समाचार

१६ बुँदे सहमति अहिलेको उपलब्धि हो : केसी

२०७२ जेठ ३२ गते १५:३३

काठमाण्डु, ३२ जेठ –कांग्रेस नेता अर्जुननरसिंह केसीले सबै चिज समाप्त हुने परिवेशमा केही प्राप्त गर्नेगरी १६ बुँदे सहमति भएको बताएका छन् । संवाद कल्बको कार्यक्रममा बोल्दै नेता केसीले भने, ‘अहिले हामीले सबै गुमाइरहेका बेला केही पाउने गरी एउटा सहमति भएको छ त्यो हो १६...

शिक्षक र अभिभावकको झगडाले विद्यार्थीले पढ्न पाएनन

२०७२ जेठ ३२ गते १५:२८

जाजरकोट, ३२ जेठ –जाजरकोटको जगतीपुर १ मा रहेको विश्व प्राविमा अभिभावक र शिक्षाको विवादले पठनपाठन ठप्प भएको छ । प्रधानाध्यापक दुर्गालाल पौडेलले विद्यालयमा नियमित नपढाएको र आर्थिक अनियमितता गरेको अभिभावकले आरोप लगाएपछि विवाद भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्षले गंगाबहादुर सुनारले शिक्षक विद्यालयमा...

दोस्रो संविधानसभालाई फेल नगराउन १६ बुँदे सहमति गरेका हौं : ज्ञवाली

२०७२ जेठ ३२ गते १५:२२

काठमाण्डु, ३२ जेठ–एमालेका सचिव प्रदीप ज्ञवालीले प्रमुख दलहरुबीचको १६ बुँदे सम्झौताले संविधान निर्माणको सुनिश्तिा प्रदान गरेको बताएका छन् । सोमबार संवाद कल्बमा भएको साक्षत्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले दोस्रो संविधानभाबाट संविधान दिनका लागि आफूहरुले सहमति गरेको बताए । उनले भने, ‘संविधानसभाप्रति नेपाली जनताको विश्वास...

त्रिपाठी भन्छन्, ‘एमाओवादीको असली अनुहार देख्न पायौं, हामीलाई फाइदै भयो’

२०७२ जेठ ३२ गते १५:१०

काठमाण्डु, ३२ जेठ–तराई मधेश लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदेयश त्रिपाठीले १६ बुँदे सहमति नसच्याए आफूहरु संविधानसभाबाट बाहिरिने बताएका छन् । सोमबार संवाद कल्बमा भएको साक्षत्कारमा बेल्दै नेता त्रिपाठी मधेशी र जनजातिको शक्तिलाई बाहिर राखेर संविधान जारी गर्न खोजे मान्य नहुने बताएका छन् । मधेसी र...

गाविसमै पुगेर पोषण कार्यक्रमको योजना निर्माण

२०७२ जेठ ३२ गते १४:५८

जुम्ला, ३२ जेठ –राष्ट्रिय योजना आयोगअन्तर्गत राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा सचिवालयका कार्यक्रम निर्देशक सञ्जय खनालसहितको टोलीले जुम्लाको कुडारी गाविसमै पुगेर बहुक्षेत्रीय पोषण योजनाअन्तर्गत पोषण कार्यक्रमको कार्ययोजना निर्माण गरेको छ । त्यसका साथै टोलीले योजनाको कार्यान्वयनको विषयमा जिल्लास्थित सरोकारवालालाई पनि अभिमुखीकरण गराएको छ ।...

तीन पार्टीको एकता घोषणा कार्यक्रम सुरु, पाँचौ शक्ति बन्नेछ नयाँ पार्टी

२०७२ जेठ ३२ गते १४:५१

काठमाण्डु, ३२ जेठ–पार्टीबाट कसलाई पठाउने भन्ने विवाद भएपछि ११ बजे भनिएको तीन पार्टीको एकता कार्यक्रम ढिलोगरी सुरु भएको छ । उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल, अशोक राई नेतृत्वको संघीय समाजवादी र युवराज कार्की नेतृत्वको खस समावेशी पार्टी बीचको एकीकरण घोषणा कार्यक्रम दुई घन्टा ढिला...

भारतीय एसएसबीद्वारा नेपाली भूमीमा काम गर्न रोक

२०७२ जेठ ३२ गते १४:३८

कपिलवस्तु, ३२ जेठ –कपिलवस्तुस्थित नेपाली भू–भागमा पर्ने गुगौली गाविस–३ वीरनगर भाठामा वन कार्यालयद्वारा सुरु गरिएको तारबार गर्ने कार्यलाई भारतीय एसएसबीले जबर्जस्ती रोकेको छ । अतिक्रमित जग्गा खाली गराई गत जेठ २६ गतेदेखि सुरु गरिएको कार्य भारतीय एसएसबीको अवरोधका कारण शनिबारदेखि रोकिएको हो । गौतमबुद्ध...

अरु सहयोग हैन पर्यटक पठाइदेऊ : पर्यटन मन्त्री

२०७२ जेठ ३२ गते १४:२८

भक्तपुर, ३२ जेठ–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पाले भूकम्पपछि धरासायी भएको पर्यटन व्यवसायलाई पुनर्जीवन दिन विदेशी मुलुकलाई आफ्ना देशका नागरिक पठाइदिन आग्रह गरेका छन् । नेपाल पर्यटन बोर्ड, पुरातत्व विभाग र भक्तपुर नगरपालिकाले सोमबार भक्तपुरको दरबार क्षेत्रमा आयोजना गरेको विश्व सम्पदा सूचीमा...

विवाह भोजको रकम कटाएर सडकमा बत्ती जडान

२०७२ जेठ ३२ गते १४:२६

पर्वत, ३२ जेठ – विवाहमा भोज भतेर गर्ने र तडकभडक गर्ने प्रचलन अझै पनि कायमै छ । तर यहाँका एक युवाले विवाह भोजको रकम कटाएर सामाजिक क्षेत्रमा लगानी गरेका छन् । पर्वतको कुश्मा नगरपालिका–८ का मोहन आचार्यले विवाह भोजको रकम कटाएर सदरमुकाम कुश्मा बजारका...

प्रक्रिया झन्झटिलो भएको भन्दै अंश नलिइ सम्बन्धबिच्छेद गराउनेको संख्या बढ्यो

२०७२ जेठ ३२ गते १४:१३

नेपालगन्ज, ३२ जेठ– अंश लिएर सम्बन्धबिच्छेद गर्ने प्रक्रिया झन्झटिलो र समय बढी खर्चिनु पर्ने भएकाले आफ्ना पतिसँग अंश नलिएरै सम्बन्धविच्छेद गर्ने क्रम बढेको पाइन्छ । बाँके जिल्ला अदालतको तथ्याङ्कअनुसार, मेलमिलापका आधारमा अंश नलिएर सम्बन्धविच्छेद गर्ने करिब १७ देखि २५ वर्ष उमेर समूहका महिलाको सङ्ख्या...

एकजुट भएर पुननिर्माण गरौंः उपसभापति पौडेल

२०७२ जेठ ३२ गते १३:३९

सिन्धुपाल्चोक, ३२ जेठ – नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भूकम्पपछिको पुननिर्माण चुनौतिपूर्ण भएपनि यो कार्यलाई नेपाली जनता साहसका साथ एकजुट भएर राष्ट्रिय अभियानका साथ अघि बढाउनुपर्ने बताएका छन् । सोमबार सिन्धुपाल्चोकको जलविरे क्षेत्रमा भूकम्पपीडित बस्तीको स्थलगत निरिक्षणपछि उपसभापति पौडेलले नेपाली जनताले आफ्नो परिश्रमको प्रदर्शन...

मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो

२०७२ जेठ ३२ गते १३:२६

मुस्ताङ, ३२ जेठ – भूकम्पका कारण ठप्प बनेको मुस्ताङको पर्यटन क्षेत्रमा बिस्तारै चहलपहल शुरु भएको छ । जेठको दोस्रो सातादेखि मुस्ताङमा बिस्तारै पर्यटक आउन थालेको पर्यटन व्यवसायीले जानकारी दिएका छन् । भूकम्प अघि दैनिक एक हजारको हाराहारीमा भित्रिने गरेका पर्यटक त्यसपछि आउन छाडेका थिए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us