समाचार

बिहे गर्ने आश्वासनमा पटकपटक यौनशोषण

२०७२ असार ३ गते ९:२१

महोत्तरी, ३ असार– महोत्तरीको सम्सी गाविसका वासिम शेषले एक किशोरीलाई विवाहको झुठो आश्वासन दिएर पटकपटक यौन शोषण गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ । सम्सी–२ बस्ने २१ वर्षीय वासिमले जेठ १८ गते १३ वर्षीया किशोरीलाई विवाह गर्ने झुठो आश्वासन दिएर ललाइफकाइ भगाएर ११...

वैदेशिक रोजगार काठमाण्डुका कर्मचारी आन्दोलित

२०७२ असार २ गते १९:२५

काठमाण्डु, २ असार-श्रम प्रतिनिधिले दुव्र्यवहार गरेको भन्दै वैदेशिक रोजगार, काठमाण्डु कार्यालयका कर्मचारीहरूले बुधबार काम ठप्प पारेका छन् ।   मङ्गलबार म्यानपावरका श्रम प्रतिनिधिहरूले कर्मचारीमाथि अभद्र व्यवहार गरेकोले सुरक्षाको माग गर्दै बुधबार वैदेशिक रोजगार, काठमाण्डुका कर्मचारीहरूले विरोध गरेको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले...

पूर्वमा चेलीबेटी बेचबिखन गर्ने गिरोह सक्रिय, पाँच महिनामा २२० जनाको उद्धार

२०७२ असार २ गते १९:११

झापा, २ असार-झापाको बिर्तामोड, काँकडभिट्टा, धुलावारी, भद्रपुरलगायतका स्थानलाई केन्द्र बनाएर पूर्वमा चेलीबेटी बेचबिखन गर्ने गिरोह सक्रिय रहेको खुलासा भएको छ ।   पश्चिम नेपालका युवतीलाई आर्थिक प्रलोभन देखाएर केही दिनसम्म झापामा राख्दै उनीहरुलाई भारतलगायत तेस्रो देश पु¥याउने गिरोहका व्यक्ति झापामा पक्राउ पर्न थालेसँगै यस्तो...

विकट हिमाली क्षेत्रमा अझै पनि शव उठ्न सकेनन् किन ?

२०७२ असार २ गते १९:०३

काठमाण्डु, २ असार-दोलखाको सिङ्गटी, रसुवाको लाङटाङ, मैलुङ र रसुवागढीमा भूकम्पका कारण पुरिएका शव अझै पनि उत्खनन् हुन नसकेको पाइएको छ ।   व्यवस्थापिका–संसद मातहतको राष्ट्रिय विपद व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समिति मातहतको उपसमितिले गरेको स्थलगत अध्ययनको क्रममा हिमाली तथा उत्तरी विकट क्षेत्रमा शव...

भौतिक पूर्वाधार मन्त्री नीधि र भारतिय बिदेशमन्त्रीबीच भेटवार्ता

२०७२ असार २ गते १८:४९

काठमाण्डु, २ असार– भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधि र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच बुधबार दिउँसो भेटवार्ता भएको छ । दिउँसो ४ बजे स्वराज निवासमा भएको भेटमा भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्याय, दुतावासका तीर्थ वाग्ले, भारतिय विदेश मन्त्रालयको नेपाल डेक्स हेर्ने अभय...

भारत र चीनले नेपालमा छिट्टै संविधान आओस् भन्ने चाहेका छन् : प्रधान्मन्त्री

२०७२ असार २ गते १८:२७

काठमाण्डु, २ असार प्रधानमन्त्री सुशील कोइरालाले भारत र चीनलगायतका छिमेकी मूलुकले नेपालमा छिट्टै संविधान आओस् र शान्ति र विकास होस भन्ने चाहेको बताएका छन् । बुधबार भूकम्प पीडिहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गर्न बालुवाटार आएका बिभिन्न संस्थाका प्रतिनिधिहरुसँग कोइरालो नेपाल...

बलात्कार आरोप लागेका सञ्जीवलाई ६ वर्ष कैद

२०७२ असार २ गते १७:५६

इलाम, २ असार-बलात्कार आरोपमा पक्राउ परेका इलाम बरबोटेका एक युवकलाई जिल्ला अदालतले बुधबार छ वर्ष कैद सजाय सुनाएको छ ।   जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बरबोटे–४ का १९ वर्षीय सञ्जीव दियालीलाई जबर्जस्ती करणी महलको ३ ९३० बमोजिम छ वर्ष कैद र पीडित बालिकालाई...

रुखबाट खसेर दश वर्षीया सुनिताको मृत्यु

२०७२ असार २ गते १७:५०

कञ्चनपुर, २ असार-झलारी पिपलाडी नगरपालिका–९ की १० वर्षीया सुनिता डगौराको रुखबाट खसेर बुधबार मृत्यु भएको छ ।   रुखबाट खसेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।   मङ्गल प्राथमिक विद्यालय सिसैयामा कक्षा ५ मा अध्ययनरत डगौराको...

बीस वर्षीया पुजा झुण्डिएको अवस्थामा भेटिएपछि…

२०७२ असार २ गते १७:४०

पर्सा, २ असार–वीरगञ्ज उपमहानगरपालिकामा बुधबार एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । वीरगञ्ज नगरपालिका–२८ परवानीपुरकी २० वर्षीया पुजादेवी आफ्नै घरभित्र बलोमा सलको पासो लगाई झुन्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी हुन् । सो घटनामा सहभागी भएको आशंकामा मृतककी सासु र नन्दलाई नियन्त्रणमा...

कटुवा पेस्तोलसहित आशादेवी पक्राउ

२०७२ असार २ गते १७:२९

सिराहा, २ असार– जिल्लाको सिराहा नगरपालिकाबाट बुधबार एकजना महिला पेस्तोलसहित पक्राउ परेकी छन् ।   सिराहा नगरपालिका–२ मा डेरा गरी बस्ने हनुमाननगरकी २५ वर्षीया आशादेवी मण्डललाई उनकै कोठाबाट गोली नभएको १ थान नलकटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान...

उडे लगत्तै विमानमा चरा ठोक्किएपछि…

२०७२ असार २ गते १७:२१

विराटनगर, २ असार– विराटनगरबाट काठमाण्डुका लागि उडेको यति एयरलाइन्सको जहाजमा चरा ठोकिएको छ । बुधबार दिउँसो करिब १ः३० बजे काठमाण्डुका लागि उडेको ७९२ नम्बरको जहाजमा उडे लगत्तै चरा ठोकिएको विमानस्थल सुरक्षामा खटिएका नेपाल प्रहरीका सई जलान्दर बरालले काठमाण्डु टुडेलाई बताए । २७ जना यात्रु...

यस्ता रहेछन् वैद्यलाई मोर्चाको संयोजकबाट हटाउनुका पाँच कारण

२०७२ असार २ गते १६:४९

काठमाण्डु २ असार–नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणको संयोजकत्वमा गठन भएको ३३ दलीय राष्ट्रिय मोर्चा नेपालका बाँकी घटक दलहरुले उनलाई संयोजकबाट हटाएको बताएका छन् । मोर्चाले वैद्यलाई हटाउनका पाँच कारणसमेत सार्वजनिक गरेका छन्  । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमा मोर्चाले वैद्यलाई संयोजकबाट हटाएर नयाँ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us