समाचार

लुम्बिनी अञ्चल आयुर्वेद अस्पतालको स्तरोन्नति हुने

२०७२ असार ६ गते ९:०३

बुटवल, ६ असार – लुम्बिनी अञ्चल आयुर्वेद औषधालयको स्तरवृद्धि तथा स्तरोन्नति हुने भएको छ । आयुर्वेद स्वास्थ्य सेवा पु¥याउने उद्देश्यका साथ स्थापित अञ्चलस्तरीय अस्पताल भए पनि यसले प्रदान गर्ने सेवा सञ्चालनका लागि चाहिने कुनै पनि पूर्वाधार नहुँदा यो अस्पताल व्यवस्थित हुन सकेको छैन । अस्पतालमा...

अपहरण गरी घुम्मनको हत्या

२०७२ असार ६ गते ८:५५

  भीमदत्तनगर, ६ असार – परिचित व्यक्तिले फोनबाट भेट गर्ने प्रस्ताव स्वीकार गर्दै हिँडेका कञ्चनपुर कृष्णपुर गाविस–७ सिंहपुरका घुम्मन चौधरी चार दिनपछि हत्या गरी फालिएको अवस्थामा भेटिएका छन् । गत बुधबार परिचित व्यक्तिले मध्यराति १२ बजे जरुरी काम छ भन्दै बोलाएपछि घर छाडेका ३५...

सल्यान जिल्लामा एसएलसीको नतिजा ओरालो लाग्दै

२०७२ असार ६ गते ८:४९

    सल्यान, ६ असार – जिल्लामा प्रवेशिका परीक्षाको नतिजा बर्सेनि ओरालो लाग्दै गएको छ । गत वर्ष जिल्लामा २१.०३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकामा यस वर्र्ष घटेर २०.५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । यस पटकको परीक्षामा फलावाङ्मा रहेको टोड्के माविबाट एक विद्यार्थी पनि...

युवा रोजगार नीतिमा जोड

२०७२ असार ६ गते ८:४०

  काठमाण्डु, , ६ असार – अर्थविद् प्रा डा भीमप्रसाद न्यौपानेले सीप सिक्ने, प्रविधि भित्र्याउने र आफ्नै देशमा केही न केही उन्नतिका काम गराउने उद्देश्यले वैदेशिक रोजगार नीति बनाउनुपर्ने बताएका छन् छ । साहित्य सन्ध्याको ३५० औँ कार्यक्रमअन्तर्गत शनिबार आयोजित ‘युवा पलायन समस्या र...

प्रवेशिका परीक्षामा चितवनका तीन दृष्टिविहीन प्रथम श्रेणीमा

२०७२ असार ६ गते ८:३१

चितवन, ६ असार – भरतपुरको नारायणी उमाविबाट प्रवेशिका परीक्षा दिएका तीन दृष्टिविहीन प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् । प्रवेशिका परीक्षामा सहभागी हरिकला रोक्का मगर र हरिमाया सारु नवलपरासी सुनवलका र र रेश्मा सुनार बर्दघाट निवासी हुनुहुन्छ । छात्राको सफलताले विद्यालयलाई थप हौसला मिलेको विद्यालयका प्राचार्य...

प्रधानमन्त्री भन्छन्, ‘अदालत राजनीतिमा आयो, मन्त्री भन्छन्, अदालतले गरेको ठीक छ’

२०७२ असार ५ गते २०:४१

विराटनगर, ४ असार– भौतिक पूर्वाधार एवं यातायातमन्त्री विमलेन्द्र निधिले प्रमुख चार दलबीचको १६ बुँदे सहमति कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेश सही भएको बताएका छन् । धनकुटा जाने क्रममा शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग उनले अदालतको आदेश स्वागतयोग्य भएको बताए । अदालतले दलहरुलाई त्रुटिपूर्ण निर्णय...

काभ्रेपलाञ्चोकमा १२ प्रतिशत बढी उत्तीर्ण

२०७२ असार ५ गते १८:५८

बनेपा, ५ असार-प्रवेशिका परीक्षा एसएलसीमा काभ्रेपलाञ्चोकमा गत वर्षको तुलनामा १२ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका छन् ।   गत वर्ष जिल्लाबाट ५४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकामा यस वर्ष ६६।६९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।   अहिले नयाँ शिक्षकको भर्ना...

भूकम्प सर्यो, रुकुम केन्द्रबिन्दु भएर ५.४ रेक्टर स्केलको धक्का

२०७२ असार ५ गते १८:५७

काठमाण्डु, ५ असार– शनिबार रुकुमलाई केन्द्रबिन्दु बनाएर ५.४ रेक्टर सकेलको भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ६ बजेर ८ मिनेट जाँदा सो धक्का गएको हो । यसअघि काठमाण्डु र आसपासका जिल्लालाई केन्द्र बनाएर जाने भूकम्पको पराकम्पन यसपटक पश्चिम...

अवैध सामानसहित भारतीय नागरिक पक्राउ

२०७२ असार ५ गते १८:४६

बुटवल, ५ असार-भन्सार छलेर ल्याइएका अवैध सामानसहित दुई भारतीय नागरिक बुटवलमा पक्राउ परेका छन् ।   बुटवल–६ आदर्शनगरमा एक घर भाडामा लिई चोरीका सामान आपूर्ति गर्दै आएका भारतीय नागरिक दिनेश राय र सोनु शुक्लालाई वडा प्रहरी कार्यालय बुटवलको टोलीले शनिबार पक्राउ गरेको प्रहरी निरीक्षक...

संविधानसभाको क्षेत्राधिकार मिच्दै अदालत

२०७२ असार ५ गते १८:४४

काठमाण्डु, ५ असार– सर्वोच्च अदालतका न्यायाधीश गिरीशचन्द्र लालले प्रमुख दलहरुबीच भएको १६ बुँदे सहमतिलाई लिएर दिएको अन्तरिम आदेशले अदालत र दलहरुको निर्णय विवादमा परेको छ । सर्वोच्चले यसअघिका आफ्नै नजिरका विरुद्धमा अन्तरिम आदेश मात्र गरेको छैन सार्वभौम संविधानसभाको विशेषाधिकार भित्र प्रवेश गरेको भन्दै दलहरुले...

संयुक्त राष्ट्रसङ्घसँग सहकार्य गर्दै नेपाल स्काउट

२०७२ असार ५ गते १८:२२

काठमाण्डु, ५ असार-बालबालिका, किशोरकिशोरी तथा युवाशक्तिलाई अनुशासित, स्वावलम्बी र आत्मनिर्भर बनाउने कार्यमा विगत ६३ वर्षदेखि सक्रिय रहेको नेपाल स्काउटलाई हालैमात्र संयुक्त राष्ट्रसङ्घले आफ्नो साझेदार संस्थाको रुपमा सहकार्यका लागि छनोट गरेको छ ।   भूकम्पमा परी घरवार र आफन्त गुमाएका पीडितको तत्कालैदेखि निस्वार्थरुपमा उद्धार, खोजबिन...

फैसलाको सम्मान गर्दै रिट खारेजीको माग गर: कानुन व्यवसायी

२०७२ असार ५ गते १८:११

काठमाण्डु, ५ असार-सर्वोच्च अदालतले शुक्रबार गरेको अन्तरिम आदेशको सम्मान गर्दै रिटमार्फत मुद्दा खारेजी प्रक्रियामा जान चार राजनीतिक दललाई कानुन व्यवसायीले सुझाव दिएका छन् ।   मुजुरा राष्ट्रिय मासिकले शनिबार सुन्दरीजलमा आयोजना गरेको ‘हाम्रो देश हाम्रो संविधान’ विषयक कार्यक्रममा नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष शेरबहादुर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us