समाचार

लोकसेवाले आफ्नो वार्षिकोत्सवमा भग्नावशेष हटायो !

२०७२ असार १ गते १५:२६

काठमाण्डु, १ असार-लोकसेवा आयोगले आफ्नो ६५ औँ वार्षिकोत्सव मनाउने क्रममा मंगलबार काठमाण्डु महानगरपालिका वडा नं ७ सिफलस्थित भूकम्प प्रभावित बाल व्यावसायिक केन्द्र माध्यमिक विद्यालय भवनको भग्नावशेष हटाउने कार्य सम्पन्न गरेको छ ।   भग्नावशेष हटाउने कार्यक्रममा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली, सदस्यहरु विन्द्रा हाडा भट्टराई,...

नेपाल प्रहरीमा जवानको भर्ना खुल्यो

२०७२ असार १ गते १५:२१

काठमाण्डु १ असार– नेपाल प्रहरीले प्रहरी जवानका लागि भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, भर्ना तथा छनौट शाखाले ३ सय ४२ जवानको लगि दरखास्त खुलाएको हो । प्रहरीले खुल्लामा १ सय ८४ जना तथा समावेसी कोटामा १ सय ५१...

तरकारी बेचेरै लाखौं आम्दानी !

२०७२ असार १ गते १५:१७

चितवन, १ असार-तरकारीको पकेटक्षेत्र मानिने चितवनका किसानले तरकारी बेचेरै वार्षिक लाखौं आम्दानी गर्ने गरेका छन् । उनीहरुले आफू लाखौं कमाउने मात्र हैन तरकारीखेतीमा साना किसानलाई आकर्षित गर्दै बेरोजगारलाई रोजगारी पनि दिने गरेका छन् ।   किसान जीवसलाल राउत रौतहटबाट चितवन आउँदा खेतमा काम गर्ने...

सङ्घीयता नराखे संविधानसभा परित्याग गर्छौ: महतो

२०७२ असार १ गते १४:४५

काठमाण्डु, १ असार-सद्भावना पार्टीले विगतमा भएको सहमति अनुसार संविधानमा पहिचान सहितको सङ्घीयता समावेश नगरे संविधानसभा परित्याग गर्ने घोषणा गरेको छ ।   सो पार्टीले मंगलबर आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष राजेन्द्र महतोले १६ बुँदे सहमतिमा सिमाङ्कन, नामाङ्कन थाती राखी सङ्घीयता बिनाको संविधान बनाए...

सशस्त्र समुहसँग वार्ता गर्ने उपसमिति पुनः सक्रिय

२०७२ असार १ गते १४:१४

काठमाण्डु , १ असार– संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तर्गतको प्रारम्भिक वार्ता उपसमिति पुनः सक्रिय भएको छ । संविधान जारी गर्ने अन्तिम मिति नजिकिदैं जाँदा सशस्त्र गतिविधि बढ्न सक्ने भन्दै उपसमितिले वार्ता र संवादलाई तीव्रता पारेको हो । उपसमितिले संविधानसभामा नभएर पनि प्रक्रियामा...

भूगोलको अध्ययन गरेर मात्र निर्माणको काम अघि बढाऊ: कृषि तथा जलश्रोत समिति

२०७२ असार १ गते १४:०२

काठमाण्डु, १ असार-व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समितिले भूकम्प प्रभावित जिल्लामा भौगर्भिक अध्ययन गरेर मात्र निर्माणका काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।   समितिले कृषि विकास, भूमिसुधार तथा व्यवस्था, ऊर्जा र सिँचाइ मन्त्रालय र सम्बन्धित क्षेत्रका विज्ञसँग गत जेठ २४, २६ र २९...

भूकम्पमा मृत्यु हुनेहरुको सम्झनामा स्मारक निर्माण हुँदै !

२०७२ असार १ गते १३:४६

भक्तपुर, १ असार-भूकम्पमा परेर ज्यान गुमाएका भक्तपुरका तीन सय ३३ जनाको सम्झनामा जिल्लामा स्मारक बनाइने भएको छ ।   मानवीय आस्था नेपालले ज्यान गुमाएकाको सम्झनामा स्मारक बनाउने घोषणा गरेको हो । संस्थाका अध्यक्ष श्रीकुमार रञ्जितले भक्तपुर नगरपालिकासँग मौखिक रुपमा एक रोपनी जग्गा माग गरिएको...

तलब नदिने टिभीका सञ्चालकले महासंघका पदाधिकारीलाई भने,‘तलब बारे छलफल गरौंला’

२०७२ असार १ गते १३:४३

काठमाण्डु, १ असार– नौ महिनादेखि पत्रकारलाई तलब नदिने एभिन्यूज र तीन महिनादेखि तलब नदिने हिमालय टेलिभिजनविरुद्ध अन्ततः पत्रकार महासंघले नै आन्दोलन थालेको छ । यी दुवै टेलिभिजनले स्थापनाकालदेखि नै तलब नियमित गरेका थिएनन् । हिमालय टेलिभिजन स्थापना भएको पाँच वर्ष भएको छ । भने...

यो विपद् पार गरेरै छाडिन्छ : प्रधानमन्त्री

२०७२ असार १ गते १३:४१

काठमाण्डु, १ असार– प्रधानमन्त्री सुशील कोइरालाले गत वैशाख महिनामा आएको भूकम्पले ल्याएको विपद्लाई व्यवस्थापन गरी मुलुकको विकास निर्माणको गतिलाई अगाडि बढाइने बताउनु भएको छ । प्रधानमन्त्री कोइरालाले सो कुरा भूकम्प पीडितहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गर्न मंगलबार बिहान प्रधानमन्त्री निवास...

१६ बुँदे सहमतिले अझै थुप्रै तगाराहरु पार गर्न बाँकी नै छ : भट्टराई

२०७२ असार १ गते १३:२०

काठमाण्डु, १ असार-एमाओवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले १६ बुँदे सहमतिले अझै थुप्रै तगाराहरु पार गर्न बाँकी रहेको बताएका छन् । चार दलका बीचमा १६ बुँदे सहमति भएपछि त्यसको जस लिन दल र दलका नेताहरु तछाडमछाड गरिरेको भन्दै भट्टराई एक अंग्रेजी भनाइ,...

खनालले भने,‘सम्पदा क्षेत्र खुलाएपछि पर्यटकहरुको समेत सहयोग मिल्न सक्छ’

२०७२ असार १ गते १३:११

काठमाण्डु, १ असार-पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भूकम्पका कारण क्षतिग्रस्त ऐतिहासिक सम्पदासहितका संरचनाको पुनःनिर्माणमा सबैको उदार सहयोग अपरिहार्य भएको बताएका छन् ।   नेपाल पर्यटन बोर्डको संयोजनमा हनुमान ढोका दरबार क्षेत्र पर्यटकका लागि खुला गर्न मंगलबार दरबार क्षेत्रमा आयोजित कार्यक्रममा...

महिलाले मापासे गरेर आफ्नै शरीरमा आगो लगाएपछि…

२०७२ असार १ गते १२:४०

मोरङ, १ असार–आफैले आफ्नो शरीरमा मट्टितेल खन्याई आगो लगाउँदा मोरङमा एक महिला गम्भीर घाइते बनेकी छन् । बयरवन–१ बस्ने ४० वर्षीया मंगलादेवी ऋषिदेव सोमबार राति मादक पदार्थ सेवन गरी आफ्नै शरीरमा आगो लगाएकी हुन् । मंगला आगोमा जल्दै गरेको देखेपछि उनका श्रीमान् र छोराले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us