ ।   विमानमा प्राविधिक गडबडी देखिएपछि आकस्मिक अवतरण गरिएको एरलायन्सका विराटनगरस्थित प्रबन्धक प्रेम कुँवरले बताएका छन् ।   तीस यात्री बोकेर सो विमान काठमाण्डुबाट उडेको थियो...

दोलखाबाट हराएका ५ जना दुर्घटनाग्रस्त अमेरिकी हेलिकप्टरमा परेको पुष्टि

२०७२ जेठ २२ गते १९:२०

काठमाण्डु, २२ जेठ– दोलखाको सिंगटीबाट हराइरहेका पाँच जना नेपाली दुर्घटनाग्रस्त अमेरिकी हेलिकप्टरमा परेको नेपाली सेनाले जनाएको छ । वैशाख २९ गते भूकम्पपीडितको उद्धारका लागि दोलखा जाने क्रममा सिन्धुपाल्चोकको घोर्थलीमा दुर्घटनाग्रस्त भएको हेलिकप्टरमा परि दोलखाका पाँच जनाको पनि मृत्यु भएको डिएनए परीक्षणले पुष्टि भएको नेपाली...

पौडेलले भने, ‘राष्ट्रिय सरकारभन्दा पनि राष्ट्रिय एकता आवश्यकता छ ’

२०७२ जेठ २२ गते १८:५१

काभ्रेपलाञ्चोक,२२ जेठ-नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले देशमा आएको राष्ट्रिय विपत्तिलाई सामना गर्न राष्ट्रिय सरकारभन्दा पनि राष्ट्रिय एकताको आवश्यकता भएको बताएका छन् ।   ‘अहिले राष्ट्रिय सरकार निर्माण गर्ने समय होइन, भूकम्पले सिर्जना गरेको विपत्तिको सामना गर्न राष्ट्रिय एकताको आवश्यकता हो’ उनले भने ।  ...

घरको अवस्था बुझ्न गगनले दिए इन्जिनियरलाई तालिम

२०७२ जेठ २२ गते १८:३६

काठमाण्डु, २२ जेठ–काठमाण्डौं निर्वाचन क्षेत्र नं ४ का सभासद गगन थापाको सांसद कार्यालयले २८ जना इन्जिनियरलाई तालिम दिन थालेको छ । भूकम्पका कारण क्षतिग्रस्त भएका घर धनीहरुलाई उचित परामर्स दिनका लागि थापाको निर्वाचन क्षेत्र कार्यालयले इन्जिनियरहरुलाई तालिम दिन थालेको हो । तालिम लिएपछि उनीहरुलाई...

पेस्तोलसहित डन ‘बाघे’ समातिएपछि…

२०७२ जेठ २२ गते १८:३६

गोरखाबजार, २२ जेठ-प्रहरीको खोजी सूचीमा रहेका ‘बाघे’ भन्ने धनबहादुर गुरुङ पेस्तोलसहित पक्राउ परेपछि गोरखाको बारपाकमा तनाव भएको छ ।   पक्राउ परेका गुरुङलाई छुटाउन स्थानीय युवाको समूहले प्रहरीलाई लछारपछार गरेपछि स्थानीय युवा र प्रहरीबीच दिउँसो सामान्य झडप भएको थियो ।   ‘दुईवटा पेस्तोलसहित गुरुङलाई...

तत्काल संविधान जारी गर्ने मिति नतोके एमाले सत्ताबाट बाहिरीने चेतावनी

२०७२ जेठ २२ गते १८:२६

काडमाण्डु, २२– प्रमुख सत्ता साझेदा नेकपा एमालेले संविधानका अन्तरवस्तुमा तत्कालै सहमति नभए सरकारबाट बाहिरीने चेतावनी दिएको छ । एमालेले केही दिनभित्रै संविधान जारी गर्ने मिति तोकेर संविधानसभाको काम अघि नबढाए सरकारबाट बाहिरीने तयारी गरेको हो । प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी गर्ने गरी छलफल...

काभ्रेमा चोरी गरेर काठमाण्डु लुकेका लामा पक्राउ

२०७२ जेठ २२ गते १८:२३

काठमाण्डु, २२ जेठ– काभ्रेमा डकैत गरेर काठमाण्डु लुकेर बसेका एकजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक जिल्ला देवीटार–४ का २३ वर्षीय विक्रम लामालाई कलंकीबाट पक्राउ गरिएको हो । गत जेठ ११ गते काभ्रे, पाँचखालका झलकबहादुर घोरासैनी धनमाल चोरी गरेर काठमाण्डुमा लुकेर बसेका लामालाई...

भूकम्प पीडितमाथि प्रहरी हस्तक्षेप गरेको भन्दै विप्लव माओवादीद्वारा शनिबार चितवन बन्दको घोषणा

२०७२ जेठ २२ गते १८:०६

काठमाण्डु, २२ जेठ-नेकपा माओवादीले भूकम्प पीडित बसेको ठाउँमा प्रहरीले हस्तक्षेप गरेको र त्यसको विरोध गर्ने आफ्ना चितवन सेक्रेटरी महेश चौधरी लगायतका नेतालाई गिरफ्तार गरेको भन्दै शनिबार चितवन बन्दको आयोजना गरेको छ । गोरखा लगायतका विभिन्न जल्लाबाट अस्थायी बसोबासका लागि भूकम्प पीडितहरु चितवनको विभिन्न स्थानमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us