कपिलवस्तु, १ असार– बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा सिसवा–५ सिवभारी बस्ने २२ बर्षीय राजु रैदासलाई प्रहरीले पक्राउ गरेको छ । रैदासले मंगलबार हरदौना–१ बाणगंगा नदीको किनारमा भारत सिद्धार्थनगर जिल्ला सुनतानपुर सखुमिया नौगढकी ११ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको बताइएको छ । घटनापछि सिमा प्रहरी...
काठमाण्डु, १ असार-महिला मानवअधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले भूकम्प अति प्रभावित आठ जिल्लाका महिला अधिकारकर्मीलाई विपत् व्यवस्थापनसम्बन्धी प्रशिक्षण प्रदान गरेको छ । विपत्को समयमा उद्धार, राहत र मनोवैज्ञानिक परामर्श उपलब्ध गराई पीडितलाई पहिलेकै अवस्थामा फर्काउन त्यस्तो तालिम दिइएको हो । नुवाकोट, दोलखा, काभ्रे,...
काठमाण्डु, १ असार– नेकपा एमालेका अध्यक्ष केपी ओली नियमित स्वास्थ्य परिक्षणका लागि थाइल्याण्ड जाने भएका छन् । अध्यक्ष ओली बुधबार बिहान थाइ एयरवेजको नियमित उडानबाट बैंकक जान लोगका हुन् । एमाले प्रचार विभागका अनुसार अध्यक्ष ओली स्वास्थ्य समस्या नभइ नियमित परिक्षणका लागि जान लागेका...
काठमाण्डु, १ असार-धर्मशास्त्रीय मान्यताअनुसार अशुद्ध महिना मानिने मलमास मंगलबार राति ११:२३ बजेदेखि सुरु हुँदैछ । मलमासभर शुभकार्य गर्न नहुने धार्मिक मान्यता पनि छ । अधिकमास असार ३१ गते बिहीबार बिहान ६स्२२ बजेसम्म कायम रहने छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा...
बुटवल, १ असार-नेकपा एमाले रुपन्देहीका पुराना नेता बाबुराम चौधरीको मंगलबार उपचारका क्रममा भैरहवास्थित मेडिकल कलेजमा निधन भएको छ । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्का पूर्व सदस्य, एमाले रुपन्देहीका पूर्व उपाध्यक्ष तथा थारु कल्याणकारिणी सभाका पूर्व अध्यक्षसमेत रहेका नेता चौधरीको ६१ वर्षको उमेरमा मंगलबार...
भूकम्पको तिब्रता, उत्पत्ति स्थान, बेग, फैलावट नाप्ने उपकरणलाई के भनिन्छ ? उत्तरः सिस्मोग्राफ...
विराटनगर, १ असार– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनताको नेतृत्व गर्ने नैतिक आधार गुमाएको आरोप लगाएका छन् । अशोक राईसँग एकताका क्रममा पार्टीको नाम नै फेरेर उपेन्द्रले मधस र मधेसीलाई धोका दिएको बताए । ‘मधेस र...
सोलुखुम्बु, १ असार-जल तथा मौसम विज्ञान विभागको प्राविधिक टोलीले विष्फोटको जोखिममा रहेको सोलुखुम्बुको इम्जा हिमतालमा भूकम्पले कुनै असर नगरेको निष्कर्ष निकालेको छ । इम्जा हिमतालको अध्ययनका लागि सोमबार इम्जा तालमा पुगेको टोलीले त्यहाँ भूकम्पको असर नदेखेको टोलीमा सहभागी सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ...
काठमाण्डु, १ असार– कांग्रेसका नेता अर्जुननरसिंह केसीले आगामि सत्ता समीकरणमा कांग्रेसले राष्ट्रपति पाउने भए पार्टीका आदीवासी जनजाति र दलित नेताहरुले अवसर पाउनु पर्ने बताएका छन् । मंगलबार रिपोर्टस क्लबको साक्षत्कार कार्यक्रममा बोलदै नेता केसीले पद बाँडफाडमा चार जना बसेर निर्णय गरेको स्वीकार्य नहुने भन्दै...
ओखलढुङ्गा, १ असार– सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भूकम्पको बेलामा पीडितको उद्धारका लागि नखट्ने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिएका छन् । भूकम्प पीडितको अवस्था र कर्मचारीको सेवा प्रवाहको अवस्था बुझ्न मंगलबार ओखलढुङ्गा आएका मन्त्री पण्डितले पीडितलाई सहयोग गर्न कार्य क्षेत्रमा पुगेर काम गर्ने कर्मचारीलाई सरकारले...
काठमाण्डु, १ असार-उद्योगमन्त्री महेश बस्नेतले भूकम्पमा क्षति भएका कलकारखाना, उद्योगलाई सहुलियत ऋण उपलब्ध गराउने बताएका छन् । जुत्ता उत्पादक सङ्घ नेपालले मंगलबार आयोजना गरेको जुत्ता तथा चप्पल डिजाइन तालिमको उद्घाटनमा उनले क्षतिग्रस्त उद्योगलाई ऋण उपलब्ध गराउन मन्त्रालयले पहल गरेको बताए । उनले भूकम्पपछि...
काठमाण्डु, १ असार–एमाओवादीका सचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले प्रचण्डले राष्ट्रपति पद अस्वीकार गरेको बताएका छन् । प्रधानमन्त्री र राष्ट्रपति पदमा आफ्नो पार्टीहरुको कुनै दावी नभएको भन्दै उनले प्रचण्डले राष्ट्रपति पद अस्वीकार गरेको र प्रधानमन्त्रीमा एमालेले दावी गरेको बताए । मंगलबार रिपोर्टर्स कल्बको साक्षत्कारमा...