खोटाङ, ७ असार– करेन्ट लागेर खोटाङमा एक युवकको मृत्यु भएको छ । करेन्ट लागेर नुनथला–५ का २७ वर्षीय मनकुमार राईको मृत्यु गएको हो । गएराति अचानक विद्युत् प्रवाह भएर घरमा आगलागी हुन थालेपछि निभाउने क्रममा उनलाई करेन्ट लागेको स्थानीयवासीको भनाइ छ ।...
काठमाण्डु, ७ जेठ– तमलोपा नेता एवं पूर्वमन्त्री वृजेशकुमार गुप्ताले श्रीमती संगीतालाई नोकरसँग सुत्न दबाब दिएको भन्ने आरोपको प्रतिवाद गरेका छन् । गुप्ताले उक्त आरोप प्रमाणित गरेर देखाउन चुनौतीसमेत दिएका छन् । ‘जो आइमाइलाई म आफूले समेत छोएको छैन । उसलाई अरुसँग सुत्न दबाब दिने कुरा...
इलाम, ७ असार– अधिकांश चटपटे पसलले सर्वसाधारणको स्वास्थ्यमाथि नराम्रो ढङ्गले खेलबाड गरिरहेको पाइएको छ । चटपटेमा कागतीको अमिलोको सट्टा मिसाइने भेनेगर नामक अमिलोले चटपटे खानेहरुमा गम्भीर समस्या निम्त्याइरहेको छ । बिहानदेखि बेलुकैसम्म चटपटेको अगाडि साना नानीदेखि युवायुवतीको लर्काे लाग्छ । चटपटेले हाम्रो स्वास्थ्यमा नराम्रो...
काठमाण्डु, ६ असार– फलामे ढोकाको रुपमा लिइने एसएलसी परीक्षालाई निक्कै महत्वका साथ हेरिन्छ । उच्च शिक्षाका लागि प्रवेशद्वारका रुपमा पनि लिइने एसएलसी सबैका लागि भने महत्वपूर्ण नहुँदो रहेछ । एसएलसीको खुड्किलो पार नगरी पनि आ–आफ्नो क्षेत्रमा नाम कमाउनेहरु धेरै छन् । चर्चा र विवादमा परिरहने...
सिन्धुपाल्चोक, ७ असार – जमिन धाँजा फाटेर ठाउँठाउँमा पहिरो आइरहने भएका कारण अति प्रभावित मानिने बरूवा गाविसस्थित पाँच दसक पुरानो चण्डिका मावि अहिले भाडाको जग्गामा सञ्चालित छ । विद्यालयको पुरानो भवन विनाशकारी भूकम्पबाट पूर्ण क्षति भई भग्नावेशले परिसर पुरिएको छ, जहाँ टहरा बनाउने स्थान...
मोरङ, ७ असार । यस वर्षको एसएलसी परीक्षामा मोरङबाट सहभागी सातवटा विद्यालयको नतिजा शून्य आएको छ । जिल्ला शिक्षा कार्यालय मोरङका अनुसार लखन्तरी गुरुकुल मावि विराटनगर, लक्ष्मी मावि वारङगी, बाल मावि विराटनगर, भोगटेनी मावि, वीरेन्द्र मावि, लक्ष्मी नारायण वेदआश्रम विराटनगर र जनतामावि आँप गाछी को...
वीरगन्ज, ७ असार – बर्डफ्लुको सङ्क्रमण रोक्न जिल्लामा उच्च सर्तकता अपनाउन तथा यो रोग भित्रन नदिन सम्बन्धित सबै पक्षबीच उच्चस्तरको एकता, समन्वय र सहकार्य हुनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । बर्डफ्लुको सङ्क्रमण रोक्नका लागि बढी व्यवस्थित र प्रभावकारी योजना बनाउने उद्देश्यले जिल्ला पशु सेवा...
बागलुङ, ७ असार – अदालतमा भएका मुद्दाहरु मेलमिलाप गरि टुङ्गाउने क्रम बढेको छ । पारिवारिक विवाद, लेनदेन, जग्गा, व्यापार, व्यवसाय जस्ता देवानी प्रकृतिका मुद्दामा मिलापत्र हुने क्रम बढेको हो । बागलुङमा पनि अदालतमा भएका मुद्दाहरुलाई मिलापत्रको माध्यमबाट समाधान गर्ने क्रम बढेको जिल्ला अदालतले जनाएको...
काठमाण्डु, ७ असार – कक्षा ८ मा भर्ना भएर कक्षा लिन विद्यालय पुगेकी पूर्वसभासद् शान्ता चौधरीलाई देखेर विद्यार्थीहरु ट्वाल्ल परेका छन् । आफुभन्दा धेरै बढी उमेरकी विद्यार्थी कक्षामा आउँदा विद्यार्थीहरु छक्क परेका हुन् । दाङको लक्ष्मीपुर – ८ स्थित श्री उच्च माविमा शान्ता केही...
काठमाण्डु, ७ असार – एसएलसी परीक्षामा अनुत्तीर्ण भएका ४ छात्रा र एक छात्र गरी ५जना विद्यार्थीले आत्माहत्या गरेका छन् । आत्महत्या गर्नेहरुमा तनहँ घर भएका १७ वर्षीय मनीषा पाण्डे, रुपन्देही बुटवल नगरपालिका ८ की १७ वर्षीय ममतम पभर, धादिङ मैदी ८ बस्ने १७ वर्षीय...
काठमाण्डु, ६ असार– संविधानको मस्यौदा लेखन गरीरहेको मस्यौदा समिति अन्र्तगतको कार्यदलमा विवाद भएको छ । संविधानका मुख्य विषयमा नै विवाद भएपछि कार्यदलले तोकिएको समयमा मस्यौदा तयार पार्न नसक्ने देखिएको छ । कार्यदलले सोमबारसम्मको समयावादी पाएको थियो । तर आइतबार साँझसम्म पनि कार्यदलले कुनै पनि...
काठमाण्डु, ६ असार-त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल मङ्सिररपुस महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) प्रथम वर्ष (२०७०) को राजनीतिशास्त्र विषयको परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ । केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार उक्त परीक्षाको परीक्षाफल प्रकाशन गरिएको...