कालीकोट, ७ असार-जिल्लाको एक विद्यालयका तीन विद्यार्थीको एसएलसीको परीक्षाफल प्रकाशित नभएपछि विद्यालयमा तालाबन्दी गरेका छन् । सदरमुकामसँग जोडिएको सरस्वतीमा मावि सिकुका तीन छात्राको प्रवेशपत्रमा सिम्बोल नम्बर कायम भएको तर परीक्षा पुस्तिकामा छुट भएका कारण विद्यार्थीको परीक्षाफल प्रकाशित नभएपछि विद्यालयमा तालाबन्दी गरेका हुन् । ...
काठमाण्डु, ७ असार –संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति डा रामवरण यादवसँग भेटवार्ता गरेका छन् । सोमबार बिहान राष्ट्रपति कार्यालय पुगेका नेम्वाङले दलहरुबीच भएको १६ बुँदे संझौताका विषयमा सर्वोच्च अदालतबाट भएको आदेशपछि उत्पन्न राजनीतिक परिस्थितिका बारेमा राष्ट्रपति यादवलाई जानकारी गराएका थिए । अध्यक्ष नेम्वाङले दलहरुले...
काठमाण्डु, ७ असार-सूचना विभागले भूकम्पबाट प्रभावित सञ्चार माध्यमको वर्गीकरण र सरकारले उपलब्ध गराउने लोककल्याणकारी विज्ञापनमा सहुलियत दिने तयारी गरेको छ । नेपाल पत्रकार महासङ्घ काठमाण्डु शाखाका पदाधिकारीसँग सोमबार छलफल गर्दै सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले भूकम्पका कारण रेडियो तथा टेलिभिजनलगायतका सञ्चार माध्यमलाई सहयोग...
काठमाण्डु, ७ असार-नेपालको पुनःनिर्माणका लागि आगामी बिहीबार राजधानीमा हुने दाता सम्मेलनमा भाग लिन एसिया–प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घका उप महासचिव हाओलिङ सु सोमबार काठमाण्डु आइपुगेका छन् । चारदिने भ्रमणका क्रममा उनले भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोकको निरीक्षण गर्नुका साथै स्थानीय अधिकारी, समुदायका सदस्य, मानवीय सहायताकर्मी र...
काठमाण्डु, ७ असार-संविधान मस्यौदा समिति प्रारम्भिक मस्यौदा कार्यदलमा मस्यौदा लेखनको काम नसकिएकाले सोमबार बस्ने भनिएको समितिको बैठक स्थगन भएको छ । संविधानको मस्यौदा गर्ने क्रममा सबैको राय सुझाव र भावनालाई बुझेर संविधानको सरल भाषामा लिपीबद्ध गर्नुपर्ने भएकाले सोचेअनुसार तीव्र तुल्याउन कठिनाइ हुने समितिका...
काठमाण्डु, ७ असार –सरकारले हालै गठन गरेको पुनःनिर्माण प्राधिकरणप्रति सरकारमै रहेका दलका नेताहरुले बिरोध गरेका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाण्डुमा गरेको साक्षात्कारमा सरकारले अन्य दलहरुसँग छलफल नगरी एकलौटी ढंगबाट प्राधिकरण गठन गरेको भन्दै कांग्रेस एमालेका नेताहरुले नै विरोध गरेका हुन् । कांग्रेस...
गोरखाबजार, ७ असार-चालकले ठाउँ नचिन्दा उत्तरी गोरखाको सामागाउँ गाविस–९ स्थित साम्दो गाउँ नजिकै सिम्रिक एअरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको खुलेको छ । ९एन एकेएफ० कलसाइन भएको हेलिकप्टर पल्टेपछि आगलागी भएको थियो । सामागाउँ बजारमा अवतरण गर्नुपर्ने हेलिकप्टर साम्दो गाउँ नजिकै भिरालो चौरमा अवतरण भएपछि...
काठमाण्डु, ७ असार-संसद्को वातावरण संरक्षण समितिले पुनःनिर्माणका लागि सरकारले गठन गरेको प्राधिकरणमा वातावरण विज्ञलाई समावेश गर्न निर्देशन दिएको छ । समितिको मंगलबारको बैठकमा भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणका क्रममा वातावरणीय ऐन नियमलाई निलम्बन गर्न नहुनेमा समेत सभासद्हरुले जोड दिएका छन् । समितिका सभापति...
दाङ, ७ असार– नेकपा–माओवादीका सचिव देव गुरुङले चार दलले गरेको १६ बुँदे सहमति खारेज गर्न माग गरेका छन् । रिपोटर्स क्लब नेपाल दाङले सोमबार तुलसीपुरमा गरेको कार्यक्रममा सचिव गुरुङले १६ बुँदे सहमतिले दलहरुबीच दूरी बढाएकाले अप्रजातान्त्रिक र पश्चगामी संझौता खारेज गर्नुपर्ने बताए । उनले...
जुम्ला, ७ असार-आफूहरुले १६ दिनभन्दा बढी दिन फिल्डमा काम गर्दा पनि फिल्ड भत्ता नपाएको भन्दै जिल्ला स्वास्थ्य कार्यालय जुम्लामा कार्यरत ४९ जना स्वास्थ्यकर्मीको टोलीले काम कारबाही ठप्प पारेका छन् । काम कारबाही बन्द गरेका स्वास्थ्यकर्मीले प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलसँग भेट गरी १६...
काठमाण्डु, ७ जेठ– पूर्वयुवराज पारस साहले थाई पे्रमिका कन्निकाले आफ्नोबारे दिएको अभिव्यक्ति गलत भएको बताएका छन् । सामाजिक सञ्जाल फेसकुबमार्फत पारसले आफ्नो वैवाहिक स्थितिबारे कन्निकाले अनभिज्ञता जनाउनुलाई आश्चर्यका रुपमा लिएका हुन् । कन्निकाले पारस नेपालका पूर्वयुवराज भएको र उनी विवाहित भएकोबारे थाहा नपाएको बताएपछि...
काठमाण्डु, ७ जेठ– पूर्वयुवराज पारस साहले थाई पे्रमिका कन्निकाले आफ्नोबारे दिएको अभिव्यक्ति गलत भएको बताएका छन् । सामाजिक सञ्जाल फेसकुबमार्फत पारसले आफ्नो वैवाहिक स्थितिबारे कन्निकाले अनभिज्ञता जनाउनुलाई आश्चर्यका रुपमा लिएका हुन् । कन्निकाले पारस नेपालका पूर्वयुवराज भएको र उनी विवाहित भएकोबारे थाहा नपाएको बताएपछि...