रोल्पा, ३१ जेठ– आइतबार ट्रयाक्टर दुर्घटनामा परेर एकजनाको मृृत्यु भएको छ । जिल्लाको मिझिंग–८ मा अरेसबाट सुलिचौरतर्फ जाँदै गरेको रा १ त ११४० नम्बरको ट्याक्टर ब्रेक फेल भई दुर्घटना हुँदा रोल्पा अरेस–७ का भीमबहादुर रोकाको मृत्यु भएको हो । सो दुर्घटनामा परेर १८ जना...
भक्तपुर, ३१ जेठ-उद्योग मन्त्री महेश बस्नेतले अबको एक महिनाभित्र नयाँ सरकार गठन हुने दाबी गरेका छन् । भक्तपुरको चित्तपोलमा सूर्यविनायक नगरपालिका–१३ वडा कमिटीले आइतबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले अब बन्ने सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताए । ...
काठमाण्डु, ३१ जेठ– शिक्षा मन्त्रालयले भूकम्पका कारण विद्यालय तथा कलेजहरु बन्द भएको अवधिमा ५० प्रतिशत मात्र शुल्क लिन पाउने निर्णय गरेको छ । मन्त्रालयले आइतबार निजी विद्यालय तथा कलेजका सञ्चालकहरुसँग छलफल गरेर ५० प्रतिशत मात्र शुल्क लिन पाउने निर्णय गरेको हो । निजी कलेज...
ललितपुर, ३१ जेठ-सर्वोच्च नेता गणेशमान सिंहको शालिक निर्माणस्थलको आइतबार शिलान्याश गरिएको छ । गणेशमान सिंह शालिक निर्माण समितिको आयोजनामा जावलाखेलस्थित वडा नं १३ मा रहेको जग्गामा जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको शालिक एवम् पार्क निर्माणका लागि शिलान्याश गरिएको हो । समितिका उपाध्यक्ष तथा...
भक्तपुर, ३१ जेठ–उच्च माध्यमिक शिक्षा परिषद्ले गत २० गतेदेखि ६८ जिल्लामा सञ्चालन गरेको कक्षा १२ को परीक्षा आइतबारदेखि सम्पन्न भएको छ । परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको परिषद्का उपाध्यक्ष चैतन्य शर्माले जानकारी दिए । कक्षा १२ को परीक्षामा तीन लाख ८४ हजार ४ सय...
कठमाण्डु, ३१ जेठ-एम्नेस्टी इन्टरनेसनलको अन्तर्राष्ट्रिय सचिवालयले पछिल्लो समयमा नेपालमा भएका घटनाका सम्बन्धमा ध्यानाकर्षण गराउँदा पनि केही प्रतिक्रिया नदिएको भन्दै उक्त संस्थाको नेपाल शाखाका आठ पदाधिकारीले राजीनामा दिएका छन् । उक्त सचिवालयलाई न्यायका लागि अनशनरत नन्दप्रसाद अधिकारीको मृत्युमा लिएको मौनता, सशस्त्र विद्रोहको आह्वान गर्ने...
काठमाण्डु, ३१ जेठ – संविधान मस्यौदा समितिले प्रमुख चार दलबीच भएको १६ बुँदे सहमति अनुरुप दुई दिनभित्र मस्यौदा प्रतिवेदन तयार पार्न पाँच उपसमितिलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले लगातार बैठक गरेर बसेर प्रतिवेदन तयार पारी असार २ गतेको समितिको पूर्ण बैठकमा...
डोल्पा, ३१ जेठ-डोल्पाको कालिका गाविस वडा नं ९ रिडिगमा शुक्रबार राति परेको अविरल वर्षाले आठ वटा पानीघट्ट र ३२ घरधुरीको खेत पुरेको छ । पानी घट्ट पुरिएपछि रिडिगका स्थानीयवासीलाई घट्ट पिस्नमात्र दुई घन्टा हिँडेर कालिकाको औल भन्ने ठाउँमा जानुपर्ने बाध्यता आइलागेको स्थानीय प्रशासनले...
खोटाङ, ३१ जेठ-चट्याङ लागेर खोटाङमा आइतबार एक जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परेर १७ जना गम्भीर घाइते भएका छन् । पानीसँगै परेको चट्याङले ओख्रेडाँडागाँउ–४ का ७० वर्षीय सिङ्गबहादुर विश्वकर्माको मृत्यु भएको हो । चट्याङले सोही स्थानका अन्य १७ जना गम्भीर घाइते...
कठमाण्डु, ३१ जेठ-नेपाली काँग्रेसले पार्टीको आशन्न तेह्रौँ महाधिवेशनका लागि आफ्नो तयारी तीव्र बनाएको छ । महाधिवेशन तयारी स्वरुप क्रियाशील सदस्यता विवादलाई अन्तिम टुङ्गोमा पु¥याउनका लागि यतिखेर गृहकार्य भइरहेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले हालसम्म ६० जिल्लामा क्रियाशील सदस्यताको...
काठमाण्डु, ३१ जेठ– चीन र भारतबीच भएको व्यापार संझौतामा ‘लिपु लेक’मा व्यापारीक नाका खोल्ने भनी राखिएको बुँदाप्रति आदिबासी जातीय क्षेत्रीय महासंघ नेपालले आपत्ति जनाएको छ । महासंघका महासचिव सुरेश आले मगरले आइतबार विज्ञप्ती जारी गरी जेठ १ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ...
काठमाण्डु, ३१ जेठ– नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिने सञ्चारमाध्यमविरुद्ध संघर्ष गर्ने भएको छ । महासंघको शुक्रबार राजधानी र शनिबार सिन्धुपाल्चोकको चौतारामा बसेको केन्द्रीय समिति बैठकले एभिन्यूज टेलिभिजन र हिमालय टेलिभिजनमा तत्काल आन्दोलन थाल्ने निर्णय गरेको हो । एभिन्यूजका पत्रकारले ९ महिना र...