समाचार

नेम्वाङले भने,‘संविधानमा सबैका शतप्रतिशत कुरा अट्दैनन्’

२०७२ असार २ गते १६:१६

कठमाण्डु, २ असार-संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नयाँ संविधानमा सबैका सतप्रतिशत कुरा नअट्ने भएकाले अधिकतम सहमतिका आधारमा उपलब्धिलाई संस्थागत हुनेगरी सकेसम्म चाँडो संविधान जारी हुनुपर्ने बताएका छन् ।   गत जेठ २५ मा चार प्रमुख दलबीच भएको सहमतिबारे सिंहदरबारस्थित कार्यकक्षमा नेपाल आदिवासी जनजाति महासङ्घको प्रतिनिधिमण्डलको...

श्रम विभागमा तोडफोड गर्ने १६ जना पक्राउ

२०७२ असार २ गते १५:५८

कठमाण्डु, २ असार-काठमाण्डु महानगरपालिका–१३ ताहाचलस्थित वैदेशिक रोजगार श्रम विभाग कार्यालयमा तोडफोड गर्ने दुई महिला र १४ पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रम विभाग कार्यालयका प्रमुख विश्वप्रकाश सुवेदी, श्रम प्रतिनिधि लक्ष्मी बस्नेत र राजेन्द्र बस्नेतबीच मङ्गलबार भएको विवादमा श्रम प्रतिनिधिहरुले कर्मचारीलाई अपमान गर्दै फर्निचर,...

मत्स्यनारायण मन्दिरमा एक महिने मेला सुरु

२०७२ असार २ गते १५:५०

कठमाण्डु, २ असार-काठमाण्डुको दक्षिण पश्चिम भेगमा पर्ने मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिरमा बुधबारदेखि एक महिने मेला सुरु भएको छ ।   प्रत्येक पटक पुरुषोत्तम महिना ९मलमासको अवधिभर० मेला लाग्ने र मेला भर्न काठमाण्डु उपत्यका तथा त्यस आसपास क्षेत्रबाट हजारौँ भक्तजन सहभागी हुने गर्छन् ।   धर्मशास्त्रीय...

प्रचण्डले भने, ‘सहमति गर्दा केही लेनदेन भएको हो’

२०७२ असार २ गते १५:३२

काठमाण्डु, २ असार-एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पहिचानसहितको सङ्घीयताका लागि आफ्नो पार्टी प्रतिबद्ध भएपनि सहमति जुटाउँदा केही विषयमा लेनदेन भएको बताएका छन् ।   आदिवासी जनजाति महासङ्घले बुधबार उनकै निवास लाजिम्पाटमा बुझाएको ज्ञापनपत्र बुझ्दै उनले प्रमुख राजनीतिक दलबीचमा सहमति जुटाउन केही विषयमा लचकता अपनाउनुपरेको...

जब उसले बिहे गर्छु भन्दै सिमाना कटायो…

२०७२ असार २ गते १५:१५

भक्तपुर, २ असार-भक्तपुरबाट बिक्री गर्न भारत पु¥याइएकी सिन्धुपाल्चोक थाङ्पाल्कोट–२ की २१ वर्षीया सुनिता खत्रीको भक्तपुर प्रहरीले उद्धार गरी फिर्ता ल्याएको छ ।   भूकम्पले त्रसित भएका बेला भक्तपुरबाट गत जेठ १८ गते नुवाकोट जिल्ला शिखरबेँसी गाविस–९ का १७ वर्षीय सुमन तामाङले बिक्री गर्न भारत...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०७२ असार २ गते १५:०४

लहान, २ असार-पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको बडहरामालमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।   पूर्वबाट पश्चिम जाँदै गरेको बा ४९ प ६३६७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख १६०९ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक धनुषाको धमौली–६...

एमालेका कारण संविधान निर्माण रोकिँदैन भन्दै बैंकक उडे ओली

२०७२ असार २ गते १४:५८

काठमाण्डु, २ असार–एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्योपचारका लागि बुधबार बैंकक उडेका छन् । बुधबार दिउँसो नियमित स्वास्थ्योपचारका लागि बैंकक उढ्नुअघि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले आफ्नो अनुपस्थितिले संविधान निर्माणको काम नरोकिने बताएका छन् । उनले भने, ‘संविधान निर्माणको काम अगाडि...

यति एयरको जहाजमा चरा ठोक्किएपछि एक्कासि अवतरण

२०७२ असार २ गते १४:५८

कठमाण्डु, २ असार-  विराटनगरबाट काठमाण्डुका लागि उडेको यति एयरलाइन्सको विमानमा चरा ठोक्किएपछि आपत्कालीन अवतरण गरिएको छ ।   उडान नम्बर ७९२ जहाज दिउँसो १:२९ बजे धावनमार्गबाट उड्नासाथ विमानको इन्जिनमा चरा पसेपछि उडेको चार मिनेटमै पुनः विराटनगर विमानस्थलमै आपत्कालीन अवतरण गरिएको थियो ।   विमानमा...

नेपालले पनि अन्तरिक्ष नीति तयार गर्ने

२०७२ असार २ गते १४:५८

कठमाण्डु, २ असार- नेपालमा राष्ट्रिय अन्तरिक्ष नीति तयार गर्ने तयारी सुरु भएको छ ।   विश्वका अधिकांश राष्ट्रमा अन्तरिक्ष नीति तयार भएपनि नेपालमा हालसम्म नीति बन्न नसकेका कारण बिपी कोइराला मेमोरियल प्लानेटोरियम अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति एवम् विज्ञान तथा प्रविधि अध्ययन संस्थान,...

राप्रपाका केन्द्रीय सदस्यसहित २ सय कार्यकता काँग्रेसमा प्रवेश !

२०७२ असार २ गते १४:१७

झापा, २ असार– राप्रपाका केन्द्रीय सदस्य सहित २ सयभन्दा बढी कार्यकता बुधबार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । जिल्लाको दमकमा आयोजित एक कार्यक्रमबीच उनीहरु प्रवेश गरेका हुन् । राप्रपाका केन्द्रीय सदस्य घनेन्द्र सुब्बा सहितका नेता कार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन् । पार्टी प्रवेश गरेका...

तलब नदिए हिमालय टेलिभिजन बन्द गर्ने २१ घण्टे अल्टिमेटम

२०७२ असार २ गते १४:१०

काठमाण्डु, २ असार– नेपाल पत्रकार महासंघले हिमालय टेलिभिजन व्यवस्थापनले पत्रकार र कर्मचारीलाई बक्यौता रकम दिन व्यवस्थापनलाई २१ घण्टे अल्टिमेटम दिएको छ । पत्रकारको बमक्यौता तलब र श्रमजिवी पत्रकार ऐन लागू गर्न माग गर्दै भएको धर्नापछि आयोजित कार्यक्रममा विष्टले मिडिया सञ्चालकको व्यवहारअनुसारको जवाफ दिन महासंघ...

राष्ट्रपति यादवले रोपे रुख !

२०७२ असार २ गते १३:५२

सप्तरी, २ असार-राष्ट्रपति रामवरण यादवले सप्तरी जिल्लाको पनसेरा गाउँ विकास समिति वडा नं ६, अमाहस्थित चुरेफेदी र लहान नगरपालिका–१७, सिराहास्थित देवीदहमा बुधबार वृक्षारोपण गरेका छन् ।   सप्तरी जिल्ला सदरमुकामबाट ३० किलोमिटर उत्तरमा अवस्थित चुरेफेदीमा राष्ट्रपति यादवले सतिसालको बिरुवा रोपेका हुन् ।   त्यसअघि,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us