रौतहट, २ असार– रौतहटको गरुडा नगरपालिकामा रहेको श्रीराम सुगर मिल्समा फर्जी चलान पुर्जी पेस गरेको आरोपमा प्रहरीले उखु उत्पादक सङ्घ रौतहटका पूर्व अध्यक्षसहित तीन जनालाई मङ्गलबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमा उखु उत्पादक सङ्घ रौतहटका पूर्व अध्यक्ष एवम् गरुडा नगरपालिका–९ बस्ने जयनाथ...
लहान, २ असार – सबै घरसम्म शौचालय निर्माण गरी देशलाई सन् २०१७ सम्ममा खुल्ला दिसामुक्त घोषणाको तीव्र तयारी भइरहँदा लहान नगरपालिका–१८ स्थित भदैयाको सिङ्गो बस्ती शौचालयविहीन रहेको पाइएको छ । लहान नगरपालिकामा हालै गाभिएको भदैयाको साविक वाड नम्बर ४ को मुतनी खोलापारी रहेको उक्त...
काठमाण्डु, २ असार– बुधबार बिहान काठमाण्डुलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहान ५ बजेर ५८ मिनेटमा काठमाण्डु केन्द्र भएर ४ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्पमापन केन्द्रले जनाएको छ । भूकम्पपछि मानिसहरु चिच्याउँदै सडक वा खुला स्थानमा निस्किएका थिए । त्यसअघि मंगलबार...
काठमाण्डु, १ असार-त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल मङ्सिररपुस महिनामा सञ्चालित मानविकी तथा समाजशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७०) का विभिन्न विषयका परीक्षाफल मंगलबार प्रकाशन गरिएको छ । परीक्षाफल प्रकाशन गरिएकामा पत्रकारिता तथा आमसञ्चार, मनोविज्ञान, भाषा विज्ञान, हिन्दी, नेपाल भाषा, बौद्ध...
काठमाण्डु, १ असार– अब बन्ने सविधानमा ३२ वटा मौलिक हकको व्यवस्था हुने भएको छ । मौलिक हक उपसमिति तयार पारेको प्रतिवेदनमा स्वतन्त्रताको हक, सम्मापूर्वक बाँच्न पाउने हक, समानताको हक, आमसञ्चारसम्बन्धी हक, सूचनाको हक, गोपनियताको हक, न्यायसम्बन्धी हक, अपराधपीडितको हक र धार्मिक हकलगायतलाई मौलिक हकको...
काठमाण्डु, १ असार-संयुक्त राष्ट्र सङ्घको आगामी ७० औँ महासभाको प्रशासन तथा बजेटरी कमिटीको अध्यक्षमा नेपाल निर्वाचित भएको छ । राष्ट्र सङ्घको पाँचौ कमिटीका नामले समेत चिनिने उक्त कमिटीको अध्यक्षमा नेपाल सर्वसम्मतिले मंगलबार निर्वाचित भएको हो । राष्ट्र सङ्घका लागि स्थायी नेपाली प्रतिनिधि...
बेइजिङ, १ असार– अप्रिल महिनामा नेपालमा आएको विनाशकारी भूकम्पले सगरमाथालाई तीन सेन्टिमिटर एक इन्चभन्दा केही बढी दक्षिणपश्चिमतर्फ सारेको तर त्यसको उचाइमा परिवर्तन नभएको मङगलबार प्रकाशित एक चिनियाँ अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । विश्वको सबैभन्दा अग्लो हिमाल विस्तारै उत्तरपूर्वी दिशातर्फ अगाडि बढिरहेको अवस्थामा...
काठमाण्डु, १ असार-नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भूकम्पपछिको पुनःनिर्माणका लागि नीति र योजनासहित भू–स्वामित्व र भूमिको व्यवस्थापन गर्नुपर्ने बताएका छन् । भूकम्प प्रभावित क्षेत्रमा पार्टीले सञ्चालन गरेको राष्ट्रिय स्वयंसेवक अभियानअन्तर्गत काठमाण्डु निर्वाचन क्षेत्र नं। ७ स्थित रानीवन र क्षेत्रपाटीमा भइरहेका कामको अनुगमनका क्रममा...
पर्सा, १ असार-वीरगन्जको सुख्खा बन्दरगाहमा मंगलबार अपराह्न आगलागी भएको छ । सुख्खा बन्दरगाहको खुला स्थानमा रहेको मालबाहक कन्टेनरमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । अपराह्न करिब ४ बजेतिर आगलागी हुँदा ना ४ ख ६८३१ नम्बरको कन्टेनरमा आगलागी भएको थियो । लाइटर...
खोटाङ, १ असार-भूकम्पका कारण जमिन भास्सिन थालेपछि यस जिल्लाको उत्तरी गाविस खार्पा–२ सिमखर्कका स्थानीयवासी त्रसित बनेका छन् । करिब पाँच सय रोपनी क्षेत्रफल रहेको जमिन भास्सिन थालेपछि त्यस क्षेत्रमा बसोबास गर्ने १० घरपरिवार त्रसित बनेका हुन् । बस्तीदेखि सातरआठ सय मिटर तलबाट...
काठमाण्डु, १ असार– एमनेष्टी इन्टरनेसनलले मधेसलाई नेपालबाट अलग्याएर छुट्टै राज्य बनाउने माग गर्दै आएका सिके राउतको बचाउ गरेको छ । एमनेष्टीले मंगलबार विज्ञप्ति जारी गर्दै राजनीतिक विचारका आधारमा सिके राउतको मानव अधिकार कुण्ठित गर्न नहुने जनाएको हो । मुलुक टुक्र्याउने विखण्डनकारी सोचका सिकेको अभियानमा...
काठमाण्डु, १ असार-भूकम्पपछिको पुनःनिर्माण, पुनःस्थापना तथा नवनिर्माणका निम्ति बाह्य सहायता जुटाउन आयोजना हुने दाता सम्मेलनमा सहभागी हुन सरकारले ३७ राष्ट्र र २३ दातृ निकायलाई आमन्त्रण गरेको छ । सम्मेलन यही असार १० गते काठमाण्डुमा आयोजना हुँदैछ । दातृ निकायलाई विश्वासमा लिएर भूकम्पपछिको नवनिर्माणमा...