समाचार

महासंघद्वारा रेडियोकर्मीमाथि भएको गालीगलौजको निन्दा

२०७२ जेठ ३२ गते १९:०२

काठमाण्डु, ३२ जेठ- नेपाल पत्रकार महासङ्घले ललितपुर शाखाका सदस्य एवम् रेडियो मिर्मिरेको समाचार सम्पादक सिर्जना तिम्सिना र पत्रकार बालकृष्ण भट्टमाथि नेपाली प्राविधिक सहयोग समूहका अध्यक्ष सुन्दरमान श्रेष्ठले दुव्र्यवहार र गालीगलौज गरेकामा त्यसको निन्दा गरेको छ ।   समाचार सङ्कलनको सिलसिलामा समूहको कार्यालयमा पत्रकारद्वय तिम्सिना...

जोखिममा परेका वस्ती वर्षाअघि नै सार: सभासदहरु

२०७२ जेठ ३२ गते १८:४८

काठमाण्डु, ३२ जेठ-भूकम्प प्रभावित ११ जिल्लाका जोखिममा रहेका बस्ती सार्नका लागि भौगर्भिक अध्ययन गरी छिटो कार्यान्वयन गर्न सभासद्ले माग गरेका छन् ।   सहरी विकास मन्त्रालयले सोमबार आयोजना गरेको पुनःस्थापना र पुनःनिर्माणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रभावित ११ जिल्लाका सभासद्ले सो माग गरेका हुन् ।  ...

दुई किलो चाँदीसहित सुनिल पक्राउ

२०७२ जेठ ३२ गते १८:३३

गौशाला, ३२ जेठ-महोत्तरीको गौशाला नगरपालिका–८ स्थित मरहा पुलमा सोमबार दिउँसो दुई किलो चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा भारत बिहारको सितामढी जिल्लाको मुजेलिया १६ का सुनिल सोनी रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।   नेपालबाट अवैधरुपमा भारततर्फ...

थापाले भने,‘पीडितलाई सहयोग गर्ने हो भने राजनीतिक विचारभन्दा माथि उठौं’

२०७२ जेठ ३२ गते १८:२०

काठमाण्डु,३२ जेठ-राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले भूकम्पपीडितलाई राहत तथा पुनःवासका कार्यक्रम युद्धस्तरमा अघि बढाउन माग गरेका छन् ।   राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घले सोमबार आयोजना गरेको कार्यक्रममा उनले अति भूकम्प प्रभावित क्षेत्रका पीडितलाई उपलब्ध गराउने भनेको न्यूनत्तम राहत सामग्री अहिलेसम्म...

पार्टी एकता घोषणा कार्यक्रममा खुसीले मख्ख उपेन्द्र, गम्भीर बने अशोक राई

२०७२ जेठ ३२ गते १८:०९

काठमाण्डु, ३२ जेठ–सोमबार राजधानीमा एक समारोहकाबीच उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम, नेपाल, अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र युवराज कार्की नेतृत्वको खस समावेशी पार्टीका बीचमा एकता भएको छ । काठमाण्डुको सोह«खुट्टेस्थित नेवा ब्यांङ्क्वेटमा सोमाबार निर्धारित समयभन्दा दुई घण्टा ढिला गरी सुरु भएको...

पर्यटकका लागि खुले ऐतिहासिक सम्पदा क्षेत्र

२०७२ जेठ ३२ गते १८:०२

काठमाण्डु, ३२ जेठ-सरकारले भूकम्पका कारण क्षतिग्रस्त उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक सम्पदा सोमबारदेखि खुला गरेको छ ।   पुरातात्विक महत्वका पर्यटकलाई लोभ्याउने विश्व सम्पदा क्षेत्रमा सूचीकृत हनुमान ढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथ, बौद्धनाथ, पशुपतिनाथ, चाँगुनारायण क्षेत्र भूकम्पले क्षतिग्रस्त...

एभिन्युज सञ्चालकले भने, ‘आन्दोलन गर्ने पत्रकारलाई निकालिदिन्छु’

२०७२ जेठ ३२ गते १७:५०

काठमाण्डु, ३२ जेठ– एभिन्युज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकारले पत्रकार तथा कर्मचारीलाई नौ महिनाको तलब दिन नसक्ने बताएका छन् । आन्दोलन गरीरहेका पत्रकारलाई सोमबार आफ्नो कार्यकक्षमा बोलाएर एक महिनाको मात्र तलव दिने बताएका छन् । उनले पत्रकार र कर्मचारीले पाउनुपर्ने नौ महिनाको तलव दिए टेलिभिजन...

मोर्चाका गतिविधिमा निस्क्रिय रहेको भन्दै वैद्यको पद थापाले लिए !

२०७२ जेठ ३२ गते १७:४६

काठमाण्डु, ३२ जेठ-तेत्तीस दलीय मोर्चाले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई मोर्चाको नेतृत्वबाट हटाएको छ । अध्यक्ष वैद्य मोर्चाको बैठकमा लामो समयदेखि अनुपस्थित भइ त्यसका गतिविधिमा निस्क्रिय रहेकाले सोमबारदेखि उनलाई मोर्चा नेतृत्वबाट अलग गरिएको हो । मोर्चाले सोमबार एक विज्ञप्ति जारी गरी मोर्चाका वरिष्ठ सदस्य शोभाराम...

नागरिक उड्डयनका कर्मचारी मृत फेला !

२०७२ जेठ ३२ गते १७:३३

ओखलढुंगा, ३२ जेठ– नागरिक उड्डयन कार्यालय रुम्जाटारमा कार्यरत कार्यालय सहयागी सोमबार मृत फेला परेका छन् । जेठ ३० गतेदेखि हराइरहेका मानखा–३ बस्ने ५४ बर्षीय मेखबहादुर कार्की सोमबार मृत फेला परेका हुन् । उनी सिद्धिचरण नगरपालिका–१३ स्थित जंगलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ...

विदेशी मुद्रासहित चिनियाँ महिला पक्राउ

२०७२ जेठ ३२ गते १७:२४

काठमाण्डु,३२ जेठ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक चिनियाँ महिला विदेशी मुद्रासहित पक्राउ परेकी छन् । सिचुवान एयरको उडान नम्वर ३ यु ८७२० हुँदै काठमाण्डुबाट चेङदु जान लागेकी याङ होङलाई महानगरीय प्रहरी बिमानस्थल सुरक्षा कार्यालय गौचरमा खटिएका प्रहरीले विदेशी मद्रासहित पक्राउ गरेको हो । होङको...

म्यागी चाउचाउलाई कारवाही गर्न सिफारिस

२०७२ जेठ ३२ गते १७:२४

काठमाण्डु, ३२ जेठ–खाध्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतबाट आयातित म्यागी चाउचाउमा अखाध्य पदार्थ मिसावट भएको पुष्टि भएकाले कारवाही गर्ने भएको छ । विभागले सोमबार विज्ञप्ती जारी गरेर नेपाल सरकारले तोकेको मापदण्ड भन्दा विपरीत अखाध्य वस्तु मोनोसोडियम ग्लुटामेन एमएसजी मिसाएको प्रमाणित भएपनि कारवाहीका लागि...

खेलकुद परिषद्को पहिलो महिला सदस्य सचिव सकुन्तला !

२०७२ जेठ ३२ गते १६:४०

काठमाण्डु, ३२ जेठ-नेपाली खेलकुदको इतिहासमा नै पहिलोपटक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को महिला सदस्य–सचिवका रुपमा सकुन्तला नगरकोटी नियुक्त भएकी छन् ।   वि।सं २०३१ मा कञ्चनपुरको पुनर्वासमा जन्मिएकी नगरकोटी निमित्त सदस्य–सचिवका रुपमा राखेप इतिहासमा पहिलोपटक नियुक्त भएकी हुन् ।   आज उनले पदभार ग्रहण...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us